District Police Office, Siraha

District Police Office, Siraha जिल्ला प्रहरी कार्यालय सिरहा

“लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित मोटरसाइकल र १ (एक) जना मानिस नियन्त्रणमा"
30/08/2026

“लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित मोटरसाइकल र १ (एक) जना मानिस नियन्त्रणमा"

मिति २०८३।०५।१० गते रसुवा, नुवाकोट, गोरखा, धादिङ लगायतका जिल्लाका विभिन्न स्थानहरूमा आएको बाढीका कारण सिरहा जिल्ला भित्र...
27/08/2026

मिति २०८३।०५।१० गते रसुवा, नुवाकोट, गोरखा, धादिङ लगायतका जिल्लाका विभिन्न स्थानहरूमा आएको बाढीका कारण सिरहा जिल्ला भित्रका कुनै मानिस सम्पर्कविहीन भएको भए निजहरूको आफन्तले निम्नानुसारको विवरण जिल्ला प्रहरी कार्यालय सिरहा वा नजिकको प्रहरी कार्यालय वा यस कार्यालयको ईमेल ठेगाना [email protected] अथवा Whatapp ९८५२८९०३७७ मा उपलव्ध गराई दिनु हुन अनुरोध ।

26/08/2026

नेपाल प्रहरीको अनुरोध

26/08/2026

हार्दिक अनुरोध

लागू औषध गाँजा जस्तो देखिने पदार्थ सहित मोटरसाईकल र मानिस नियन्त्रणमा
26/08/2026

लागू औषध गाँजा जस्तो देखिने पदार्थ सहित मोटरसाईकल र मानिस नियन्त्रणमा

२०८३ साउन महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH )-----------------------------------------------------------...
25/08/2026

२०८३ साउन महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH )
------------------------------------------------------------------------
यस जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान नवराज निरौलालाई २०८३ साउन महिनाको उत्कृष्ट प्रहरी “BEST POLICE OF THE MONTH” छनोट गरी यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकज्युबाट नगद पुरस्कार तथा प्रशंसा- पत्र प्रदान...

पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहो अलैहि वसल्लमको १५०१ औँ जन्मदिवस शान्तिपूर्ण रूपमा मनाउने सम्बन्धमा छलफल*********...
24/08/2026

पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहो अलैहि वसल्लमको १५०१ औँ जन्मदिवस शान्तिपूर्ण रूपमा मनाउने सम्बन्धमा छलफल
*******************************************************************
मिति २०८३।०५।१० गते बुधवार मुस्लिम धर्मावलम्बीहरूले मनाउने पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहो अलैहि वसल्लमको १५०१ औँ जन्मदिवस (जन्मोत्सव) लाई शान्तिपूर्ण, सौहार्दपूर्ण तथा मर्यादित वातावरणमा मनाउने सम्बन्धमा आज मिति २०८३।०५।०८ गते जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र मिर्चैयामा सिरहा मुस्लिम नागरिक समाज, सिरहा ओलमा फाउण्डेसन नेपाल शाखा कार्यालय मिर्चैयाका भद्रभलादमी तथा बुद्धिजीवीहरूको उपस्थितिमा बैठक बसी छलफल तथा आवश्यक समन्वय गरियो । बैठकमा जन्मदिवस कार्यक्रमलाई शान्तिपूर्ण, व्यवस्थित एवं आपसी सद्भाव कायम हुने गरी सम्पन्न गर्ने विषयमा महत्वपूर्ण छलफल तथा निर्णयहरू भएको ।

23/08/2026

Address

Siraha
SIRAHA

Alerts

Be the first to know and let us send you an email when District Police Office, Siraha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Siraha:

Shortcuts

Share