Welfare Union

Welfare Union Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Welfare Union, Social service, Kamalamai-04, Dhungrebas, Sindhuli.

11/09/2025
07/11/2024
मधुतार गाइज, वेलफेयर युनियन, र सिन्धुली बजारको सहकार्यमा चिट्ठा कार्यक्रम! 🎉🎟️सुनौलो अवसर नछुटाउनुहोस्! रोमाञ्चक पुरस्का...
07/11/2024

मधुतार गाइज, वेलफेयर युनियन, र सिन्धुली बजारको सहकार्यमा चिट्ठा कार्यक्रम! 🎉🎟️

सुनौलो अवसर नछुटाउनुहोस्! रोमाञ्चक पुरस्कारहरू जित्नको लागि २०८१-०७-२२ मा आयोजना गरिएको यस चिट्ठा कार्यक्रममा सहभागी भइ आफ्नो भाग्य चम्काउनुहोस्।
समय: दिउँसो २ बजेदेखि

सहभागी बनौं र रमाइलो गरौं! #चिट्ठाकार्यक्रम #मधुतारगाइज #वेलफेयरयुनियन #सिन्धुलीबजार

18/10/2024

24/7 online delivery aayo hai✨

हाम्रो क्विज र निबन्ध प्रतियोगिताका विजेताहरूलाई सम्मान गर्दै पुरस्कार वितरण गरियो।🎨 अञ्जिला प्रधान - सिद्धस्थली इंग्लिश...
02/10/2024

हाम्रो क्विज र निबन्ध प्रतियोगिताका विजेताहरूलाई सम्मान गर्दै पुरस्कार वितरण गरियो।
🎨 अञ्जिला प्रधान - सिद्धस्थली इंग्लिश बोर्डिङ हाई स्कूल (चित्रकला)
🎨 अदिती राई माझी - शाइनिङ मुन एकेडेमी (चित्रकला)
📝 सुसन श्रेष्ठ - सिन्धुली पाठशाला इंग्लिश बोर्डिङ स्कूल (अंग्रेजी निबन्ध)

सबै विद्यालयमा पुरस्कार वितरणका लागि Welfare Unionका उपसचिव उत्सव पोखरेल र सदस्य निश्चल रसाइली लाई धन्यवाद। हामी चाँडै ती बोर्डिङ स्कूलहरूमा पनि पुग्नेछौं, जहाँ हामीले पुरस्कार पठाउन सकेका छैनौं।
हामी विजेताहरूको प्रतिभालाई सम्मान गर्दै, उनीहरूको उज्ज्वल भविष्यको कामना गर्दछौं! 🌟👏 #प्रतियोगिता #पुरस्कारवितरण

29/09/2024

वर्षा र खराब मौसमको कारणले गर्दा हामीले विभिन्न विद्यालयका विजेताहरूलाई पुरस्कार वितरण गर्न असमर्थ भएका छौं। मौसममा सुधार आएपछि सबै विजेताहरूलाई तुरुन्तै पुरस्कार वितरण गरिनेछ। तपाईंहरूको सहनशीलता र बुझाइको लागि हामी आभारी छौं।

- वेलफेयर युनियन टिम

Sushan Shrestha from Sindhuli Pathshala English Boarding School has secured the third position in the essay competition....
24/09/2024

Sushan Shrestha from Sindhuli Pathshala English Boarding School has secured the third position in the essay competition. Here is the essay he wrote.

Nikunja Dhamala from Suryodaya English Secondary School has secured the second position in the essay competition. Here i...
24/09/2024

Nikunja Dhamala from Suryodaya English Secondary School has secured the second position in the essay competition. Here is the essay he wrote.

Address

Kamalamai-04, Dhungrebas
Sindhuli
45906

Website

Alerts

Be the first to know and let us send you an email when Welfare Union posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category