मेरो सिन्धुली प्यारो सिन्धुली

  • Home
  • Nepal
  • Sindhuli
  • मेरो सिन्धुली प्यारो सिन्धुली

मेरो सिन्धुली प्यारो सिन्धुली Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मेरो सिन्धुली प्यारो सिन्धुली, Public & Government Service, Sindhulimadi, Sindhuli.

19/09/2022

Wow.....सिन्धुली जिल्ला कमलामाई नगरपालिका-४ घर हुनुभएका समाजसेवी, अधिवक्ता तथा जर्बुटा कलाकार विश्वम्भर लामिछानेलाई संविधान दिवसको अवसरमा नेपाल सरकारले "जनसेवाश्री" पदकबाट सम्मान गरेको छ।

11/07/2022

Help Post!!
सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका वडा नं. ४ निबासी श्री नरहरी पौडेलको छोरा रमेश पौडेल वर्ष ४०, गएको असार २३ गतेबाट हराईरहेको हुँदा उहाँको प्रतीक्षामा सम्पुर्ण परिवार चिन्तित छौं।
देख्नु र भेटनुहुने महानुभावहरूले नजिकैको प्रहरी चौकिमा वा फोन नम्बर 9817888752/9844040296 मा सम्पर्क गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।🙏🙏
कृपया यो पोस्टलाई सेयर गरिदिनु होला । 🙏
श्रीमती : अन्जु खड्का पौडेल

13/06/2022

Amazing aerial view of Sindhuli Highway. 😍

Pic. Ankit Maheshwari

16/08/2021
14/08/2021

Sindhuli Highway 😍
Full video, Sandakpur releases soon.

x

11/08/2021

Evening time at BP Highway : Highway linking Kathmandu with Eastern Nepal 😍

Pic.

15/07/2021

Sindhuli Vaccination Drive: सिन्धुली जिल्लाभर भोलि साउन १-३ गतेसम्म कोभिड-१९ अर्थात् कोरोना विरुद्धको भेरोसेल खोप कार्यक्रम संचालन हुने जिल्ला खोप समन्वय समितिले जनाएको छ ।

उक्त खोप कार्यक्रम निम्न व्यक्तीको हकमा लागू हुने:
- ५५ वर्ष र सो भन्दा माथीका सबै नागरिकहरु,
- सामुदायिक विद्यालय, विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरु,
- सरकारी कर्मचारीहरु,
- खोप अनिवार्य गरेको देशमा जाने नेपाली नागरिकहरु ।

P.S. खोपका लागि आफ्नो उक्त अभियानमा पर्ने आधार र परिचय खुल्ने सम्पुर्ण कागजातहरु अनिवार्य रुपमा लिएर जानुपर्ने छ । खोप केन्द्रहरु सबै पालिकाहरुले निर्धारण गर्ने क्रममा छन् ।

Address

Sindhulimadi
Sindhuli

Website

Alerts

Be the first to know and let us send you an email when मेरो सिन्धुली प्यारो सिन्धुली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share