Doti-डोटी

Doti-डोटी डोटी जिल्लामा लुकियका पर्यटकीय गन्तव्यकाे प्रचार प्रसार स्थानीय रिति रिवाज, कला संस्कृति काे संरक्षण
(3)

Doti District (Nepali: डोटी जिल्लाAbout this sound Listen (help·info)), a part of Seti Zone, is one of the 75 districts of Nepal, a landlocked country in South Asia. This district, with Dipayal as its headquarters, covers an area of 2,025 square kilometres (782 sq mi) with a population of 207,066 in 2001 and increasing marginally to 211,746 in 2011.The district contains the following towns and vil

lages:

हाल २ नगरपालिका र ७ वटा गाउपालिका सहित ९ वटा स्थानीय तहहरु छन्। जसमा दिपायल सिलगढि, शिखर , अादर्श, सायल , पुर्बिचाैकि , बडिकेदार, बाेगटान, जाेरायल र के अाईसिह छन् ।
साबिकका
Banalekh · Banjha Kakani · Barchhain · Basu Devi · Bhawardanda · Bhdhegau · Bhumiraj mandau · Chamara Chautara · Chhapali · Chhatiwan · Dahakalika · Daud · Dhanglagau · Dhirka mandau · Dipayal Silgadhi · [Durga Mandau · Gadasera · Gaguda · Gaihra Gaon · Ganjari · Ghante Shwor · Giri Chauka · Jijodamandau · Kada mandau · Kalena · Kalikasthan · Kana chaur · Kapalleki · Kedar Akhada · Khatiwada · Khir Sain · Lada Gada · Lami khal · Lana Kedareswor · [Lata Mandau · Laxmi Nagar · Mahadevsthan · Mannakapadi · Mudabhara · Mudhe gaon · Nirauli · Pachanali · Pokhari · Rana Gaon · Sana Gaon · Saraswotinagar · Satphari · Seem chaur · Tijali · Tikha · Tikhatar · Toleni · Wagalek · Warpata

आज जेठ १९, नेपाली इतिहासको अत्यन्त दुःखद दिन। वि.सं. २०५८ सालको दरबार हत्याकाण्डमा दिवंगत हुनुभएका राजा वीरेन्द्र, रानी ...
02/06/2026

आज जेठ १९, नेपाली इतिहासको अत्यन्त दुःखद दिन। वि.सं. २०५८ सालको दरबार हत्याकाण्डमा दिवंगत हुनुभएका राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा सम्पूर्ण राजपरिवारप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। 🙏🕯️
यो घटना भएको दशकौं बितिसक्दा पनि नेपाली जनताका मनमा अनेकौं प्रश्नहरू जीवित छन्। सत्यतथ्य बाहिर ल्याउन र जनविश्वास कायम गर्न यस घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन हुनुपर्छ भन्ने आम नागरिकको अपेक्षा आज पनि यथावत् छ।
दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।
ॐ शान्ति। 🕯️🙏
#जेठ१९ #दरबारहत्याकाण्ड #राजावीरेन्द्र

02/06/2026
कपल्लेकीबाट शुभ प्रभात: जय केदारेश्वर महादेव.....!!🔱श्री केदारेश्वर महादेव मन्दिर सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला अन्तर...
02/06/2026

कपल्लेकीबाट शुभ प्रभात: जय केदारेश्वर महादेव.....!!🔱

श्री केदारेश्वर महादेव मन्दिर सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला अन्तर्गत शिखर नगरपालिका वडा नम्बर १, कपल्लेकी मा अवस्थित एक पवित्र तथा ऐतिहासिक धार्मिक स्थल हो । यो मन्दिर यस क्षेत्रका सर्वसाधारण तथा श्रद्धालु भक्तजनहरूको आस्था र धार्मिक विश्वासको केन्द्र मानिन्छ ।

मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्त्व:-
प्रमुख देवता: भगवान शिव (महादेव) को रूपमा 'केदारेश्वर' को पूजा-अर्चना गरिन्छ ।

धार्मिक विश्वास: यहाँ पूजा र दर्शन गर्नाले मनमा शान्ति, आत्मिक शक्ति र जीवनमा समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ ।

स्थानीय आस्था: यो मन्दिर डोटी तथा आसपासका क्षेत्रका बासिन्दाहरूको कुलदेवता र संकट निवारकका रूपमा पूजनीय छ ।

जाँत तथा जात्रा वा मेला हुने समय:-
मुख्य महिना: यो जाँत मुख्य रूपमा भदौ महिनाको शुक्ल पक्ष (विशेष गरी अनन्त चतुर्दशी आसपास) वा तिथि अनुसार भदौ/असोजको संक्रान्ति तिर पर्दछ ।

विशेष मेला वा जात्रा: महाशिवरात्रि र साउन महिनाको सोमबार धार्मिक पूजाआजा हुने भए तापनि स्थानीय मौलिक "जाँत" (धुमधामको मेला र धामी नाच हुने समय) भने भदौ महिनामै आयोजना गरिन्छ ।

जाँतका मुख्य विशेषताहरू:-
धामी नाच: जाँतको मुख्य आकर्षण केदारेश्वर महादेव र अन्य सहायक देवीदेवताका धामीहरूमा देउता "काँप्ने" (अवतार आउने) र परम्परागत धामी नाच प्रदर्शन गर्ने गरिन्छ। ।

देउरो आउने: आसपासका गाउँहरूबाट भोक्कर, दमाहा, र झ्याली बजाउँदै भगवानको "देउरो" मन्दिर परिसरमा पुग्दछ।

रात्रिकालीन जाँत: यस जाँतमा अघिल्लो रातभरि जाग्राम बसी रतेउडी खेल्ने तथा भोलिपल्ट दिउँसो मुख्य मेला लाग्ने चलन छ ।

Follow for more.....

01/06/2026

प्रियतम आत्माको निमित्त नै प्राण, इन्द्रिय, शरीर, पुत्र, परिवार एवं धन आदिसँग प्रेम गरिन्छ, आफ्नो प्रतिकूल परेमा यी सबैको त्याग या बहिष्कार गरिन्छ ।
'म र मेरो कर्तव्य' बाट उद्रितांश

खप्तडका भैसि
01/06/2026

खप्तडका भैसि

Address

Silgadhi
0977

Website

Alerts

Be the first to know and let us send you an email when Doti-डोटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share