गुमनाम शायर

गुमनाम शायर यही भीडमा हो भुलेको तिमीले
यही भीडबा?

🤔🤔🤔
11/05/2023

🤔🤔🤔

03/09/2022

एक मुक्तक

के तिम्रो मनले कत्तिकुरा बुझ्दैन?शरीरको तौल घटेको हो प्रेम हैन! #लुरे ज्यान😀
10/08/2022

के तिम्रो मनले कत्तिकुरा बुझ्दैन?
शरीरको तौल घटेको हो प्रेम हैन!
#लुरे ज्यान😀

पुष्पक विमानमा सवार भए तिम्रा यादहरू,खुसीलाई फेरि एकपल्ट सीता बन्दिनु पर्छ!गुमनाम सायर
05/08/2022

पुष्पक विमानमा सवार भए तिम्रा यादहरू,
खुसीलाई फेरि एकपल्ट सीता बन्दिनु पर्छ!
गुमनाम सायर

भन्दियौ सजिलै हामी एक हुन सम्भव छैन!अबदेखि ओठहरू मुस्कुराउन सम्भव छैन!गुमनाम शायर
29/07/2022

भन्दियौ सजिलै हामी एक हुन सम्भव छैन!
अबदेखि ओठहरू मुस्कुराउन सम्भव छैन!
गुमनाम शायर

कर्कलाको पात जस्तै भए मेरा यी आँखा,एकथोपा आँसु पनि अड्याउन सक्दैनन्!गुमनाम शायर
28/07/2022

कर्कलाको पात जस्तै भए मेरा यी आँखा,
एकथोपा आँसु पनि अड्याउन सक्दैनन्!
गुमनाम शायर

के काँडा मात्र हुन्छ र संसार काँडाको आँखामा?काँडा त जहिल्यै फूलको हिफाजतमा उभिन्छ!गोपाल पुन
28/07/2022

के काँडा मात्र हुन्छ र संसार काँडाको आँखामा?
काँडा त जहिल्यै फूलको हिफाजतमा उभिन्छ!
गोपाल पुन

हिउँ बोकेको छ हिमशिखरले, बालुवा थारलेजमिनको आगो कहाँ देख्छ पानीको संसारलेगुमनाम शायर
26/07/2022

हिउँ बोकेको छ हिमशिखरले, बालुवा थारले
जमिनको आगो कहाँ देख्छ पानीको संसारले
गुमनाम शायर

❤️❤️❤️❤️
25/07/2022

❤️❤️❤️❤️

दुःखको खोला तर्न डराउने हरूलेसुखको सागरमा तैरिने सपना नदेख्नु
24/07/2022

दुःखको खोला तर्न डराउने हरूले
सुखको सागरमा तैरिने सपना नदेख्नु

स्वार्थी हुँदै जान्छन् कत्तिकुरा मनन गर्दैनन्किन मनमा बस्नेहरू मनको जतन गर्दैनन्?गुमनाम सायर
24/07/2022

स्वार्थी हुँदै जान्छन् कत्तिकुरा मनन गर्दैनन्
किन मनमा बस्नेहरू मनको जतन गर्दैनन्?
गुमनाम सायर

23/07/2022

Address

Salyan

Website

Alerts

Be the first to know and let us send you an email when गुमनाम शायर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गुमनाम शायर:

Share

Category