Sudip Mahato_सुदिप महतो कुशवाहा

  • Home
  • Nepal
  • Siraha
  • Sudip Mahato_सुदिप महतो कुशवाहा

Sudip Mahato_सुदिप महतो कुशवाहा केन्द्रिय सदस्य
नेपाल विद्यार्थी संघ
वि.व्य.स.अध्यक्ष
श्री लेखनाथ मा.बि.लहान -२४ सिरहा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका।
19/08/2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका।

🎂 जन्मदिनको हार्दिक शुभकामना! 🎉नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ की महासमिति सदस्य आदरणीय पुनम आन्टीज्यूलाई जन्मदिनको ...
17/08/2026

🎂 जन्मदिनको हार्दिक शुभकामना! 🎉

नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ की महासमिति सदस्य आदरणीय पुनम आन्टीज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। 🌸

सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा निरन्तर सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। 🙏

जय नेपाल! 🇳🇵🌳
Poonam Chaudhary

16/08/2026

कांग्रेस हारेको कारण ओहा हरु नै हो

लहान नगर अस्पताल निर्माण कार्य अन्तिम चरण, असोजसम्म हस्तान्तरण गरिने लहान नगरपालिकाद्वारा वडा-१० ग्रामीण चौक देखि पश्चिम...
09/08/2026

लहान नगर अस्पताल निर्माण कार्य अन्तिम चरण, असोजसम्म हस्तान्तरण गरिने

लहान नगरपालिकाद्वारा वडा-१० ग्रामीण चौक देखि पश्चिम (जे.एस. क्याम्पसको उतरपूर्व) निर्माण भईरहेको नगर अस्पताल अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले असोजसम्म नगरपालिकालाई निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिने जनाएको छ ।

अहिले फिनिसिङ्गको कार्य धमाधम भईरहेको छ ।

हस्तान्तरण पछि तुरुन्तै अस्पताल सञ्चालनमा ल्याउने मेयर महेश चौधरीले बताए । आज उनी अनुगमन/निरिक्षण गरेका छन् ।

09/08/2026

🇳🇵 नेपाली काँग्रेस
केन्द्रीय कार्यसमिति बैठक – २०८३ साउन २४

आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा पार्टी सभापतिले समसामयिक राजनीतिक अवस्था, पार्टीको संगठन सुदृढीकरण तथा भावी रणनीतिका विषयमा महत्वपूर्ण मन्तव्य राख्नुभयो।

09/08/2026


06/08/2026

🏥 अब स्वास्थ्य सुरक्षा सबैका लागि!

Shikhar Health Insurance Plus
👉 अब रु. ३०० बाट सुरु!

✅ सस्तो प्रिमियम
✅ गुणस्तरीय स्वास्थ्य सुरक्षा
✅ आफू र आफ्नो परिवारका लागि भरपर्दो सुरक्षा

💡 स्वास्थ्यमा हुने आकस्मिक खर्चको चिन्ता नगर्नुहोस्।
आजै Shikhar Health Insurance Plus रोजेर
सुरक्षित भविष्यतर्फ कदम चाल्नुहोस्।

📍 Lahan Branch
📞 9819757353

🙏 आजै बीमा गरौं, भोलिको चिन्ता घटाऔं!

Address

Siraha

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779819757353

Alerts

Be the first to know and let us send you an email when Sudip Mahato_सुदिप महतो कुशवाहा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sudip Mahato_सुदिप महतो कुशवाहा:

Shortcuts

Share

Category