Kamala Community Library

Kamala Community Library Community Library at SindhuliMadhi

Un-Engineering: A Paradigm Shift in Problem SolvingKamalamai Community Library – Idea Sharing SeriesSpeaker: Ram Chandra...
12/11/2025

Un-Engineering: A Paradigm Shift in Problem Solving

Kamalamai Community Library – Idea Sharing Series

Speaker: Ram Chandra Thapa
Researcher, GDI Hub
Project Lead, UCL International Development Hub

🗓 November 16, 2025 (Sunday)
🕚 11:00 AM – 1:30 PM
📍 Kamalamai Community Library

Some problems can’t be “engineered” away.
They’re not mechanical; they’re human — messy, layered, and full of paradoxes.

A wicked problem is one without a single, clear solution. Climate change, inequality, public health — they intertwine causes, values, and consequences. Try to fix one, and another shifts.

In this conversation, Ram Chandra Thapa invites us to rethink how we approach such challenges — to “Un-Engineer” them.
Rather than seeking control, we learn to listen, adapt, and co-create responses that embrace uncertainty and interconnectedness.

Join us as we explore how unlearning traditional frameworks can open space for empathy, collaboration, and innovation in complex systems.

आदरणिय शिक्षा प्रेमी, विद्यार्थी एवं पाठक वर्गहरु सम्पूर्णमा सूचित गरिन्छ की विगत लामाे समय देखि यस पुस्तकालय  बिहान र ब...
02/09/2025

आदरणिय शिक्षा प्रेमी, विद्यार्थी एवं पाठक वर्गहरु सम्पूर्णमा सूचित गरिन्छ की विगत लामाे समय देखि यस पुस्तकालय बिहान र बेलुका खुल्दै आएकाेमा यही भाद्र १५ गतेकाे वार्षिक साधारण सभाबाट भाद्र १६ गतेबाट देखि नै कार्यालय समय १०-५ बजे हुने गरी समय परिवर्तन गरिएकाे जानकारी गराउँदछु । साथै शनिबारको दिन पुस्तकालय खुल्ला रहने र बुधबारका दिन बन्द हुने कुराकाे समेत सूचित गरिन्छ।

रेशम पाेखरेल
सचिव
कमला सामुदायिक पुस्तकालय, ढुङ्रेबास सिन्धुली

कमला सामुदायिक पुस्तकालयमा वैज्ञानिक डा. महाविर पुनसङ्ग साक्षरता!
07/12/2024

कमला सामुदायिक पुस्तकालयमा वैज्ञानिक डा. महाविर पुनसङ्ग साक्षरता!

"निरन्तर शिक्षाका लागि पुस्तकालय ' विषयक आज भदौ १५ गते बिहान ११ बजेदेखि सञ्चालन हुने शैक्षिक अन्तरक्रिया कार्यक्रममा  कम...
31/08/2024

"निरन्तर शिक्षाका लागि पुस्तकालय ' विषयक आज भदौ १५ गते बिहान ११ बजेदेखि सञ्चालन हुने शैक्षिक अन्तरक्रिया कार्यक्रममा कमलामाई नगरपालिका भित्रका सबै शिक्षालयका प्रमुख र कमला सामुदायिक पुस्तकालयका शिक्षा क्षेत्रमा समर्पित सम्पूर्ण आजीवन सदस्यहरू र शुभेच्छुक महानुभावहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक आमन्त्रण छ।

पुस्तकालयको चौबीसौँ वार्षिक साधारण सभा भने दिउँसो १ बजेपछि मात्र सुरुवात हुने हुनाले शिक्षा क्षेत्र बाहेकका अन्य आजीवन सदस्यहरूलाई सोही अनुसार अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध छ।

आज मिति २०८१ श्रावण १९ गतेका दिन यस कमला सामुदायिक पुस्तकालयको आयोजनामा 'कानुनी साक्षरता कार्यक्रम' सम्पन्न हुँदाको झलकह...
03/08/2024

आज मिति २०८१ श्रावण १९ गतेका दिन यस कमला सामुदायिक पुस्तकालयको आयोजनामा 'कानुनी साक्षरता कार्यक्रम' सम्पन्न हुँदाको झलकहरु।
उक्त कार्यक्रमको सहजीकरण अधिवक्ता तथा कार्य समितीका काेषाध्यक्ष श्री नारायण प्याकुरेल र सचिव रेशम बहादुर पोखरेलले गर्नु भएको थियो।

श्री कमला सामुदायिक पुस्तकालय, सिन्धुलीको वार्षिक साधारणसभा तथा आठौं अधिवेशनको भव्यताका साथ सम्पन्न भएको छ। यस सभाले अघि...
01/09/2023

श्री कमला सामुदायिक पुस्तकालय, सिन्धुलीको वार्षिक साधारणसभा तथा आठौं अधिवेशनको भव्यताका साथ सम्पन्न भएको छ। यस सभाले अघिल्लो कार्यसमितिको प्रतिवेदन पास गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। यसै अवसर पारेर आज पुस्तकालयको स्थापनाकाल देखि भवन निर्माण लगायतका कार्यमा अहोरात्र खट्नुभएका कनपा ४ ढुंग्रेबास निवासी उद्दव नारायण श्रेष्ठलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो। त्यस्तै १६ औं पुस्तकालय दिवसको अवसर पारेर आयोजना गरिएको निबन्ध प्रतियोगितामा जनज्योति मावी फोस्रेटार कि जिजिबिशा ढकाल प्रथम, गौमती मावी माढिबजार कि रेजिना चौलागाईं द्वितीय, कमला मावी ढुंग्रेबास कि मनिषा थापा तृतीय तथा जनज्योती मावी फोस्रेटारका देव पोख्रेल र कमला मावी ढुंग्रेबासका सुवास पहाडीले सान्त्वना पुरस्कार जितेका छन्। उनिहरुलाई सम्मानपत्र सहित क्रमशः तीन हजार, दुई हजार, एक हजार पाँच सय र एक/एक हजार पुरस्कार स्वरुप प्रदान गरिएको थियो।
मिति: २०८०/०५/१५

यस श्री कमला सामुदायिक पुस्तकालय, सिन्धुलीको वार्षिक साधारणसभा तथा आठौं अधिवेशनको शुभारम्भ! मिति: २०८०/०५/१५
01/09/2023

यस श्री कमला सामुदायिक पुस्तकालय, सिन्धुलीको वार्षिक साधारणसभा तथा आठौं अधिवेशनको शुभारम्भ!
मिति: २०८०/०५/१५

Diyo Project Orientation on Safe Migration to Sindhuli Multiple Campus, Sindhuli Students.
13/12/2022

Diyo Project Orientation on Safe Migration to Sindhuli Multiple Campus, Sindhuli Students.

DIYO Project ( Safe Migration Orientation Programme)
07/12/2022

DIYO Project ( Safe Migration Orientation Programme)

DIYO Corner [Safe Migration Project]
06/11/2022

DIYO Corner [Safe Migration Project]

Address

6WH8+W78, Kamalamai
Sindhuli
45900

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Thursday 10:00 - 17:00
Friday 10:00 - 05:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 05:00

Telephone

+97747520574

Website

Alerts

Be the first to know and let us send you an email when Kamala Community Library posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kamala Community Library:

Share