TEAM Nepal

TEAM Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TEAM Nepal, Social service, Kolechour, Talamarang.

14/03/2026
दशैँ विदा २०८१ को सदुपयोग - समय चिन्तनः तीन पुस्तकको अध्ययन (१) "दामोदर उपाध्यायः सम्झना र श्रद्धाञ्जली" ----- मलाई विद्...
14/10/2024

दशैँ विदा २०८१ को सदुपयोग - समय चिन्तनः तीन पुस्तकको अध्ययन
(१) "दामोदर उपाध्यायः सम्झना र श्रद्धाञ्जली" ----- मलाई विद्यालय तहमा मेहनतपूर्वक अध्ययन गर्न प्रेरीत गर्ने, तथ्य र तर्कमा विश्वास गर्ने गणित, विज्ञान र विश्वदृष्टिकोणका आदरणीय गुरु (जन्मस्थान धनकुटा) जो हामीमाझ हुनुहुन्न, वहाँका बारेमा मृत्युपश्चात परिवारजन तथा मित्रहरुद्वारा प्रकाशित पुस्तक ।
(२) "सुबेदार मेघबहादुर थापा - राणाशासन, विश्वयुद्ध र मृत्युदण्ड" ---- एक होनहार नेपाली सेना जसले राज्यसत्ता कव्जा गर्ने प्रयास गरेका होइनन्, देशको गोप्यभेद शत्रुलाई दिएका थिएनन्, आफ्नो कव्जाका हातहतियार शत्रुसेनालाई बुझाएका थिएनन् तर आफू कार्यरत सेनामाथी भएको विभेद र शोषण प्रति विमती जनाउँदा वि सं १९९७ फाल्गुण ७ गते सेनिक विद्रोहको आरोपमा तत्कालिन प्रधानमन्त्री जुद्धशमशेरको आदेशमा झुण्ड्याएर मारिएका सुवेदार जसका बारेमा राज्य अझै बेखवर छ, का बारेमा अर्का सुवेदार मोहन थापाद्वारा लिखित पुस्तक ।
(३) "Between the Mountain and the Sky"-- A mother's story of love, loss, healing and hope written by Maggie Doyne, an American philanthropist who has built a children's home, women's center and school in Surkhet. She was named a CNN Hero in 2015. In "Between the Mountain and the Sky," Maggie reveals an important truth to her readers: the power to change the world exists within all of us.

Students are always faster than teachers. Just believe in their abilities, and don't be discouraged by their disabilitie...
19/07/2024

Students are always faster than teachers. Just believe in their abilities, and don't be discouraged by their disabilities. Context: SEE result

“When you want to help people, you tell them the truth. When you want to help yourself, you tell them what they want to ...
25/06/2024

“When you want to help people, you tell them the truth. When you want to help yourself, you tell them what they want to hear.” – Thomas Sowell

पाँचपोखरी थाङ्पाल गाउँपालिका र TEAM Nepal को सहकार्यमा आधारभूत तहका  शिक्षक कालागि एकीकृत पाठ्यक्रममा आधारित 2 दिने शिक्...
26/05/2024

पाँचपोखरी थाङ्पाल गाउँपालिका र TEAM Nepal को सहकार्यमा आधारभूत तहका शिक्षक कालागि एकीकृत पाठ्यक्रममा आधारित 2 दिने शिक्षक तालीम सम्पन्न।

18/04/2024

समाज बदलेका नायकको कथा II Nil Bahadur Shahi हाम्रो हरेक भिडियोहरुमा लाईक कमेन्ट गर्नुहोला । https://www.youtube.com/.dnepal952/videosहामीले हालेका हा....

सबै बालबालिकालाई विद्यालयमा भर्ना गराइ गुणस्तरीय शिक्षा प्राप्तिका लागि अवसर दिलाऔँ । आआफ्नो ठाउँबाट बालबालिकालाई भर्ना ...
02/04/2024

सबै बालबालिकालाई विद्यालयमा भर्ना गराइ गुणस्तरीय शिक्षा प्राप्तिका लागि अवसर दिलाऔँ । आआफ्नो ठाउँबाट बालबालिकालाई भर्ना गर्न अभियान चलाऔँ । Together Everyone Achieves More

02/04/2024

Let's launch a campaign to ensure that all children are enrolled for better education.

29/02/2024

Digital classroom !
Supported by TEAM Nepal at Terse School

Address

Kolechour
Talamarang
00977

Alerts

Be the first to know and let us send you an email when TEAM Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to TEAM Nepal:

Share

Category