नापी कार्यालय, सिन्धुली

  • Home
  • Nepal
  • Sindhuli
  • नापी कार्यालय, सिन्धुली

नापी कार्यालय,  सिन्धुली Official page of Survey Office, Sindhuli
website: sindhuli.dos.gov.np

मिति २०८३/०५/११ गते नापी कार्यालय सिन्धुलीद्वारा  फिक्कल गाउँ पालिकाको ४० घर  परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ |...
31/08/2026

मिति २०८३/०५/११ गते नापी कार्यालय सिन्धुलीद्वारा फिक्कल गाउँ पालिकाको ४० घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ | साबिक सोल्पाठाना र साबिक खोलागाउँमा रहेका गाउँब्लक जग्गाहरुको नापजाँच आ.ब. २०७२/०७३ सालमा सम्पन्न भएता पनि जन सहभागिता न्युन हुँदा दर्ता प्रक्रिया रोकिएकोमा हाल फिक्कल गाउँपालिका सँगको समन्वय र सहकार्यमा पुर्जा वितरणका सम्पूर्ण कार्यहरु सम्पन्न गरि पुर्जा बितरण कार्य सम्पन्न गरिएको छ |

साथै सोही मितिबाट नै फिक्कल गाउँ पालिकाबाट भूमि व्यवस्थापन शाखाको उदघाटन भएसँगै नापी कार्यालय तथा भूमि प्रशासन कार्यालयबाट प्रदान हुने सेवाहरु पालिकाबाट नै प्रदान हुने गरि सेवा शुरुवात भएको छ | यो सँगै सिन्धुली जिल्लाका ३ वटा स्थानीय तहहरु ( दुधौली नगरपालिका, मरिण गाउँपालिका, फिक्कल गाउँपालिका ) ले आफ्नै पालिकाबाट नापी कार्यालय तथा भूमि प्रशासन कार्यालयका सेवाहरु प्रदान गर्न थालेका छन् |

Final (4th) Quarterly Proactive DisclosureSurvey Office Sindhuli .2082/083
23/07/2026

Final (4th) Quarterly Proactive Disclosure
Survey Office Sindhuli .
2082/083

मासिक प्रगति विवरण 2083 असार महिना, कार्यालय सिन्धुली ।
23/07/2026

मासिक प्रगति विवरण 2083 असार महिना,
कार्यालय सिन्धुली ।

फिल्ड रेखाङ्कन सम्बन्धि कार्य स्थगित गरिएको सम्बन्धी सुचना !नापी कार्यालय सिन्धुली ।।
15/06/2026

फिल्ड रेखाङ्कन सम्बन्धि कार्य स्थगित गरिएको सम्बन्धी सुचना !
नापी कार्यालय सिन्धुली ।।

२०८३ बैशाख महिनाको प्रगति विवरण ।
19/05/2026

२०८३ बैशाख महिनाको प्रगति विवरण ।

सम्पूर्ण सर्वसाधारणको जानकारीका लागि,हाम्रो कार्यालयको नयाँ वेबसाइट https://sindhuli.dos.gov.np/ सञ्चालनमा आएको छ।यस वेब...
26/01/2026

सम्पूर्ण सर्वसाधारणको जानकारीका लागि,
हाम्रो कार्यालयको नयाँ वेबसाइट https://sindhuli.dos.gov.np/
सञ्चालनमा आएको छ।
यस वेबसाइटमार्फत कार्यालयका सूचना,सेवा लिनका लागि आवस्यक फाराम, प्रकाशन तथा सेवासम्बन्धी विवरणहरू सजिलै प्राप्त गर्न सक्नुहुनेछ।
वेबसाइटलाई अझ उपयोगी र सहज बनाउन हामी निरन्तर सुधार तथा अद्यावधिक गर्दै जानेछौं।
तपाईंहरूको सुझाव र प्रतिक्रिया स्वागतयोग्य रहनेछ।
धन्यवाद।

Powered by GIWMS | DOIT

नापी कार्यालय सिन्धुलीश्वतःप्रकाशनदोस्रो त्रैमासिक २०८२-०८३
20/01/2026

नापी कार्यालय सिन्धुली
श्वतःप्रकाशन
दोस्रो त्रैमासिक २०८२-०८३

प्रगती विवरण नापी कार्यालय सिन्धुली को २०८२ पौष महिनामा भए गरेको अध्याबधिक तथा राजश्व तर्फको प्रगति विवरण ।
20/01/2026

प्रगती विवरण
नापी कार्यालय सिन्धुली को २०८२ पौष महिनामा भए गरेको अध्याबधिक तथा राजश्व तर्फको प्रगति विवरण ।

प्रगती विवरण नापी कार्यालय सिन्धुली को 2082 मंसिर महिनामा भए गरेको अध्याबधिक तथा राजश्व तर्फको प्रगति विवरण ।
18/12/2025

प्रगती विवरण
नापी कार्यालय सिन्धुली को 2082 मंसिर महिनामा भए गरेको अध्याबधिक तथा राजश्व तर्फको प्रगति विवरण ।

नापी कार्यालय सिन्धुलीको असोज महिनाको अद्यावधिक तथा राजश्व तर्पको मासिक प्रगति विवरण ।
19/10/2025

नापी कार्यालय सिन्धुलीको असोज महिनाको अद्यावधिक तथा राजश्व तर्पको मासिक प्रगति विवरण ।

Address

Sindhulimadhi
Sindhuli
45900

Alerts

Be the first to know and let us send you an email when नापी कार्यालय, सिन्धुली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नापी कार्यालय, सिन्धुली:

Shortcuts

Share