Hon. Prakash Jwala - मा. प्रकाश ज्वाला

  • Home
  • Nepal
  • Salyan
  • Hon. Prakash Jwala - मा. प्रकाश ज्वाला

Hon. Prakash Jwala - मा. प्रकाश ज्वाला Minister, Physical Infrastructure & Transport (MOPIT)
Member, House of Representatives, Nepal Salyan

संसारकाे सुन्दर जनावर
09/12/2023

संसारकाे सुन्दर जनावर

भूकम्प प्रभावित जिल्ला जाजरकोट, रुकुम र सल्यानको चार दिने बसाईपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नेपाल...
08/11/2023

भूकम्प प्रभावित जिल्ला जाजरकोट, रुकुम र सल्यानको चार दिने बसाईपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नेपालगञ्जको भेरी अस्पतालमा पुग्नुभएको छ । विनाशकारी भूकम्पमा घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुसँग भेटघाट गरेपछि उपचारमा संलग्न चिकित्सकहरुसँग छलफल गर्नुभएको छ । केहीको स्वास्थ्यमा सुधार भइरहेको छ भने केहिको अबस्था अझै गम्भीर नै छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला यतिबेला भूकम्प प्रभावित क्षेत्रमा हुनुहुन्छ । जाजरकोट, रुकुम पश्चिम र स...
07/11/2023

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला यतिबेला भूकम्प प्रभावित क्षेत्रमा हुनुहुन्छ । जाजरकोट, रुकुम पश्चिम र सल्यानका बस्तीमा पुगेर प्रभावित नागरिक, पार्टी नेता कार्यकर्तासँग राहत, पुर्ननिर्माणका बिषयमा छलफल गरिरहनुभएको छ ।
भूकम्प प्रभावित ठाउँमा अबरुद्ध बनेका सवै सडकहरु दोस्रो दिनदेखि नै सूचारु भएका छन् ।

सर्वप्रथम नेपाली क्रिकेट टिमलाई बधाई । टि २० विश्वकप यात्रामा हामी एक कदममात्र पछाडी छौ । शुक्रवारदेखि विश्वकप क्रिकेटको...
01/11/2023

सर्वप्रथम नेपाली क्रिकेट टिमलाई बधाई । टि २० विश्वकप यात्रामा हामी एक कदममात्र पछाडी छौ । शुक्रवारदेखि विश्वकप क्रिकेटको यात्रा तय हुने विश्वास लिएको छु । मलेसियाविरुद्धको खेलमा शानदार प्रर्दशन गरि सेमिफाइनलमा पुग्ने नेपाली टोलीलाई बधाई तथा आगमी यात्राको शुभकामना । मलेसियाबिरुद्धको खेलमा शानदार ४ विकेट लिने सल्यानमा जन्मिएका अविनास बोहरालाई हृदयको गहिराईदेखि बधाई तथा शुभकामना ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री
प्रकाश ज्वाला

नेपालको इतिहासमा पहिलो पटक भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा सञ्चालनमा ल्याउँदै हुनुहुन्छ...
19/09/2023

नेपालको इतिहासमा पहिलो पटक भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा सञ्चालनमा ल्याउँदै हुनुहुन्छ । भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म पाइलट प्रोजेक्टकका रुपमा भोली अर्थात असोज ३ गतेदेखि द्रुत बस सेवा सञ्चालन हुँदैछ । अहिलेलाई सार्वजनिक २५ बस चल्नेछन् भने निकट भविश्यमा विद्यालयका बसहरु पनि द्रुत बस लेनबाट चल्नेछन् । द्रुत बस लेन यसरी निर्माण भइरहेको छ –तस्वीरसहित

उ त्यहि हाे सुरुङ बन्ने
13/09/2023

उ त्यहि हाे सुरुङ बन्ने

‘समकालीन नेताहरुमा सबैभन्दा स्वच्छ छविको नेता हुनुहुन्छ । कमी होलान् तर, भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे...
25/08/2023

‘समकालीन नेताहरुमा सबैभन्दा स्वच्छ छविको नेता हुनुहुन्छ । कमी होलान् तर, भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले कसैले माधव नेपाललाई प्रश्न उठाउन सक्दैन । त्यसका विरुद्धमा छौं हामी। कसैले आरोप लगाउँदैमा प्रमाणित हुँदैन। यो षड्यन्त्रको कडि हो ।’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पार्टीलाई कमजोर बनाउनको ला....

प्रिय भान्जाको स्वास्थ्यमा दैनिक सुधार भइरहेको छ । सिघ्र स्वास्थ्य लाभको शुभकामना ।
24/08/2023

प्रिय भान्जाको स्वास्थ्यमा दैनिक सुधार भइरहेको छ । सिघ्र स्वास्थ्य लाभको शुभकामना ।

Address

Bangad Kupinde/01
Salyan
44600

Telephone

+9779851081493

Website

Alerts

Be the first to know and let us send you an email when Hon. Prakash Jwala - मा. प्रकाश ज्वाला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hon. Prakash Jwala - मा. प्रकाश ज्वाला:

Shortcuts

Share

Category