Tilottama नगरपालिका क्षेत्र

Tilottama नगरपालिका क्षेत्र सम्पूर्ण तिलोत्तमा नगरपालिकावासी मा

सम्पूर्ण तिलोत्तमा नगरपालिकावासी (शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, टिकुलीगढ र मधवलिया) स्थानीयबासिन्दा को साझा चौतारी
(Tilottama Municipality is a Town in Rupandehi District in the Lumbini Zone of southern Nepal. The municipality was established merging the existing Shankar Nagar, Aanandaban, Karaiya, Makrahar, Tikuligadh and Madhabaliya Village Development Committees in 18 May 2014.)

27/02/2017

1 points and 1 comments so far on reddit

जानकी मन्दिरमा भारतको झन्डा!!!!!!! के हेर्दै छ सरकार ???? >>>पुरा पढ्नुहोस्
26/02/2017

जानकी मन्दिरमा भारतको झन्डा!!!!!!! के हेर्दै छ सरकार ????
>>>पुरा पढ्नुहोस्

जनकपुर-नेपालकोप्रसिद्ध तिर्थ-धाम जनकपुरको जानकी मन्दिरमाथी भारतको झन्डा राखेर नेपालको स्वाभिमानमाथी प्रहार गर्ने काम भएको छ। भारतको झन्डा ...

23/02/2017
19/02/2017

८ फागुन, भैरहवा । रुपन्देहीको दक्षिणी मर्चवारको क्षेत्रको तनावग्रस्त बनेको छ । स्थानियहरुले प्रहरी चौकी वडवलियामा ढुगांमुढा प्रहार गरेपछि ...

17/02/2017

27 माघ: रुपन्देहीका बिभिन्न ठाउँमा रहेर उच्च शिक्षाको लागि नेपाल भन्दा बाहिर जान चाहने विद्यार्थीहरुलाई परामर्श दिदै आइरहेको संस्थाहरुको...

Explore Your City Anything Anytime Anywhere
16/02/2017

Explore Your City Anything Anytime Anywhere

Hotel industry is all forms of business relating to the provision of accommodation in lodging, food and drinks and various types of other services that are interconnected and form intended for the public service, both of which use the lodging facilities or who simply use the services or the producti...

रगत उम्लिने राष्ट्रभक्ति भाषण हरेक नेपालीले एकपटक सुन्नैपर्ने आवाज III
25/12/2016

रगत उम्लिने राष्ट्रभक्ति भाषण हरेक नेपालीले एकपटक सुन्नैपर्ने आवाज III

यस्तो  छ Facebook मा कुरो
18/12/2016

यस्तो छ Facebook मा कुरो

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै, फेरिँदै भैरहवा
17/12/2016

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै, फेरिँदै भैरहवा

मनोरञ्जन शर्मा भैरहवा । पछिल्लो पाँच वर्षमा मुलुकका अन्य शहर भन्दा बेग्ले तरीकाले अघि बढेको शहर हो भैरहवा । पश्चिम नेपालमा अवस्थित रूपन्देही जिल्लाको सदरमुकाम समेत रहेको भैरहवा क्षेत्र मुलुकका अन्य…

महाबिर पुन द्वारा सरकारलाई खुल्ला चुनौती: आँट गरे १० हैन बिस हजार मेगावाट बिजुली निकाल्न सकिन्छ, छ सरकार को हिम्मत ?    ...
01/03/2016

महाबिर पुन द्वारा सरकारलाई खुल्ला चुनौती:
आँट गरे १० हैन बिस हजार मेगावाट बिजुली निकाल्न सकिन्छ, छ सरकार को हिम्मत ?

१० हजार MW मात्र होइन २० हजार MW बिजुली निकाल्न पनि सम्भव छ | त्यति मात्र होइन, ४ बर्ष भित्रमा नेपालको हरेक कुना काप्चा र गाउँहरुमा broadband इन्टरनेट पुर्याउन पक्कै सकिन्छ| ५ बर्ष भित्रमा नेपालमा पर्यटनको बिकास गरि हालको भन्दा ५ गुना धेरै पर्यटक भित्र्याउन पक्कै सकिन्छ | १० बर्ष भित्रमा नेपालमा एउटा Silicon Valley बनाउन पक्कै सकिन्छ , १५ बर्ष भित्रमा नेपालमा लाखौँ साना उद्ध्यमीहरु उत्पादन गर्न पक्कै सकिन्छ | २० बर्ष भित्रमा अधिकांश नेपालीहरु ले नेपालमा नै जागीर खान पाउने बातावरण बनाउन पक्कै सकिन्छ , अनि ३० बर्ष भित्रमा नेपालीहरु बाट नै बिज्ञान तथा प्रविधिको बिकास गरि नेपाल लाई एउटा बिकसित देश पक्कै बनाउन सकिन्छ | यी कामहरुको लागि म ग्यारेन्टी दिन्छु र यी कुराहरु गर्न कसरी सम्भव छ भनेर बादबिबाद गर्न पनि तयार छु | यो गफ होइन दाजुभाई दिदीबहिनीहरु साहस नहुनेहरु, जाँगर नहुनेहरु, मनमा पाप भएका हरु र भ्रष्टचारीहरुले मात्र भन्ने कुरा हो – “के यसो गर्न सम्भव होला र ?” अथवा “कहाँ सकिन्छ यसो गर्न?” भनेर भन्ने | तर मौजुदा कमिसनखोर तर प्रभावशाली राजनैतिक नेताहरु र चाकडीबाज कर्मचारीतन्त्र तथा पैसाको लागि जे पनि गर्ने माफियाहरुको बाहुल्य भएको अबस्थामा त्यो काम गर्न पक्कै गाह्रो छ | सबै समस्याको मूल जरो नेताहरु भ्रष्ट भएर नै हो | राजनैतिक नेताहरु राष्ट्रप्रेमी, ईमान्दार र पैसाको लालची नहुने हो भने भ्रष्ट कर्मचारीहरु, लालची ब्यापारीहरु र कपटी उद्ध्योगपतिहरु को केहि जोर चल्दैन | एउटा सानो उदाहरणको लागि दिल्लीको आम आदमी पार्टी लाई लिउं | त्यहाँका कर्मचारीहरु र ब्यापारीहरु त अहिले पनि उही नै हुन् | तर त्याहाँ नेतृत्व बदलिएको छ र मौजुदा नेताहरुले सके सम्म भ्रष्टचारी कर्मचारीहरु, व्यापारीहरु र उद्ध्योगपतिहरुलाई टाउको उठाउन नदिने प्रयास गरिरहेका छन् | उनीहरुलाई काम गर्न सजिलो छैन तर कम से कम न्वारन देखिको बल लगाएर काम त गरि रहेका छन् | मैले आम आदमी पार्टीको उदाहरण दिएको मात्र हो र त्यसको प्रचार गरेको होइन | त्यस्ता अन्य उदाहरणहरु धेरै पाउन सकिन्छ संसारमा | दुखको कुरा के छ भने अहिले सम्म नेपालमा भ्रष्टाचार र घुसखोरीलाई हटाउन साहस गर्ने वा निर्मुल पार्न कोसिस गर्ने कुनै पनि राजनैतिक पार्टी र नेताहरु निस्कन सकेका छैनन् | सत्य कुराहरुलाई लामो समयसम्म लुकाउन र छिपाउन सकिन्न Source: http://tinyurl.com/zunmyb4

Address

Tilottama Nagarwaasi Page
Rupandehi
32900

Website

Alerts

Be the first to know and let us send you an email when Tilottama नगरपालिका क्षेत्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tilottama नगरपालिका क्षेत्र:

Share