गोलन्जोर गाउँपालिका/Golanjor Rural Municipality Sindhuli

  • Home
  • Nepal
  • Sindhuli
  • गोलन्जोर गाउँपालिका/Golanjor Rural Municipality Sindhuli

गोलन्जोर गाउँपालिका/Golanjor Rural Municipality Sindhuli स्थानीय तहको सूचना तथा सेवाहरूमा आम जनताको पहुँचमा अभिवृद्धि गर्ने ( गोलन्जोर गाउँपालिकाको आधिकारिक फेसबुक पेज)

अनुदानको रासायनिक मल बिक्रेता सहकारी संस्थाहरु सूचिकृत तथा नविकरण गर्ने म्याद थप सम्बन्धीको सूचना ।
25/08/2026

अनुदानको रासायनिक मल बिक्रेता सहकारी संस्थाहरु सूचिकृत तथा नविकरण गर्ने म्याद थप सम्बन्धीको सूचना ।

गहुँ को उन्नत जातको बीउ माग गर्ने सम्बन्धी सूचना ।
25/08/2026

गहुँ को उन्नत जातको बीउ माग गर्ने सम्बन्धी सूचना ।

कृषि_विकास_कार्यालयको_सूचनातालिममा सहभागी हुन निवेदन पेश गर्ने सम्बन्धमा।
23/08/2026

कृषि_विकास_कार्यालयको_सूचना
तालिममा सहभागी हुन निवेदन पेश गर्ने सम्बन्धमा।

तरकारी वेर्ना विक्रि सम्वन्धी सूचना ।
21/08/2026

तरकारी वेर्ना विक्रि सम्वन्धी सूचना ।

सूचना ।
21/08/2026

सूचना ।

लेखा परिक्षणको लागि आशय पत्र पेश गर्ने सम्बन्धी सूचना ।
21/08/2026

लेखा परिक्षणको लागि आशय पत्र पेश गर्ने सम्बन्धी सूचना ।

पशु सेवा कार्यालय सिन्धुलीको "अफ्रिकन स्वाईन फिभर रोग सम्बन्धी सूचना" ।
21/08/2026

पशु सेवा कार्यालय सिन्धुलीको "अफ्रिकन स्वाईन फिभर रोग सम्बन्धी सूचना" ।

शिक्षक सेवा आयोग तयारी (Online) कक्षा संचालन सम्वन्धी अत्यन्त जरूरी सूचना ।
20/08/2026

शिक्षक सेवा आयोग तयारी (Online) कक्षा संचालन सम्वन्धी अत्यन्त जरूरी सूचना ।

 #सतर्कता_अपनाउन_हुनसिन्धुपाल्चोक जिल्ला स्थित भोटेकोशी गा.पा. २ लिपिङ्गको पारिपट्टी चाईना तर्फको न्यालम स्थित झिम्मु पो...
13/08/2026

#सतर्कता_अपनाउन_हुन
सिन्धुपाल्चोक जिल्ला स्थित भोटेकोशी गा.पा. २ लिपिङ्गको पारिपट्टी चाईना तर्फको न्यालम स्थित झिम्मु पोष्ट लिपिङ्ग पारी भिरबाट ढुङ्गामाटो सहितको पहिरो खसिरहेको र चाईनाबाट नेपालतर्फ बहने भोटेकोशी नदीको बहावलाई आधाजति रोकेको अवस्थामा रहेको जानकारी स्थानिय प्रहरीबाट प्राप्त भएको हुँदा भोटेकोशी नदी/सुनकोशी नदीको दोलालघाट नदी तटिय क्षेत्र सम्म अर्को सुचना जारी नभए सम्म सर्तकता अपनाउनहुन अनुरोध छ।
National Disaster Risk Reduction & Management Authority

सूचना ,.......................................... #आपतकालिन_सम्पर्कगोलन्जोर गाउँपालिकाद्वारा जारी गरिएको यो आपतकालीन सम्...
12/08/2026

सूचना ,..........................................
#आपतकालिन_सम्पर्क
गोलन्जोर गाउँपालिकाद्वारा जारी गरिएको यो आपतकालीन सम्पर्क विवरण सम्बन्धी सूचना सामग्री हाल पूर्ण रूपमा सक्रिय, तयारी अवस्थामा रहेको र आधिकारिक छ। यस सूचनामा विपद्, दुर्घटना, बाढी, पहिरो तथा आगलागीजस्ता आपतकालीन परिस्थितिमा तत्काल सम्पर्क गर्नका लागि गाउँपालिकाका प्रमुख पदाधिकारीहरू, वडा १ देखि ७ सम्मका वडा अध्यक्षहरू,वडा सचिवहरु, इलाका प्रहरी कार्यालय एवं सशस्त्र प्रहरी विपद् बेस खुर्कोट, एम्बुलेन्स चालक, आधारभूत अस्पताल तथा स्वास्थ्य संस्था प्रमुखहरू र राष्ट्रिय टोल-फ्री हेल्पलाइन नम्बरहरूको अद्यावधिक विवरण समावेश गरिएको छ। सर्वसाधारण नागरिकहरूका लागि यो सूचना प्रयोगमा ल्याउन सकिने, परिवार तथा छरछिमेकमा साटासाट गर्न मिल्ने भएकाले सुरक्षित राखी आपतकालीन अवस्थामा सेवा प्राप्त गर्न सकिने छ ।

Address

Gwaltar
Sindhuli

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when गोलन्जोर गाउँपालिका/Golanjor Rural Municipality Sindhuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share