28/08/2023
गुल्मी जिल्ला चन्द्रकोट गाउपालिका वडा न ८ किसिकोट निर्वासि श्री मनबहादुर डाला मगरको घाटीमा क्यान्सर भएकोले यस रोगको उपचार निकै महन्गो हुने र घरको आर्थिक अवस्था निकै नै कमजोर भएको हुनाले अनिल बस्नेत सहयोग अभियान बाट रु ५१०० मात्र सहयोग स्वरूप प्रदान गरेका छौ ।साथै यस दर्दानाक दुखमा सहयोग गरिदिनु हुन सम्पुर्ण सहयोगी मनप्रति हार्दिक अनुरोध गर्दछौं ।
Bank details
23511307403522000001
Man bahadur dala magar
Branch:Shantipur
Nepal bank limited