15/03/2026
राप्रपा रुपन्देहीको प्रतिनिधित्व गर्दै युवा तथा लोकप्रिय् नेताको रुपमा परिचित केन्द्रीय सहायक महामन्त्री श्री ताहिर अलिज्यु सहित श्री खुस्बु ओलिज्यु, श्री भरत गीरीज्यु, श्रीमती सरस्वती लामाज्यु संघीय सांसदमा राप्रपाको तर्फबाट समानुपातिक सान्सदमा सिफारिस गरिएकोमा हार्द्यिल बधाइ एव सफल कार्यकालको शुभकामना ।