RYC NEPAL

RYC NEPAL social service
is our hobby

रूपान्तरण युवा क्लब का कोषाध्यक्ष सीता राना मगर लाई उन्नति प्रगती को कामना सहित जन्मदिन को शुभकामना ।
01/04/2023

रूपान्तरण युवा क्लब का कोषाध्यक्ष सीता राना मगर लाई उन्नति प्रगती को कामना सहित जन्मदिन को शुभकामना ।

27/10/2022

हाम्रो भैलो सङ सल्यान प्रतिनिधि सभा सदस्य का उम्मेदवार कम्रेड प्रकाश ज्वाला

27/10/2022

सल्यान खलंगा मा हाम्रो भैलो

कार्तिक ६ काग तिहार आज बाट भैलो सुरु गरियो ।
23/10/2022

कार्तिक ६ काग तिहार
आज बाट भैलो सुरु गरियो ।

08/09/2022

हाम्रो क्लब का सदस्य तथा श्री त्रिभुवन जन मा.वि.लुहापिङ्ग,खलंगा सल्यान मा अध्यानरत छात्र बिकाश पुन पढ्नको लागि कोठा(Room to Read) र शारदा नगरपालिकाको साझेदारी तथा दलित विकास समाज(DDS) सल्यानको व्यवस्थापनमा ५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित शारदा नगरपालिका का मा.वि.स्तरीय वक्तृत्वकला प्रतियोगितामा श्री त्रिभुवन जन मा.वि.लुहापिङ्ग,खलंगा सल्यानबाट सहभागी भई द्दितिय स्थान ल्याउन सफल भयकोमा हार्दिक वधाई।

25/08/2022
हाम्रो क्लब का अध्यक्ष विशाल पुन मगर लाई जन्म दिन को असीमित शुभकामना ।थप उर्जा का साथ अघि बढ्ने जागर मिलोस ।
14/02/2022

हाम्रो क्लब का अध्यक्ष विशाल पुन मगर लाई जन्म दिन को असीमित शुभकामना ।
थप उर्जा का साथ अघि बढ्ने जागर मिलोस ।

हाम्रो यश रुपान्तरण युवा क्लब का संस्थापक सदस्य Prashant Bishwokarma लाई जन्मदिन को शुभकामना ।साथै तपाइको जीवनका हरेक पल...
06/01/2022

हाम्रो यश रुपान्तरण युवा क्लब का संस्थापक सदस्य Prashant Bishwokarma लाई जन्मदिन को शुभकामना ।साथै तपाइको जीवनका हरेक पलहरुमा खुशीले भरिरहुन संघर्षको यात्रामा सधैं सफलताले शिखर चुमिरहोस कठिनाई परिस्थितिमा पनि हिम्मत मिलिरहोस मन भित्र संसार जित्ने साहस मिलि रहोस चुनौती बाधा पीड़ा सबै देखि छुटकारा मिल्दै रहोस भन्दै सुस्वास्थ एवं उत्तरोत्तर प्रगतिको कामना

हाम्रो यश रुपान्तरण युवा क्लब RYC का संथापक सचिब बहु प्रतिभा का धनी रमेश बि क लाई जन्म दिन को शुभकामना ।आगामी दिनहरु मा ...
25/12/2021

हाम्रो यश रुपान्तरण युवा क्लब RYC का संथापक सचिब बहु प्रतिभा का धनी रमेश बि क लाई जन्म दिन को शुभकामना ।
आगामी दिनहरु मा अझ उर्जा र सकारात्मक सोच लियर अघि बढने सामार्थ्य जुटोस ।

पहिलो सहभागिता मा तेसो स्थानमा पर्न सफल भैइयो।
13/11/2021

पहिलो सहभागिता मा तेसो स्थानमा पर्न सफल भैइयो।

Address

Salyan

Telephone

+9779848143350

Website

Alerts

Be the first to know and let us send you an email when RYC NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category