Green Dumja ग्रीन दुम्जा

Green Dumja ग्रीन दुम्जा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Green Dumja ग्रीन दुम्जा, Kusheshwor Dumja, Sindhuli.

24/01/2019

फलफुलकाे ग्रफ्टिङ्ग यसरी गर्न सकिन्छ है ।

गङ्याैले मल किन र कसरी बनाउने । पालाैँ गड्याैला ।
24/01/2019

गङ्याैले मल किन र कसरी बनाउने । पालाैँ गड्याैला ।

१. १ मिटर चौडाई, ६० सेमि उचाई, ५ मिटर लम्बाई (आफ्नो आवश्यकतानुसार जति पनि राख्न सकिन्छ) को पीट तयार गर्ने । भूईं ढलान .....

प्राङ्गारिक उत्पादनबारे अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन
24/01/2019

प्राङ्गारिक उत्पादनबारे अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रांगारिक कृषि उत्पादनका विषयमा अध्ययन गर्न १५ सदस्यीय उच्चस्त.....

प्राङ्गारिक खेती किन र कसरी गर्ने । हेरम । पढम । बुझम । लागू गर्ने प्रयत्न गरम ।
24/01/2019

प्राङ्गारिक खेती किन र कसरी गर्ने । हेरम । पढम । बुझम । लागू गर्ने प्रयत्न गरम ।

साधारणतया प्राङ्गारिक खेती भन्नाले रासायनिक मलखाद तथा विषादीको प्रयोग नगरी गरिने खेती बुझिन्छ । प्राङ्गारिक कृ...

हाम्रै पाखापखेरामा पाइने बेलकाे फाइदा
24/01/2019

हाम्रै पाखापखेरामा पाइने बेलकाे फाइदा

काठमाडौं । यदि तपाई मधुमेह पीडित हुनुहुन्छ भने अब आत्तिनु पर्दैन । तपाईले घरेलु उपायहरू अपनाएर नै आफ्नो स्वास्थ्...

याे चाहिँ अाँटकाे लियरिङ प्रविधि मार्फत विरूवा उत्पादन गर्ने विधि ।
15/11/2018

याे चाहिँ अाँटकाे लियरिङ प्रविधि मार्फत विरूवा उत्पादन गर्ने विधि ।

Air Layering On Custard Apple Tree ( simple as ABC) /Agri CAMBO By doing this we save much time and effort in order to grow custard apple tree in much lesser...

गाउँघरमा अाँट वा अाँटी भनिने याे फल सिन्धुलीकाे गढतिर क्षेत्रमा ब्यापक उत्पादन हुन्छ । यसकाे ब्यावसायिक खेती गर्न सकिन्छ...
15/11/2018

गाउँघरमा अाँट वा अाँटी भनिने याे फल सिन्धुलीकाे गढतिर क्षेत्रमा ब्यापक उत्पादन हुन्छ । यसकाे ब्यावसायिक खेती गर्न सकिन्छ । बीउबाट यसकाे प्रशासरण गरिन्छ । तर कम समयमा उत्पादन लिन ग्राफ्टिङ अावश्यक हुन्छ । अँग्रेजीमा सुगर एप्पल वा कस्टर्ड एप्पल भनिने अाँटी खासगरी गरिवकाे स्याउनै हाे । जुन हाम्रा बारी कान्लामा मजाले फल्छ । यसकाे ग्राफ्टिङ यसरी गर्न सकिन्छ ।

Seed is the usual means of propagation. Nevertheless, the tree can be multiplied by inarching, or by budding or grafting onto its own seedlings or onto sours...

रूख कटहरकाे ग्राफ्टिङ यसरी गर्ने है । हेराैँ भिडियाे ।
15/11/2018

रूख कटहरकाे ग्राफ्टिङ यसरी गर्ने है । हेराैँ भिडियाे ।

In this video i will show you how to graft a jackfruit tree or how to grow jackfruit in a Jackfruit plant Materials needed a lemon plant(budding jackfruit pl...

जुनार कृषक, जुनार फलको बिक्रि वितरणमा संलग्न व्यापारी र उपभोक्तालाइ जानकारी०००००००००विगत ४, ५ बर्षयता सिन्धुली लगायत आसप...
15/11/2018

जुनार कृषक, जुनार फलको बिक्रि वितरणमा संलग्न व्यापारी र उपभोक्तालाइ जानकारी
०००००००००
विगत ४, ५ बर्षयता सिन्धुली लगायत आसपासका जिल्लाका सुन्तलाजात फलफूल –जुनार, निबुवा फलमा औंसा कीरा पर्ने समस्या देखिएको छ । कीराको व्यवस्थापनका लागि कीराको जीवनचक्र अनुसार अहिलेको समय फलमा भएका औंसा कीराहरु माटो मुनि अचल प्यूपा अवस्थामा जाने बेला हो । कीराले संक्रमित फलहरु बगैचामा वा जहाँपनि यतिकै छोडेमा वा फालेमा औंसाहरु माटो मुनि अचल प्यूपा अवस्थामा जान्छन् र अर्को बर्ष फेरी वयस्क झिगां बनि जुनार र निबुवाको फलमा फूल पारि नोक्सानी सुरु गर्दछन् । त्यसैले यसको जीवन चक्र बुझेर यो शत्रुलाई व्यवस्थापन गर्न सबै सरोकारवालाहरु लाग्न जरुरी छ । थप जानकारीको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई, जुनार सुपरजोन, सिन्धुलीमा सम्पर्क राख्नुहाेला ।

15/11/2018
माहुरीकाे लागि घारैघारकाे घर ।
14/11/2018

माहुरीकाे लागि घारैघारकाे घर ।

रुकुमकोट : रुकुमपूर्वको सिस्ने गाउँपालिका ३, पोखराका ओमप्रकाश खड्काको मूल पेसा हो, मौरीपालन। पहिले एउटा सानो घरम....

गराै‌ खेती अाँटकाे
01/11/2018

गराै‌ खेती अाँटकाे

सिन्धुलीमा ब्यावसायिक अाँट खेती सम्भव छ Published On : 19 September, 2018 1:21 pm : Deepak Shrestha देवराज अधिकारी/ दिवाकर न्याैपाने । आँट सुख्खा क्ष....

Address

Kusheshwor Dumja
Sindhuli
977

Alerts

Be the first to know and let us send you an email when Green Dumja ग्रीन दुम्जा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share