Kalika Humla

Kalika Humla Kalika is a village and municipality in Humla District in the Karnali Zone of north-western Nepal.

At the time of the 1991 Nepal census it had a population of 2430

अत्यन्तै दुखद खबर अदानचुली गाउँपालिका  वडा नं. ५ काँखे निवासी हाल कोहलपुर नगरपालिका बसपार्क क्षेत्रमा होटल ब्यावसाय सन्च...
18/04/2026

अत्यन्तै दुखद खबर

अदानचुली गाउँपालिका वडा नं. ५ काँखे निवासी हाल कोहलपुर नगरपालिका बसपार्क क्षेत्रमा होटल ब्यावसाय सन्चालन गर्दै आएका युवा ब्यबसायी खेमराज शाहीको हिजो बेलुकी करिब ९ बजे तिर बजारबाट आफ्नो कोठमा फर्किने क्रममा पछाडिबाट आयको ट्रकले ठक्कर दिदा घटना स्थलमानै ज्यान गरेको खबरले स्तब्ध बनाएको छ साथै ज्यानमारा ट्रक ड्राइभर माथि कडाभन्दा कडा कानुनी कार्वाहीको माग गर्द छौ।
मृतक आत्माको चिरशान्तिको कामना गर्दै। शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् हार्दिक श्रदाञ्जली 💐💐

13/03/2026

हिउँद याम को मेरो हुम्ला
📸 Story of Humla

ho suruwati vote count ho Tanjakot ga. pa 1 bat
06/03/2026

ho suruwati vote count ho
Tanjakot ga. pa 1 bat

06/03/2026

हुम्लामा ७:४५ बजेबाट मतगणना सुरू हुँने !

06/03/2026

प्रतिनिधिसभा सदस्य निर्वाचन 2082 को धेरै जसो ठाउँ को अन्तिम नतिजा आउनै लाग्दा कर्णालीको हुम्ला लगायत धेरै जिल्ला मा अझै मत गणना हुन सकेको छैन।

हुम्लामा अवैध घरेलु हतियार र जंगली जनावरको नङ बरामद, एक जना पक्राउकर्णाली प्रदेशको हुम्ला जिल्लामा अवैध घरेलु हतियार तथा...
08/02/2026

हुम्लामा अवैध घरेलु हतियार र जंगली जनावरको नङ बरामद, एक जना पक्राउ
कर्णाली प्रदेशको हुम्ला जिल्लामा अवैध घरेलु हतियार तथा जंगली जनावरको अंग बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सिमकोट गाउँपालिका–४ बुराउसे बस्ने ७४ वर्षीय कुङगा सुन्दुप लामाको घरको कोठामा अवैध रूपमा घरेलु हतियार भरुवा बन्दुक तथा जंगली जनावरको नङ लुकाई राखिएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो।
आज मिति २०८२ साल १० महिना २४ गते बिहान करिब ९ः३० बजे जिल्ला प्रहरी कार्यालय हुम्लाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक शंकर खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले लामाको घरको कोठा खानतलासी गर्दा एक थान भरुवा बन्दुक र भालुको जस्तो देखिने पञ्जाको भागसहितको जंगली जनावरको नङ एक थान फेला पारेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामग्री कानुन बमोजिम जफत गरिएको छ भने सम्बन्धित व्यक्तिलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय हुम्लामा ल्याई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Good morning हुम्ला 🌄🥰🙏🏻 हिमपात पछी को सेताम्बे हिमालय पर्वत ❤️
31/01/2026

Good morning हुम्ला 🌄🥰🙏🏻
हिमपात पछी को सेताम्बे हिमालय पर्वत ❤️

Weather Update: भोलि दिउँसोदेखि केही उच्च स्थानमा बर्षा, हिउँ र अन्य ठाउँमा चट्या"ङसहित पानी पर्न सक्ने सम्भावना छ भने प...
26/01/2026

Weather Update: भोलि दिउँसोदेखि केही उच्च स्थानमा बर्षा, हिउँ र अन्य ठाउँमा चट्या"ङसहित पानी पर्न सक्ने सम्भावना छ भने पर्सि गण्डकी, लुम्बिनी, बागमती, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा पानी, हिउँ पर्न सक्छ। तराईमा हल्का पानी पर्ने सम्भावना छ र बिहीबारदेखि मौसम खुल्दै जानेछ। 🙏

देश को पश्चिमी भाग मा हिजो राती बाटै पानी र हिमपात भएको छ।  यो वर्ष को पहिलो हिउँदे वर्षा तथा हिमपात हो। यो वर्षाले सर्व...
24/01/2026

देश को पश्चिमी भाग मा हिजो राती बाटै पानी र हिमपात भएको छ। यो वर्ष को पहिलो हिउँदे वर्षा तथा हिमपात हो।
यो वर्षाले सर्वसाधाणदेखि किसान सम्म सबै खुशी पार्न सफल भएको एक प्रतिनिधि ले जानकारी दिए।

Good morning 🌄🌅 आ छु छु जाडो तपाईंको तिर कति छ चिसो
29/12/2025

Good morning 🌄🌅

आ छु छु जाडो
तपाईंको तिर कति छ चिसो

Address

Kalika कालिका
Simikot
21000

Telephone

+9779868937314

Website

Alerts

Be the first to know and let us send you an email when Kalika Humla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category