Routine of Humla

Routine of Humla routine of Humla family

हुम्ला जिल्ला सिमिकोटका Massachusetts Institute of Technology (MIT) मा अध्ययनरत हुम्लिका अर्को सान  युवा भाइ सुदिप रोकाय...
13/03/2026

हुम्ला जिल्ला सिमिकोटका Massachusetts Institute of Technology (MIT) मा अध्ययनरत हुम्लिका अर्को सान युवा भाइ सुदिप रोकाया ले आफ्नो स्टार्टअप का लागि विश्वकै प्रतिष्ठित स्टार्टअप एक्सेलेरेटर Y Combinator मा स्वीकृति पाएका छन्।
उनीले आफ्नो स्टार्टअपका लागि $500,000 अमेरिकी डलर (झण्डै ने रु ६–७ करोड रुपैयाँ) बराबरको लगानी प्राप्त गर्ने भएका छन्।
यो उपलब्धिले नेपाली युवाको प्रतिभा अन्तर्राष्ट्रिय स्तरमा चम्किरहेको प्रमाणित गरेको छ। बधाई छ भाइ सुदिप लगायत तपाईको सहपार्टि रोहन भट्टराई लाई keep it up😍😮🇳🇵

हुम्ला अपडेट
07/03/2026

हुम्ला अपडेट

07/03/2026

हुम्ला जिल्लाको ताजाकोट,अदानचुली,चंखेली,सर्केगाड र खार्पुनाथ गाउँपालिकाको मत गन्दा,
१) नेपाली कांग्रेस(रूख)-५७७३
२) नेकपा (तारा)-५६२८
नोट- रूख तारा भन्दा १४५ मतले अगाडी छ!!

07/03/2026

हुम्ला जिल्लाको मत गणना अपडेट :
रूख-५०६६
तारा-५४८६
सुर्य-३३३६

आसन्न फागुन २१ को निर्वाचनका लागि हुम्लाको नाम्खा गाउँपालिका का केही ठाउँमा हेलिकप्टर मार्फत निर्वाचन कर्मचारी र  निर्वा...
02/03/2026

आसन्न फागुन २१ को निर्वाचनका लागि हुम्लाको नाम्खा गाउँपालिका का केही ठाउँमा हेलिकप्टर मार्फत निर्वाचन कर्मचारी र निर्वाचन प्रहरी जाँदै

Photo credit :- that homely guy

13/02/2026

कसले मार्ला त हुम्ला मा बाजी......?
नेपाल कम्युनिष्ट पार्टी
कांग्रेस
एमाले
रास्वपा
अन्य

13/02/2026

हुम्ला जिल्लामा चुनावको माहोल छ — हाम्रो सुन्दर हुम्ला जिल्ला फेरि एकपटक लोकतन्त्रको उत्सवमा रमाउँदै छ। 🗳️
यो चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन,
यो हाम्रो आशा, हाम्रो अधिकार र हाम्रो भविष्य रोज्ने क्षण हो।
पहाड, हिमाल र कर्णालीका बेग जस्तै हाम्रो सोच पनि विशाल बनाऔँ।
विचार फरक हुन सक्छन्, तर लक्ष्य एउटै होस् —
समृद्ध हुम्ला, शिक्षित हुम्ला, आत्मनिर्भर हुम्ला।
आउनुहोस्,
रिस होइन, विवेकले मतदान गरौँ।
घृणा होइन, सम्मानले बहस गरौँ।
र परिणाम जे आए पनि,
हामी सबै मिलेर हुम्लाको विकासमा हातेमालो गरौँ।
हाम्रो लाइ होइन , राम्रोलाई मतदान गरौ ।

02/02/2026

जय देश
जय हुम्ला
अन्तत् चुनाब अाउने दीन पनी नजीकीदै छ । नातावाद,कृपावाद भन्दा माथी उठेर हाम्रालाइ हैन राम्रालाइ मतदान गराै।☺️

माघ पूर्णिमाको शुभकामना.....❤️
31/01/2026

माघ पूर्णिमाको शुभकामना.....❤️

सेताम्मे हिउँले सिँगारिएको सिमकोट हुम्ला ।🌨️⛄Photo Credit: Humli Guy
30/01/2026

सेताम्मे हिउँले सिँगारिएको सिमकोट हुम्ला ।🌨️⛄

Photo Credit: Humli Guy

Humla Simikot Airport   💖
29/01/2026

Humla Simikot Airport 💖

हुम्ला जिल्लामा यो वर्षको पहिलो हिमपात भएको छ। हिमपात भए संगै खेतिपातीमा राहत मिलेको छ ।⛈️फोटो: नरजन तामाङ
24/01/2026

हुम्ला जिल्लामा यो वर्षको पहिलो हिमपात भएको छ। हिमपात भए संगै खेतिपातीमा राहत मिलेको छ ।⛈️

फोटो: नरजन तामाङ

Address

Simkot Humla
Simikot

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Humla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category