14/04/2026
🇳🇵🇳🇵नयाँ वर्ष २०८३ को शुभकामना 🇳🇵🇳🇵
देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
यो नयाँ वर्षले सबैको जीवनमा , शान्ति, स्वास्थ्य, समृद्धि र सफलता ल्याओस् भन्ने कामना गर्दछौ। 🙏