Baphukhola, Salyan

Baphukhola, Salyan साबिकको सल्यान जिल्लाको उत्तर-पुर्वी गाविस र हालको बागचौर नगरपालिका ११ र १२ नम्बर वडाको भूभाग बागचौर नगरपालिका 11 र 12

उनी कल्पना वली । ठेगाना - बागचाैर ५, सल्यान । भर्खरै २० वर्ष उमेर पार गरेकी उनले हालै शिक्षक सेवा आयाेगका सबै चरणका परीक...
08/01/2026

उनी कल्पना वली । ठेगाना - बागचाैर ५, सल्यान । भर्खरै २० वर्ष उमेर पार गरेकी उनले हालै शिक्षक सेवा आयाेगका सबै चरणका परीक्षा उत्तीर्ण गर्दै काेशी प्रदेशबाट सामाजिक विषयकाे स्थायी शिक्षक बन्न सफल भएकी छिन् । स्वअध्ययनबाट पहिलाे प्रयासमै नाम निकाल्न सफल उनी अरुका लागि प्रेरणाकाे स्राेत बनेकी छिन् ।
हार्दिक बधाई अनि शुभकामना ।

22/10/2025

तिहार २०८२ को अवसरमा सल्यानको बागचौर नगरपालिका २, थारमारे बजारमा प्रस्तुत गरिएको मयुर नाच (सेरिङ्गे) ।

रोल्पाको जलजला लेकबाट मिरुल हुँदै दुईखोली भएर आउने माडी खोला र सल्यानको बाफुखोलाबाट सुकाओडार हुँदै आउने बाफुखोलाको दोभान...
21/03/2025

रोल्पाको जलजला लेकबाट मिरुल हुँदै दुईखोली भएर आउने माडी खोला र सल्यानको बाफुखोलाबाट सुकाओडार हुँदै आउने बाफुखोलाको दोभान क्षेत्र घर्तिगाउँ ।
यहाँबाट बग्ने माडी खोला प्यूठान पुगेपछि लुङ्ग्री र झिमरुक खोला मिसिएपछि राप्ती नदि बन्छ ।
तस्बिरः खकेन्द्र केसी/लेकाली अनलाइन

08/11/2024
बानपा ११ को पाँचौं वडा अध्यक्ष कपमा प्रस्तुत गरिएको लहरे नाचमा नगर प्रमुख सहितको टोली पनि छमछमी नाचे ।
07/11/2024

बानपा ११ को पाँचौं वडा अध्यक्ष कपमा प्रस्तुत गरिएको लहरे नाचमा नगर प्रमुख सहितको टोली पनि छमछमी नाचे ।

सल्यानको मौलिक र परम्परागत लहरे नाच || Tradional and Typical Lahare Dance of Salyan || Vlogs

25/08/2024

शायद सन् १९९० तिर झापाबाट एउटा फुच्चे केटो गलैंचा बुन्न भनी काठमाडौं आइपुग्छ । काठमाडौंमा केही समय बिताएपछि उमेर...

25/08/2024

बस भित्र सुन्दरी परिचालिकाहरु राखेर दाङ देखि काठमाडौँ रात्री बस चल्न थाल्यो। जहाजमा जस्तै बस भित्र पनि सुन्दरी होस्टेजहरुले गर्छन यसरी स्वागत।

24/08/2024
27/07/2024

Documentary of Bagchaur Salyan || बागचौर आसपासबाट देखिने सुन्दर दृश्यहरू | Salyan Bafukhola Bagchaur

सल्यान जिल्लाको बागचाैर नगरपालिकाको बाफुखोलामा हिमपात भएको छ ।
01/02/2024

सल्यान जिल्लाको बागचाैर नगरपालिकाको बाफुखोलामा हिमपात भएको छ ।

बाह्रैमास सलल बगिरहने बाफुखोला । यो खोला मात्रै होइन यही खोलाको नामबाट बस्तीको नाम पनि यही राखिएको छ । बागचौर नगरपालिका-...
30/01/2024

बाह्रैमास सलल बगिरहने बाफुखोला । यो खोला मात्रै होइन यही खोलाको नामबाट बस्तीको नाम पनि यही राखिएको छ । बागचौर नगरपालिका-१२ मा पर्ने बाफुखोलाको वरिपरिका खेत–खल्यानहरू यतिबेला आलु लगाएर बनाइएका ड्याङ्ले चिटिक्क देखिएका छन् । कुनै चित्रकारले बनाएको क्यानभास भन्दा कम लाग्दैन यहाँको यो दृश्य ।

बाह्रैमास सलल बगिरहने बाफुखोला । यो खोला मात्रै होइन यही खोलाको नामबाट बस्तीको नाम पनि यही राखिएको छ । बागचौर नगर....

Address

Bagchaur 11
Salyan
22211

Website

Alerts

Be the first to know and let us send you an email when Baphukhola, Salyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share