यातायात व्यवस्था कार्यालय,खुर्कोट, सिन्धुली

  • Home
  • Nepal
  • Sindhuli
  • यातायात व्यवस्था कार्यालय,खुर्कोट, सिन्धुली

यातायात व्यवस्था कार्यालय,खुर्कोट, सिन्धुली Transport Management

लिखित तथा ट्रायल परीक्षा संचालन सम्बन्धमा।
21/08/2026

लिखित तथा ट्रायल परीक्षा संचालन सम्बन्धमा।

17/08/2026

सूचना

यस यातायात व्यवस्था कार्यालय, खुर्कोटको EDLVRS प्रणालीमा लिखित परीक्षाको भुक्तानीमा देखिएको समस्या हाल पूर्ण रूपमा समाधान भई सुचारु भएको व्यहोरा जानकारी गराइन्छ।

सम्बन्धित सेवाग्राहीहरूले आज राति ११:५९ बजेसम्म भुक्तानी गरी भोलिको लिखित परीक्षाको मिति छनोट गरेर परीक्षामा सहभागी हुन सक्नुहुनेछ।

धन्यवाद।

EDLVRS प्रणालीमा मेडिकल परीक्षा प्रक्रिया सम्बन्धमा |
17/08/2026

EDLVRS प्रणालीमा मेडिकल परीक्षा प्रक्रिया सम्बन्धमा |

लिखित तथा ट्रायल परीक्षा संचालन सम्बन्धमा |
10/08/2026

लिखित तथा ट्रायल परीक्षा संचालन सम्बन्धमा |

नयाँ प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र सेवा प्रवाह सम्बन्धमा |
10/08/2026

नयाँ प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र सेवा प्रवाह सम्बन्धमा |

स्वतः प्रकाशन २०८२/०८३ -चौथो त्रैमासिक (Proactive Disclosure)
21/07/2026

स्वतः प्रकाशन २०८२/०८३ -चौथो त्रैमासिक (Proactive Disclosure)

स्वतः प्रकाशन २०८२/०८३(Proactive Disclosure)
21/07/2026

स्वतः प्रकाशन २०८२/०८३(Proactive Disclosure)

अत्यावश्यक सूचना : अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरू अस्थायी रूपमा स्थगित
20/07/2026

अत्यावश्यक सूचना : अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरू अस्थायी रूपमा स्थगित

सवारी चालक अनुमतिपत्र सम्बन्धि सेवा स्थगन सम्बन्धी सूचना।
16/07/2026

सवारी चालक अनुमतिपत्र सम्बन्धि सेवा स्थगन सम्बन्धी सूचना।

लिखित तथा ट्रायल परीक्षाको लागि सूचना ! प्रकाशित मिति २०८३/३/३० गते ।
14/07/2026

लिखित तथा ट्रायल परीक्षाको लागि सूचना !
प्रकाशित मिति २०८३/३/३० गते ।

Address

Sindhuli, Khurkot
Sindhuli

Alerts

Be the first to know and let us send you an email when यातायात व्यवस्था कार्यालय,खुर्कोट, सिन्धुली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share