सरस्वती मा.वि.बागचाैर नगरपालिका -४,शिवरथ,सल्यान

  • Home
  • Nepal
  • Salyan
  • सरस्वती मा.वि.बागचाैर नगरपालिका -४,शिवरथ,सल्यान

सरस्वती मा.वि.बागचाैर नगरपालिका -४,शिवरथ,सल्यान government school of the Karnali province of Nepal we want public every event conducting in school

अाज मिति २०८२/०६/०५ गते आ.व. २०८१/०८२ काे सार्वजनिक सुनवाई ,दुईकाेठे भवन उद्घाटन ,दसैतिहार सुभकामना अादान प्रदान कार्यक्...
21/09/2025

अाज मिति २०८२/०६/०५ गते आ.व. २०८१/०८२ काे सार्वजनिक सुनवाई ,दुईकाेठे भवन उद्घाटन ,दसैतिहार सुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न ,उपस्थित सम्पुर्णमा हार्दिक अभार सहित धन्यवाद ।

16/09/2025

SLCE (कक्षा १२ ) उतिर्ण हुनु भएका सम्पुर्ण विद्यार्थीहरूकाे ट्रान्सक्रिप्ट ,प्राेभिजनल र माईग्रेसन सटिफिकेट विद्यालयमा अाईसकेकाेले एक प्रति पासपोर्ट साईजकाे फाेटा सहित केरेक्टर सटिफिकेट लैजानकाे लागि हार्दिक अनुराेध छ ।
धन्यवाद

मन भन्दा ठुलाे कुरा अरु केही छैन ।विद्यालयलाई यहाँले गरेकाे याे माया सद्भाव अमर रहनेछ ।विद्यालयकाे दस्तावेजमा अभिलेखिकरण...
10/08/2025

मन भन्दा ठुलाे कुरा अरु केही छैन ।
विद्यालयलाई यहाँले गरेकाे याे माया सद्भाव अमर रहनेछ ।विद्यालयकाे दस्तावेजमा अभिलेखिकरण रहिरहनेछ ।
हार्दिक अाभार सहित धन्यवाद ।।।।

@@साधारण सदस्यता नं १  Nabrajसमाजकाे ऐना विद्यालय हाे ।यसकाे अामुल सुधार अात्मनिर्भरता हाे ।याे अभियानलाई सार्थकता प्रदा...
08/08/2025

@@साधारण सदस्यता नं १ Nabraj
समाजकाे ऐना विद्यालय हाे ।यसकाे अामुल सुधार अात्मनिर्भरता हाे ।याे अभियानलाई सार्थकता प्रदान गर्न अाफ्नाे अमुल्य सहयाेगकाे लागि पुर्व विद्यार्थी नवराज केसि ज्यूलाई हार्दिक अाभार सहित धन्यवाद ।।।।।

@@पहिलाे अाजिवन  विशिष्ट सदस्यता  Raj Oliसमाजकाे ऐना विद्यालय हाे ।यसकाे अामुल सुधार अात्मनिर्भरता हाे ।याे अभियानलाई सा...
08/08/2025

@@पहिलाे अाजिवन विशिष्ट सदस्यता Raj Oli
समाजकाे ऐना विद्यालय हाे ।यसकाे अामुल सुधार अात्मनिर्भरता हाे ।याे अभियानलाई सार्थकता प्रदान गर्न अाफ्नाे अमुल्य सहयाेगकाे लागि अादर्णिय समाजसेवी ,राजनीतिज्ञ एवंम वि.व्य. स सदस्य डिल्लिराज वलीलाई हार्दिक अाभार सहित धन्यवाद ।।।।।

हार्दिक श्रद्धाञ्जली ।।।।
29/07/2025

हार्दिक श्रद्धाञ्जली ।।।।

भर्ना खुल्याे ।भर्ना खुल्याे।। भर्ना खुल्याे ।।।।
02/07/2025

भर्ना खुल्याे ।भर्ना खुल्याे।। भर्ना खुल्याे ।।।।

हामि सवैका प्रेरणाका स्राेत , बाैदिक व्यक्तित्व @सरस्वती मा.वि.बागचाैर नगरपालिका -४,शिवरथ,सल्यान  का निवर्तमान प्रधानाध्...
26/05/2025

हामि सवैका प्रेरणाका स्राेत , बाैदिक व्यक्तित्व
@सरस्वती मा.वि.बागचाैर नगरपालिका -४,शिवरथ,सल्यान का निवर्तमान प्रधानाध्यापक नवराज पुन सरलाई विद्यालयमा स्वागत गर्न पाउँदा निकै खुसि लाग्याे ।साथै विद्यालय प्रतिकाे उहाँकाे अघात मायाले हामिलाई थप हाैसल्ला र उर्जा थपिएकाे महसुस भएकाे छ ।समय उपलव्ध गराईदिनुहुने अादर्णिय नवराज पुन सरलाई हार्दिक अाभार सहित धन्यवाद ।।।।

सूचना ।     सूचना     ।।   सूचना       ।।।।
30/04/2025

सूचना । सूचना ।। सूचना ।।।।

30/04/2025

सूचना सूचना सूचना
शैक्षिक सत्र २०८१ काे बार्षिक परीक्षाकाे नतिजामा NG प्राप्त कक्षा १-९ का सम्पूर्ण विद्यार्थीहरूकाे स्थगित परीक्षा यहि मिति २०८१/०१/१८ गतेदेखि हुने भएकाेले अनिवार्य उपस्थितकाे लागि अनुराेध छ ।
मिति २०८२ /०१/१८ अंग्रेजी समय : विहान १०:०० बजे
मिति २०८२/०१ /१९ नेपाली समय : विहान १०:०० बजे
मिति २०८२/०१/२१ गणित समय : दिउसाे १२:०० बजे
मिती २०८२/०१/२२ विज्ञान समय : दिउसाे १२:०० बजे
मिति २०८२/०१/२३ समाजिक दिउसाे १२:०० बजे
मिति २०८२/०१/२४ स्वास्थ्य ,ऐ प्रथम दिउसाे १२:०० बजे
मिति २०८२/०१/२५ स्थानिय ,ऐ द्वितीय दिउसाे १२:०० बजे

23/04/2025

राष्ट्रिय परीक्षा बोर्डबाट २०८२ वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को परिक्षा मिति २०८२/०१/२१ गते बिहान ८ बजेबाट सञ्चालन हुने जानकारी ।।।।

सूचना    ।सूचना   ।।     सूचना  ।।।।
01/03/2025

सूचना ।सूचना ।। सूचना ।।।।

Address

Bagchaur
Salyan

Alerts

Be the first to know and let us send you an email when सरस्वती मा.वि.बागचाैर नगरपालिका -४,शिवरथ,सल्यान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share