Siraha City

Siraha City Welcome to the OFFICIAL page of Siraha City & Sirahacity.blogspot.com
सिरहा स?
(266)

Welcome to the OFFICIAL page of Siraha City & Sirahacity.blogspot.com . It is news based Online Web Portal From Siraha City,Siraha, Nepal , Where You will get everything in one place, It includes latest News, local, National & International News, Entertainment /Movies, Sports, Information Technology, Health, Funny/Comedy, literature/views, sports & more…

धनगढीमाई नगरपालिका वडा नं ७ का कसहा स्थित घरमा रहेको गौमनसाप डिभिजन वन कार्यालय सिराहा लाहानद्वारा उद्धार
03/06/2026

धनगढीमाई नगरपालिका वडा नं ७ का कसहा स्थित घरमा रहेको गौमनसाप डिभिजन वन कार्यालय सिराहा लाहानद्वारा उद्धार

तातो लहर_ तातो दिन बुलेटिन
02/06/2026

तातो लहर_ तातो दिन बुलेटिन

विभिन्न ग्रुप तथा ग्याङ्गहरूको नाममा सामाजिक शान्ति भङ्ग गर्न खोज्ने व्यक्तिहरू पक्राउ।King of Balan, King of Bhagwanpur...
31/05/2026

विभिन्न ग्रुप तथा ग्याङ्गहरूको नाममा सामाजिक शान्ति भङ्ग गर्न खोज्ने व्यक्तिहरू पक्राउ।

King of Balan, King of Bhagwanpur, King of Lahan, Killers Brother जस्ता ग्रुपहरूको नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा युवाहरूको समूह बनाई विभिन्न किसिमका गालीगलौज र धम्कीयुक्त भिडियोहरू पोस्ट गर्ने तथा ट्राफिक नियमको उल्लङ्घन गरी बिना हेल्मेट, कागजपत्र साथमा नभएको तथा बिना नम्बर प्लेटको प्रत्येक मोटरसाईकलमा ३/४ जना सवार युवाहरू ट्राफिक नियमको उल्लङ्घन गर्दै राजमार्गमा हो-हल्ला तथा सामाजिक शान्ति भङ्ग गरी समाजमा आतंक मच्चाइरहेको अवस्थामा सिरहा–चोहर्वा सडक खण्डमा प्रहरीको नियमित चेकजाँचमा फेला परेका जिल्ला सप्तरी,बलान बिहुल गाउँपालिकाका १२ जना र जिल्ला सिरहा, लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना र भगवानपुर गाउँपालिकाका ५ जना गरी जम्मा २५ जना युवाहरूलाई २१ थान मोटरसाईकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको।

बिरामीलाई फलफूल वितरण गरी गणतन्त्र दिवस मनाइयोराष्ट्रिय गणतन्त्र दिवस २०८३ को अवसरमा बिहीवार  सिरहा उधोग वाणिज्य सघंले स...
28/05/2026

बिरामीलाई फलफूल वितरण गरी गणतन्त्र दिवस मनाइयो

राष्ट्रिय गणतन्त्र दिवस २०८३ को अवसरमा बिहीवार सिरहा उधोग वाणिज्य सघंले सिरहा जिल्ला प्रदेशिक अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको छ ।

सिरहा नगरपालिकाले विद्यालयमा मोबाइल प्रयोगमा कडाइ गरेको छ। शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचनाअनुसार सामुदाय...
22/05/2026

सिरहा नगरपालिकाले विद्यालयमा मोबाइल प्रयोगमा कडाइ गरेको छ। शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचनाअनुसार सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूलाई पठन–पाठन अवधिभर मोबाइल बोकेर चलाउन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको जनाएको छ।

सब डिभिजन वन कार्यालय बन्दीपुरले आज राति बन्दीपुर १ बल्टियाबाट राती वन कर्मचारीहरू विशेष सुचनाकाे अधारमा पक्राउ गरेकाे ह...
22/05/2026

सब डिभिजन वन कार्यालय बन्दीपुरले आज राति बन्दीपुर १ बल्टियाबाट राती वन कर्मचारीहरू विशेष सुचनाकाे अधारमा पक्राउ गरेकाे हाे । बिशेश धन्यवाद सब डिवका बन्दीपुर टाेलिलाई

लहान नगरपालिका २०७४ सालमै खुला दिसामुक्त क्षेत्र घोषणा भएको थियो। त्यतिबेला पालिकाहरू विस्तार भइरहेको थियो। यस नगरपालिका...
19/05/2026

लहान नगरपालिका २०७४ सालमै खुला दिसामुक्त क्षेत्र घोषणा भएको थियो। त्यतिबेला पालिकाहरू विस्तार भइरहेको थियो। यस नगरपालिकामा गाभिएका गाविसहरू पनि घोषणा भयो। तर, घोषणा भएको १० वर्ष पुग्न लाग्दा पनि अझै ४२०१ घरधुरीमा शौचालय नरहेको देखिएको छ।

६ महिना पहिले नगरपालिकाले स्वच्छता अभियानअन्तर्गत सर्वे गरेको थियो। त्यसमा नगरको २० हजार ५७७ घरधुरीमध्ये ४ हजार २०१ मा शौचालय नरहेको पाइएको छ। सबैभन्दा बढी दलित, मुसहर परिवारसँग आफ्नै शौचालय नभएको पाइएको छ। केही सम्पन्न घरपरिवारमा शौचालय छैन। यिनै परिवारलाई समेटेर लहान नगरपालिकालाई खुला दिसामुक्त र पूर्ण सरसफाइयुक्त बनाउन विशेष रणनीतिसहित अभियान सुरु गरिएको छ।

16/05/2026

सिरहाको नवराजपुर क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो सफलता हासिल गरेको दाबी गरिएको छ । विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले एक ट्रक नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको ट्रकमा के सामग्री रहेको छ भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी

सिरहा सदरमुकाममा निर्माणाधीन फुटपाथमा गुणस्तरहीन इन्टरलक प्रयोग भएको भन्दै सडक डिभिजन कार्यालय लहानले जिल्ला प्रशासन कार...
14/05/2026

सिरहा सदरमुकाममा निर्माणाधीन फुटपाथमा गुणस्तरहीन इन्टरलक प्रयोग भएको भन्दै सडक डिभिजन कार्यालय लहानले जिल्ला प्रशासन कार्यालय सिरहासँग सहयोग मागेको छ। डिभिजनले सोमबार पठाएको पत्रमा ठेक्का सम्झौता र स्पेसिफिकेशन विपरीत काम भइरहेको उल्लेख गर्दै निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि हालसम्म करिब ५५ प्रतिशत मात्रै काम भएको जनाएको छ।

कार्यालयले २०८३ वैशाख २५ गते नै लिखित रूपमा काम सुधार गर्न निर्देशन दिएको भन्दै GCC Clause 40.1, 72.2 र 72.3(f) अनुसार ठेक्का शर्त उल्लंघन भएको उल्लेख गरेको छ। स्थानीयवासीले पनि कमजोर तथा फुटेको इन्टरलक प्रयोग भएको भन्दै विरोध गर्दै आएका छन्।

गोली प्रहार गरी कर्तव्य तथा ज्यान मार्ने उद्योग मुद्दाका एक जना अभियुक्त पक्राउः
11/05/2026

गोली प्रहार गरी कर्तव्य तथा ज्यान मार्ने उद्योग मुद्दाका एक जना अभियुक्त पक्राउः

Address

Sagarmatha
Siraha
56500

Alerts

Be the first to know and let us send you an email when Siraha City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Siraha City:

Share