Youth for animal

Youth for animal We youth want to do some work for animals �

Adoption available Breed- golden retrieverAge -3 yrs Female
19/09/2023

Adoption available
Breed- golden retriever
Age -3 yrs
Female

तिमिले कल्पना पनि न गरेको जीवन बिताउनु परेको छअझ तिमी क्या मजजाको जीवन्  छ है भन्दै व्यंग्य गर्छौ।।।।  foranimalHelp to ...
18/07/2023

तिमिले कल्पना पनि न गरेको जीवन बिताउनु परेको छ
अझ तिमी क्या मजजाको जीवन् छ है भन्दै व्यंग्य गर्छौ।।।।
foranimal
Help to feed them
Youth for animal
esewa id -9811992114

बिश्वास जित्नु सजिलो थिएन ,तिरस्कार मात्र पाएको बेला, म माया गर्छु भनेर नजिक जना  सजिलो थिएनतर जब बिश्वास जिते तब माया र...
08/07/2023

बिश्वास जित्नु सजिलो थिएन ,
तिरस्कार मात्र पाएको बेला,
म माया गर्छु भनेर नजिक जना सजिलो थिएन
तर जब बिश्वास जिते तब माया र बिश्वासको
अर्थ पनि तिनै बाट बुझे।।।।।।

#सडकमाआमा

यस youth for animal द्वारा नियमित सडक कुकुरको खाना खुवाउने तथा संरक्षण अभियानमा यसै क्षेत्रको समाज सेवामा तत्पर Leo Club...
04/04/2023

यस youth for animal द्वारा नियमित सडक कुकुरको खाना खुवाउने तथा संरक्षण अभियानमा यसै क्षेत्रको समाज सेवामा तत्पर Leo Club of Butwal को एक हप्ता( april 3 to 10) को समन्वय ,साथ र सहयोग मा नियमित सडक कुकुरको भोजन मा दुई दिनको भोजन कार्यक्रम सु सम्पन्न गरियो ।

हजुर हामीहरुले लगाएको वृक्षमा मलजल लगएइ हातमा हात मिलाइदिनु हुने छ र सयोग गर्नु हुनछ भनी आस गर्छौ।
हामीहरुलाई सहयोग गरि संरक्षकमा साथ दिनुहुन्रे छ भनि आसा गर्छौ ।
esewa -9811992114
Youth For Animal

सडक कुकुर हरुलाई उद्धार गरि , नियमित भोजन खुवाउने उद्देश्य ले सञ्चालित यश संस्थानको को सफलताको निमित्त  समाजसेवि दयालु त...
22/03/2023

सडक कुकुर हरुलाई उद्धार गरि , नियमित भोजन खुवाउने उद्देश्य ले सञ्चालित यश संस्थानको को सफलताको निमित्त समाजसेवि दयालु तथा दिनदु:खिका लागि हरदम सहयोग गर्न तयार रहने श्री रोशन पान्डेय ज्यु बाट सहयोग स्वरूप एक दिनको खाना खर्च प्रदान गर्दिनु भएकोमा हाम्रो टिमबाट आभार ब्यक्त गर्दछौ।
Lets be a food and home for animal.
Esewa id: 9811992114
"Youth For Animal Team

सडक कुकुर हरुलाई उद्धार गरि , नियमित भोजन खुवाउने उद्देश्य ले सञ्चालित यश संस्थानको को सफलताको निमित्त  समाजसेवि दयालु त...
09/03/2023

सडक कुकुर हरुलाई उद्धार गरि , नियमित भोजन खुवाउने उद्देश्य ले सञ्चालित यश संस्थानको को सफलताको निमित्त समाजसेवि दयालु तथा दिनदु:खिका लागि हरदम सहयोग गर्न तयार रहने श्री Sankhar pantha ज्यु बाट सहयोग स्वरूप रु ५०५ प्रदान गर्दिनु भएकोमा हाम्रो टिमबाट आभार ब्यक्त गर्दछौ।
Lets be a food and home for animal.
Esewa id: 9811992114
"Youth For Animal Team

जन्मदिनको अबसरमा हाम्रो  भाई अबिशेक अर्याल बाट  सडक कुकुर हरुलाई उद्धार गरि , नियमित भोजन खुवाउने उद्देश्य ले सञ्चालित य...
24/02/2023

जन्मदिनको अबसरमा हाम्रो भाई अबिशेक अर्याल बाट सडक कुकुर हरुलाई उद्धार गरि , नियमित भोजन खुवाउने उद्देश्य ले सञ्चालित यश संस्थानको को सफलताको निमित्त समाजसेवि दयालु तथा दिनदु:खिका लागि हरदम सहयोग गर्न तयार रहने श्री अबिशेक अर्याल ज्युबाट सहयोग स्वरूप 1 day feeding food प्रदान गर्दिनु भएकोमा हाम्रो टिमबाट आभार ब्यक्त गर्दछौ।
happy birthday to you vai ♥️
Lets be a food and home for animal.
Esewa id: 9811992114
"Youth For Animal Team

सडक कुकुर हरुलाई उद्धार गरि , नियमित भोजन खुवाउने उद्देश्य ले सञ्चालित यश संस्थानको को सफलताको निमित्त  समाजसेवि दयालु त...
24/02/2023

सडक कुकुर हरुलाई उद्धार गरि , नियमित भोजन खुवाउने उद्देश्य ले सञ्चालित यश संस्थानको को सफलताको निमित्त समाजसेवि दयालु तथा दिनदु:खिका लागि हरदम सहयोग गर्न तयार रहने श्री सुशील पन्थ ज्यु बाट सहयोग स्वरूप रु६०० प्रदान गर्दिनु भयेकोमा हाम्रो टिम आभार ब्यक्त गर्दछौ।
Lets be a food and home for animal.
Esewa id: 9811992114
"Youth For Animal Team

जन्मदिनको अबसरमा प्यारी नानि राज्बी जोशीले सडक कुकुर हरुलाई उद्धार गरि , नियमित भोजन खुवाउने उद्देश्य ले सञ्चालित यश संस...
24/02/2023

जन्मदिनको अबसरमा प्यारी नानि राज्बी जोशीले सडक कुकुर हरुलाई उद्धार गरि , नियमित भोजन खुवाउने उद्देश्य ले सञ्चालित यश संस्थानको को सफलताको निमित्त समाजसेवि दयालु तथा दिनदु:खिका लागि हरदम सहयोग गर्न तयार रहने श्री राज्बी जोशी ज्यु बाट सहयोग स्वरूप रु -५००प्रदान गर्दिनु भएकोमा हाम्रो टिमबाट आभार ब्यक्त गर्दछौ।
happy birthday to you nani ♥️
Lets be a food and home for animal.
Esewa id: 9811992114
"Youth For Animal Team

मैले जुठो भात मागेको थिए तर!त्यसको बदलामा कुटपिट पाए!तिमीसँग भात दिने हैसियत छैन भने!कुट्ने अधिकार पनि नराख किन कि मलाई ...
10/02/2023

मैले जुठो भात मागेको थिए तर!
त्यसको बदलामा कुटपिट पाए!
तिमीसँग भात दिने हैसियत छैन भने!
कुट्ने अधिकार पनि नराख किन कि मलाई
लिन कुनै एम्बुलेन्स आउँदैन नी महोदय!!

आँखा रसाएका थिए पिडाले कराएकी थिए ।निर्धय हैछ दुनियाँ  त आफ्नो निद्रा खराब भयो भनी ढुङ्गाको बर्षद गरिदिए।।।।।सडकमा आमा ❣...
07/02/2023

आँखा रसाएका थिए पिडाले कराएकी थिए ।
निर्धय हैछ दुनियाँ त आफ्नो निद्रा खराब भयो भनी
ढुङ्गाको बर्षद गरिदिए।।।।।
सडकमा आमा ❣️❣️


us
avaible

सडक कुकुर हरुलाई उद्धार गरि , नियमित भोजन खुवाउने उद्देश्य ले सञ्चालित यश संस्थानको को सफलताको निमित्त  समाजसेवि दयालु त...
07/02/2023

सडक कुकुर हरुलाई उद्धार गरि , नियमित भोजन खुवाउने उद्देश्य ले सञ्चालित यश संस्थानको को सफलताको निमित्त समाजसेवि दयालु तथा दिनदु:खिका लागि हरदम सहयोग गर्न तयार रहने श्री मनिश कवर ज्यु बाट सहयोग स्वरूप रु -१००० प्रदान गर्दिनु भयेको हाम्रो टिम आभार ब्यक्त गर्दछौ।
Lets be a food and home for animal.
Esewa id: 9811992114
"Youth For Animal Team

Address

Manigram
Rupandehi

Website

Alerts

Be the first to know and let us send you an email when Youth for animal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category