Nepali Communist Party Salyan

Nepali Communist Party Salyan यो नेपाली कम्युनिष्ट पार्टी सल्यानको आधिकारिक फेसबुक पेज हो।

तुलसीपुरमा नेपाल कम्युनिष्ट पार्टीको दाङ-सल्यान सम्पर्क समितिको भेला तथा भेटघाट कार्यक्रम सुरू भएको छ ।सल्यानबाट दाङ झरे...
04/02/2026

तुलसीपुरमा नेपाल कम्युनिष्ट पार्टीको दाङ-सल्यान सम्पर्क समितिको भेला तथा भेटघाट कार्यक्रम सुरू भएको छ ।
सल्यानबाट दाङ झरेर विभिन्न पेसा व्यवसाय गर्ने व्यक्तितवहरूसॅंगको यो भेटमा तारा चुनाव चिन्हमा मतदान गरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ललाई विजय गर्न आव्हान गरिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ को सन्दर्भमा सल्यान जिल्लाबाट प्रत्यक्ष तर्फका उम्मेदवार सहित सल्यान जिल्ला निर्वाचन परिचालन समितिका संयोजक तथा सहसंयोजक लगायत पार्टीका नेता कार्यकर्ताहरूको जमघट रहेको छ ।

02/02/2026

प्रतिनिधि सभा सदस्य, सल्यानका युवा उम्मेदवार को हुन् रमेश मल्ल ?


21/11/2025
नेपाली कम्युनिष्ट पार्टी ।रातो तारा ! हाम्रो साहारा !!
20/11/2025

नेपाली कम्युनिष्ट पार्टी ।
रातो तारा ! हाम्रो साहारा !!

Address

Salyan

Telephone

+97788520266

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Communist Party Salyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepali Communist Party Salyan:

Share