10/07/2026
गणेश नेपालीको आत्महत्या देशको लागि धैरे नै परिवर्तनकारी हुन्छ, हेका रहोस् वर्तमान सरकारलाई यदि यसमा संग्लन मान्छेलाई कारबाही भयन भने, देशको कानुन पालना गर्ने र गराउने दुबे संयमित र जिम्मेवार हुनुपर्छ नाकी जनतामाथि दमन र शोषण, आज एउटा देशको नागरिक होइन सम्पूर्ण नेपालीले सपुत गुमाउनु भएको छ।
हार्दिक श्रदाञ्जली अर्पण गर्दछु स्व: गणेश नेपाली प्रति 💐😭🇳🇵