Sankhu Health Post, Konjyosom-2, Lalitpur

Sankhu Health Post, Konjyosom-2, Lalitpur LIVE LONG LIFE !!!

22/04/2020

कोन्ज्योसोम गाउँपालिका वडा नं 2 शंखुु स्वास्थ्य चौकीमा रोकिएको खोप संचालन फेरी चलने भएकोले शंखुु बासीलाई जानकारी गराउँदछौ मिति 2077-1-11 गते मानेचौर र 12 स्वास्थ्य चौकीमा

कोन्ज्योसोम गाउँपालिका वडा नं 2 शंखू मगरगाँउ  उच्च माध्यमिक विद्यालय  मा 5 बेड को क्वारेन्टाइन को व्यवस्था गरिएको छ । CO...
12/04/2020

कोन्ज्योसोम गाउँपालिका वडा नं 2 शंखू मगरगाँउ उच्च माध्यमिक विद्यालय मा 5 बेड को क्वारेन्टाइन को व्यवस्था गरिएको छ । COVID-19 ( कोरोना भाइरस ) वाट बच्न र अरू लाई पनि वचाउन जस्तै विदेश बाट आएको को व्यक्ति मा उच्च ज्वरो (104°f) भन्दा बढी , हाछौं, खोकी लाग्नु, जस्ता लक्षण जुनसुकै व्यक्ति मा देखिए को खण्डमा संकस्पत व्यक्ति लाई क्वारेन्टाइन को व्यवस्था गरिएको छ । शंखू स्वास्थ्य चौकी द्वरा जनहितमा जारी संदेश ।

Sankhu bashi 15 bedko ma parinat hudaisampurna ma badhae tadha suvakamna
01/03/2020

Sankhu bashi 15 bedko ma parinat hudai
sampurna ma badhae tadha suvakamna

सुचना खबर गरौं है।
19/04/2019

सुचना खबर गरौं है।

म स्वा स्व से. तथा सुत्केरी भत्ता बितरण
17/04/2019

म स्वा स्व से. तथा सुत्केरी भत्ता बितरण

14/04/2019

नयाँ वर्ष २०७६ सालको सुखद उपलक्ष्यको अवसरमा हजुरको जिवनमा सुख, शान्ती, खुशी र समृद्धीको उत्तरोत्तर प्रगतिको हार्दिक मङलमय शुभ कामना व्यक्त गर्दछौं।

होलीको पावन अवसरमा सम्पूर्ण देश बिदेशमा रहनुहुने शंखु बासी, सेवीग्राही एवम् कर्मचारीहरूमा उत्तरोतर प्रगति, सुख, शान्ति र...
20/03/2019

होलीको पावन अवसरमा सम्पूर्ण देश बिदेशमा रहनुहुने शंखु बासी, सेवीग्राही एवम् कर्मचारीहरूमा उत्तरोतर प्रगति, सुख, शान्ति र सफलताको हार्दिक मंगलमय
शुभ-कामना व्यक्त गर्दछौं ।
रंगको सही सदुपयोग गरौं माया ममता साटा साट गरौं ।
Happy Holi...

यस स्वास्थ्य चौकीमा डिटोल झोलको प्रयोग संचालनमा ल्याईएको छ ।सबैले आ-आफ्नो शौचालय तथा घरमा प्रयोग गरौं ।
12/03/2019

यस स्वास्थ्य चौकीमा डिटोल झोलको प्रयोग संचालनमा ल्याईएको छ ।
सबैले आ-आफ्नो शौचालय तथा घरमा प्रयोग गरौं ।

Health Camp pics...
06/03/2019

Health Camp pics...

माघ २२ र २३ गते स्थानीय पर्वको उपलक्षमा कोन्ज्योसोम गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय बन्द हुनेभएकोले असुविधाक...
04/02/2019

माघ २२ र २३ गते स्थानीय पर्वको उपलक्षमा कोन्ज्योसोम गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय बन्द हुनेभएकोले असुविधाको लागि क्षमा प्रार्थी छौं ।
प्रसुतिको लागि मात्र २४ औं घण्टा सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्न सक्नुहुने छ । धन्यबाद !!!

Address

Sankhu
44601

Website

Alerts

Be the first to know and let us send you an email when Sankhu Health Post, Konjyosom-2, Lalitpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share