Shree Sitaram Secondary School Uchchhakot Doti ,Nepal

Shree Sitaram Secondary School Uchchhakot Doti ,Nepal Government Organization

भर्ना खुल्यो     भर्ना खुल्यो     भर्ना खुल्यो   शैक्षिक सत्र २०८३ का लागी बालकक्षा देखि कक्षा ९ सम्म साधारण र प्राबिधिक...
19/04/2026

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो

शैक्षिक सत्र २०८३ का लागी बालकक्षा देखि कक्षा ९ सम्म साधारण र प्राबिधिक धार ( बाली बिज्ञान ) मा भर्ना खुलेको कुरा सम्पुर्ण अभिभावक ज्यु हरुमा जानकारी गराउदछौ ।।

कक्षा ५ को नगरस्तरिय वार्षिक परीक्षा २०८२ को नतिजा सार्बजनिकयस बिद्यालय बाट नगर भरिमै ९६.५५ % उत्तीर्ण ।साथै नगर भरिमै T...
05/04/2026

कक्षा ५ को नगरस्तरिय वार्षिक परीक्षा २०८२ को नतिजा सार्बजनिक
यस बिद्यालय बाट नगर भरिमै ९६.५५ % उत्तीर्ण ।
साथै नगर भरिमै Top 10 भित्र ४ जना पर्न सफल
१.साजन साउद ( ३.९१ GPA)
२.मनोज खड्का ( ३.८५ GPA)
३. सरोज बलायर (३.७४ GPA)
४. सुमन थापा (३.७१ GPA)
सम्पुर्ण उत्तीर्ण बिध्यार्थी भाईबहिनीहरुलाई आगामी शैक्षिक यात्राको हार्दिक शुभकामन
Congratulation all of u....💐💐💐

कक्षा ८ को नतिजा घोषणाशिखर नगरपालिका स्तरीय  आधारभुत शिक्षा  परीक्षामा यस बिद्यालयमा अध्यनरत कक्षा ८ मा ८०.५६ % विद्यार्...
03/04/2026

कक्षा ८ को नतिजा घोषणा
शिखर नगरपालिका स्तरीय आधारभुत शिक्षा परीक्षामा यस बिद्यालयमा अध्यनरत कक्षा ८ मा ८०.५६ % विद्यार्थीहरू सफलता पूर्वक उत्तीर्ण भएका छन्।
साथै, २ जना विद्यार्थीहरू
१. आशिस ऐर (3.69)
२. अर्जुन बहादुर बिष्ट (3.61) ले उत्कृष्ट GPA हासिल गरी विद्यालयको गौरव बढाएका छन्। 📚✨
सबै सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

कक्षा १,२,३,४,६,७ र ९ को वार्षिक परीक्षा-२०८२ को नतिजा प्रकाशन सम्बन्धमा: परीक्षामा सफलतापूर्वक उत्तीर्ण हुनु भएका सम्पू...
01/04/2026

कक्षा १,२,३,४,६,७ र ९ को वार्षिक परीक्षा-२०८२ को नतिजा प्रकाशन सम्बन्धमा:

परीक्षामा सफलतापूर्वक उत्तीर्ण हुनु भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ। तपाईंहरूको मेहनत, लगनशीलता र अनुशासनले यो सफलता सम्भव भएको हो।
साथै, अपेक्षित नतिजा हासिल गर्न नसक्नु भएका विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्दै, आगामी दिनहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गर्दछौँ।

डोटी जिल्ला अन्तर्गत कक्षा १२  बोर्ड परीक्षाको परीक्षा केन्द्रहरु :• हाम्रो विद्यालयको परीक्षा केन्द्र सुजङ् इंग्लिश बोर...
30/03/2026

डोटी जिल्ला अन्तर्गत कक्षा १२ बोर्ड परीक्षाको परीक्षा केन्द्रहरु :
• हाम्रो विद्यालयको परीक्षा केन्द्र सुजङ् इंग्लिश बोर्डिङ स्कूल राजपुर, डोटीमा रहेको व्यहोरा सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराइन्छ ।

Not the end, just a new beginning…you came as strangers, leave as memories....This is not goodbye, it’s see you at the t...
26/03/2026

Not the end, just a new beginning…
you came as strangers, leave as memories....
This is not goodbye, it’s see you at the top.....
Farewell program:
Batch-2082❤️
#12 Class ❤️

2082 को बार्षिक परिक्षा ( १-९) सम्म शान्त र मर्यादित तरिकाले संचालन हुदै
22/03/2026

2082 को बार्षिक परिक्षा ( १-९) सम्म शान्त र मर्यादित तरिकाले संचालन हुदै

शिक्षा बिकास निर्देशनालय दिपायल डोटिका महानिर्देशक दुर्गादत्त बिस्ट, उपसचिव मदनराज जोशी, र उपसचिव गोपाल दत्त जोशी सरलाई ...
22/02/2026

शिक्षा बिकास निर्देशनालय दिपायल डोटिका महानिर्देशक दुर्गादत्त बिस्ट, उपसचिव मदनराज जोशी, र उपसचिव गोपाल दत्त जोशी सरलाई बिद्यालयमा स्वागत संगै सानो अन्तरकृया कार्यक्रम।

कक्षा १२ को बार्षिक  परिक्षा  २०८३/०१/१४ गते बाट सन्चालन हुने कुरा सम्पुर्ण बिद्यार्थीहरुमा जानकारी  गराइन्छ ।
17/02/2026

कक्षा १२ को बार्षिक परिक्षा २०८३/०१/१४ गते बाट सन्चालन हुने कुरा सम्पुर्ण बिद्यार्थीहरुमा जानकारी गराइन्छ ।

आउदै गरेको संघीय प्रतिनिधि सभाको चुनाव  2082 फागुन 21 गतेका लागी निर्वाचन आयोग डोटी द्वारा संचालित  ' मतदाता शिक्षा कार्...
16/02/2026

आउदै गरेको संघीय प्रतिनिधि सभाको चुनाव 2082 फागुन 21 गतेका लागी निर्वाचन आयोग डोटी द्वारा संचालित ' मतदाता शिक्षा कार्यक्रम ' मा यस बिधालयका बिद्यार्थी भाइबहिनीहरु मतदाता शिक्षा सम्बन्धी मतदता स्वयम् सेवक बाट जानकारी लिदै ।

बिद्यालय ब्यवस्थापन  समिती , शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरु बिच  बिद्यालयको चौतर्फी बिकासको लागी छ्लफल कार्यक्र...
13/02/2026

बिद्यालय ब्यवस्थापन समिती , शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरु बिच बिद्यालयको चौतर्फी बिकासको लागी छ्लफल कार्यक्रम

01/02/2026

बिद्यालय ब्यवस्थापन समिती ( SMC ) र शिक्षक अबिभावक संघ ( PTA ) गठन कार्य सफलता पुर्वक सम्पन्न भएकोमा हार्दिक बधाई ।
SMC
१. बिनोद पन्त (अध्यक्ष )
२. जगन्नाथ भट्ट
३. हर्क सिंह महरा
४. मनिषा रोस्यारा
५. कलवती बोहरा
६. टेकराज भट्ट
७. चन्द्रा घर्ती
८. राम प्रसाद रोस्यारा ( शिक्षक प्रतिनिधि)
९. नर बहादुर कर्की ( सदस्य सचिब)

PTA सदस्यहरु
१. प्रेम बहादुर भुल ( अध्यक्ष )
२. अम्बिका पन्त
३. तारा भट्ट
४. कमला बि. क.
५. चेतराज नौन्याल
६. खेमराज भट्ट
७. टिकाराम बिष्ट
८. गंगा पन्त
९. गणेश भाट

सम्पुर्ण नव निर्बाचित पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्याकालको शुभकामना ।

Address

Silgadhi

Telephone

+9779848676896

Website

Alerts

Be the first to know and let us send you an email when Shree Sitaram Secondary School Uchchhakot Doti ,Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Sitaram Secondary School Uchchhakot Doti ,Nepal:

Share