Barahathawa

Barahathawa Beautiful City Located in heart of sarlahi district. Being a government organization, Barahathawa is also emerging city.

11/02/2026

B***n crazy at lalbandi sarlahi
सर्लाहीको लालबन्दीमा बालेनको उग्र क्रेज, जता जान्छन्, त्यतै समर्थकको भीड...

Amazing creativity of local boys
21/08/2023

Amazing creativity of local boys

01/02/2021

NEB Grade 12 Result Update!!
Class 12 result is officially published by NEB. It will get live soon. This year NEB results will only be published by the authentic website of NEB and Nepal Telecom. Keep following us for more details!

बरहथवा मा शेयर को बारे चासो राख्ने हामि कति जाना छम ?
15/01/2021

बरहथवा मा शेयर को बारे चासो राख्ने हामि कति जाना छम ?

Nepal Infrastructure Bank Limited is issuing an IPO for 8,00,00,000 unit shares worth Rs 8 Arba to the general public from today, Magh 2, 2077.







08/09/2020


नेपालमा आज थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । यस्तै, निको हुनेको संख्या ३२ हजार ९६४ रहेको छ भने हालसम्म ३०६ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ३००, कैलालीका ७७, भक्तपुरका ५८, मोरङका ५१, ललितपुरका ३८, सुनसरीका ३८, धनुषाका ३३, कास्कीका ३०, मकवानपुरका २४, रुपन्देहीका २१, चितवनका २०, सप्तरीका १८, गोरखाका १८, सुर्खेतका १८, झापाका १६, पर्साका १४, ओखलढुङ्गाका १३, बाराका १२, बाग्लुङका १०, कञ्चनपुरका ९, रामेछापका ८, धादिङका ८, रौतहटका ८, नवलपरासी पूर्वका ७, बर्दियाका ७, सर्लाहीका ६, बाँकेका ५, महोत्तरीका ४, सिरहाका ४, दाङका ३, तनहुँका ३, नुवाकोटका ३, उदयपुरका २, काभ्रेका २, दोलखाका २, लमजुङका २, सिन्धुपाल्चोकका १, अर्घाखाँचीका १, कपिलवस्तुका १, नवलपरासी पश्चिमका १, दैलेखका १, रोल्पाका १, स्याङ्जाका १, पर्वतका १, गुल्मीका १ र इलामका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौंका २ जना, पर्साका २ जना, कपिलवस्तुका १ जना र सुनसरीका १ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको जम्मा पीसीआर परीक्षण ः १० हजार ६११
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितः ९०२
पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुको संख्याः २ हजार २८७
आइसोलेसनमा रहेका (एक्टिभ केस)ः १४ हजार ८६८
क्वारेन्टीनमा रहेकाः ५ हजार ३१०
कोभिड–१९ बाट नेपालमा भएको कुल मृत्युः ३०६

05/09/2020


नेपालमा आज थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । यस्तै, निको हुनेको संख्या २७ हजार १२७ रहेको छ भने हालसम्म २८० जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ३२६, रुपन्देहीका ७१, बाँकेका ६२, चितवनका ४५, भक्तपुरका ४५, सिरहाका ४१, दाङका ३९, ललितपुरका ३७, मकवानपुरका ३५, मोरङका ३५, महोत्तरीका २६, कास्कीका २३, लमजुङका २२, सप्तरीका २०, सुनसरीका २०, गोरखाका १७, सर्लाहीका १७, बझाङका १६, नवलपरासी पश्चिमका १३, बाराका १३, पर्साका १०, धादिङका १०, झापाका ७, धनुषाका ७, बर्दियाका ७, काभ्रेका ६, दोलखाका ६, बाग्लुङका ६, गुल्मीका ६, कञ्चनपुरका ५, नवलपरासी पूर्वका ५, रामेछापका ५, कैलालीका ४, जाजरकोटका ३, पाल्पाका ३, स्याङ्जाका ३, दैलेखका ३, तनहुँका ३, उदयपुरका ३, ओखलढुङ्गाका २, सिन्धुलीका २, डोटीका २, सल्यानका २, डडेल्धुराका १, रोल्पाका १, प्यूठानका १, अर्घाखाँचीका १, पर्वतका १, इलामका १, कपिलवस्तुका १ र नुवाकोटका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौँका ३ जना, र मोरङ, मकवानपुर, नवलपरासी, पर्सा, महोत्तरी र रुपन्देहीका १÷१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको जम्मा पीसीआर परीक्षण ः १२ हजार ४७३
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितः १ हजार ४१
पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुको संख्याः १ हजार ५६६
आइसोलेसनमा रहेका (एक्टिभ केस)ः १७ हजार ८७०
क्वारेन्टीनमा रहेकाः ६ हजार ७०१
कोभिड–१९ बाट नेपालमा भएको कुल मृत्युः २८०

03/09/2020

नेपालमा आज थप १ हजार २२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । यस्तै, निको हुनेको संख्या २४ हजार २०७ रहेको छ भने हालसम्म २५७ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ३५७, सर्लाहीका १०९, बाराका ७१, पर्साका ६५, धनुषाका ६४, चितवनका ५६, रुपन्देहीका ५२, ललितपुरका ४६, मोरङका ४६, भक्तपुरका ४२, कास्कीका ३१, रौतहटका २९, सुनसरीका २७, मकवानपुरका २२, महोत्तरीका २०, कैलालीका १५, झापाका १२, कपिलवस्तुका ११, बझाङका १०, गुल्मीका १०, लमजुङका ९, नवलपरासी पश्चिमका ९, बाँकेका ८, काभ्रेका ७, सुर्खेतका ७, ओखलढुङ्गाका ७, संखुवासभाका ६, नवलपरासी पूर्वका ६, दैलखेका ६, अछामका ६, बर्दियाका ५, गोरखाका ५, दोलखाका ५, नुवाकोटका ४, दाङका ४, डोटीका ४, कञ्चनपुरका ३, तनहुँका ३, सिन्धुपाल्चोकका ३, धादिङका ३, धनकुटाका ३, उदयपुरका २, प्यूठानका २, बैतडीका २, तेह्रथुमका २, पाल्पाका २, कालीकोटका २, सल्यानका २, दार्चुलाका २, जाजरकोटका १, बाग्लुङका १, सप्तरीका १ र रामेछापका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका रुपन्देहीका २ जना, र चितवन, भक्तपुर, तनहुँ र सिन्धुपाल्चोकका १÷१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको जम्मा पीसीआर परीक्षण ः १३ हजार ४१३
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितः १ हजार २२८
पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुको संख्याः ९१७
आइसोलेसनमा रहेका (एक्टिभ केस)ः १८ हजार ४१३
क्वारेन्टीनमा रहेकाः ६ हजार ७४९
कोभिड–१९ बाट नेपालमा भएको कुल मृत्युः २५७

02/09/2020


नेपालमा आज थप १ हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा प्रेस ब्रिफिङ मार्फत जानकारी । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । यस्तै, निको हुनेको संख्या २३ हजार २९० रहेको छ भने हालसम्म २५१ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ३५०, सुनसरीका ७२, धनुषाका ६३, मोरङका ५३, सर्लाहीका ५०, पर्साका ४९, चितवनका ४३, बाँकेका ४१, जुम्लाका ३७, मकवानपुरका ३३, महोत्तरीका ३१, ललितपुरका २९, रुपन्देहीका २७, कास्कीका २४, बाराका २३, कालीकोटका २१, लमजुङका १९, रौतहटका १८, नवलपरासी पुर्वका १६, सिरहाका १५, कैलालीका १३, सप्तरीका १२, झापाका ११, भक्तपुरका ९, बझाङका ९, दाङका ६, बर्दियाका ५, तनहुँका ४, भोजपुरका ३, नवलपरासी पश्चिमका ३, कंचनपुरका ३, ओखलढुंगाका २, धनकुटाका २, धादिङका २, रामेछापका २, सिन्धुपाल्चोकका २, प्युठानका २, बैतडीका १, डडेल्धुराका १, अछामका १, दैलेखका १, रोल्पाका १, पाल्पाका १, अर्घाखाँचीका १, स्याङ्जाका १, पर्वतका १, गोरखाका १, सिन्धुलीका १, उदयपुरका १, खोटाङका १, पाँचथरका १, काभ्रेका १ र नुवाकोटका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौं र चितवनका ३/३ जना र ललितपुर, भक्तपुर, धादिङ, बारा, कपिलवस्तु र तनहुँका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको जम्मा पीसीआर परीक्षण ः १२ हजार ८७९
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितः १ हजार १२०
पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुको संख्याः १ हजार ११२
आइसोलेसनमा रहेका (एक्टिभ केस)ः १८ हजार १०८
क्वारेन्टीनमा रहेकाः ६ हजार ७६६
कोभिड–१९ बाट नेपालमा भएको कुल मृत्युः २५१

28/08/2020


नेपालमा आज थप ९२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा प्रेस ब्रिफिङ मार्फत जानकारी । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । यस्तै, निको हुनेको संख्या २० हजार २४२ रहेको छ भने हालसम्म १९५ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ३५०, रुपन्देहीका ७२, भक्तपुरका ५४, मकवानपुरका ५१, मोरङका ४७, सुनसरीका ४१, बाँकेका ३६, चितवनका २६, रौतहटका २१, धनुषाका २०, काभ्रेका १७, धादिङ्का १६, कास्कीका १६, झापाका १५, महोत्तरीका १३, सर्लाहीका १३, सिरहाका १२, ललितपुरका ११, नवलपरासी पुर्वका ११, दैलेखका ११, कैलालीका ११, डोटीका ९, सप्तरीका ७, जुम्लाका ६, तनहुँका ४, बाराका ४, सल्यानका ३, नुवाकोटका ३, संखुवासभाका २, लमजुङका २, कपिलवस्तुका २, नवलपरासी पश्चिमका २, बर्दियाका २, पाँचथरका २, सिन्धुलीका २, अर्घाखाँचीका २, रसुवाका १, सोलुखुम्बुका १, ओखलढुंगाका १, उदयपुरका १, इलामका १, बाग्लुङका १, कंचनपुरका १, गोरखाका १, सिन्धुपाल्चोकका १, दाङका १ र पर्साका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका मोरङका २ जना र भक्तपुर, मकवानपुर, उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको जम्मा पीसीआर परीक्षण ः १० हजार २२९
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितः ९२७
पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुको संख्याः १६९
आइसोलेसनमा रहेका (एक्टिभ केस)ः १६ हजार १९
क्वारेन्टीनमा रहेकाः ८ हजार ९३९
कोभिड–१९ बाट नेपालमा भएको कुल मृत्युः १९५

25/08/2020


नेपालमा आज थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा प्रेस ब्रिफिङ मार्फत जानकारी । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । यस्तै, निको हुनेको संख्या १९ हजार ११९ रहेको छ भने हालसम्म १६४ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका १९९, रुपन्देहीका ६९, सर्लाहीका ५८, डोटीका ४५, रौतहटका ४४, मोरङका ४३, धनुषाका ४२, चितवनका ३७, कपिलवस्तुका २३, अछामका १९, ललितपुरका १९, दाङका १८, बाराका १७, महोत्तरीका १७, सुनसरीका १६, कैलालीका १६, बाँकेका १५, भक्तपुरका १४, कास्कीका १३, कंचनपुरका १२, बझाङका ९, नवलपरासी पश्चिमका ८, धादिङका ८, तनहुँका ६, बर्दियाका ६, झापाका ५, काभ्रेका ५, कालीकोटका ५, सुर्खेतका ५, सल्यानका ४, दैलेखका ४, प्युठानका ४, पाल्पाका ४, नवलपरासी पुर्वका ४, पर्साका ४, सप्तरीका ३, सिरहाका ३, दोलखाका ३, रोल्पाका ३, बैतडीका २, डडेल्धुराका २, गुल्मीका २, पर्वतका २, गोरखाका २, सिन्धुपाल्चोकका २, मकवानपुरका २, सोलुखुम्बुका २, उदयपुरका १, ओखलढुंगाका १, खोटाङका १, नुवाकोटका १, रामेछापका १, मुगुका १, अर्घाखाँचीका १, लमजुङका १ र बाग्लुङका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौंका ३ जना, सिरहाका १ जना, पर्साका १ जना, धनुषाका १ जना र रुपन्देहीका १ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको जम्मा पीसीआर परीक्षण ः ११ हजार ३२७
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितः ८५५
पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुको संख्याः ३१३
आइसोलेसनमा रहेका (एक्टिभ केस)ः १४ हजार २५०
क्वारेन्टीनमा रहेकाः १० हजार ४५३
कोभिड–१९ बाट नेपालमा भएको कुल मृत्युः १६४

25/08/2020


आज बसेको मन्त्री परिषद बैठकले कुलमान घिसिगं लाइ नै बिद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ !!!

24/08/2020


नेपालमा आज थप ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा प्रेस ब्रिफिङ मार्फत जानकारी । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । यस्तै, निको हुनेको संख्या १८ हजार ८०६ रहेको छ भने हालसम्म १५७ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका १७७, बाराका ९४, कैलालीका ७९, पर्साका ३४, ललितपुरका ३३, चितवनका ३२, मोरङका ३१, सुनसरीका २३, कंचनपुरका १९, जाजरकोटका १९, रुकुम पश्चिमका १८, मकवानपुरका १८, सप्तरीका १५, भक्तपुरका १४, सुर्खेतका ११, सिरहाका १०, कपिलवस्तुका ९, बाँकेका ८, सर्लाहीका ८, रुपन्देहीका ६, झापाका ५, धनुषाका ५, रौतहटका ५, काभ्रेका ५, सिन्धुपाल्चोकका ५, नवलपरासी पुर्वका ५, नवलपरासी पश्चिमका ५, डडेल्धुराका ४, गुल्मीका ४, खोटाङका ४, ओखलढुंगाका ३, तनहुँका ३, कालीकोटका ३, बैतडीका ३, धनकुटाका २, संखुवासभाका २, धादिङका २, रामेछापका २, कास्कीका २, बाग्लुङका २, पाल्पाका २, रोल्पाका २, बर्दियाका १, दार्चुलाका १, बाजुराका १, दोलखाका १, अर्घाखाँचीका १, स्याङ्जाका १, म्याग्दीका १, गोरखाका १, उदयपुरका १ र इलामका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका रुपन्देहीका ४ जना, सुनसरीका १ जना, मोरङका १ जना, पर्साका १ जना र काठमाडौंका १ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको जम्मा पीसीआर परीक्षण ः १० हजार २३४
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितः ७४३
पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुको संख्याः १७५
आइसोलेसनमा रहेका (एक्टिभ केस)ः १३ हजार ७१५
क्वारेन्टीनमा रहेकाः ११ हजार २७५
कोभिड–१९ बाट नेपालमा भएको कुल मृत्युः १५७

Address

Barahathawa Sarlahi
Sarlahi
45810

Alerts

Be the first to know and let us send you an email when Barahathawa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Barahathawa:

Share