Aathbiskot

Aathbiskot This place is located in Rukum Paschim Athaviskot municipality of Nepal

28/04/2026

रुकुम पश्चिम आठबीसकोट नगरपालिका वडा नं ९ सुन्दरपानी नजिक घर्तीगाउँ र कोट जाने गाडी दुर्घटना भएको छ यात्रुहरु घाइते अवस्था छ दुखत खबर सोही पालिका नगर प्रहरी र यम्बुलेन्स घटना स्थल जाँदै
स्वास्थ्य लाभको कामना गर्दछु
゚viralシ

सडकमा उत्रिएर सुकुम्वासी बस्ती हटाउन पाईन्न भन्नेहरूलाई २ शब्द मा के भन्नुहुन्छ।  ゚viralシ
26/04/2026

सडकमा उत्रिएर सुकुम्वासी बस्ती हटाउन पाईन्न भन्नेहरूलाई २ शब्द मा के भन्नुहुन्छ।

゚viralシ

आठबिसकोटमा मोटरसाइकल दुर्घटना २ जना घाइते आठबिसकोट नगरपालिका -९ राडीबजारको पिपल बोट नजिकै भे ६प ७७५० नम्बरको मोटरसाइकल द...
24/04/2026

आठबिसकोटमा मोटरसाइकल दुर्घटना २ जना घाइते

आठबिसकोट नगरपालिका -९ राडीबजारको पिपल बोट नजिकै भे ६प ७७५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल मा सवार समीर बोहरा र सुवास आरसी घाइते भएका छन् । घाइतेहरूको अहिले उपचार आठबिसकोट नगर अस्पतालमा भएर थप उपारको लागि नेपालगन्ज रिफर गरिएको छ।
तस्वीर : नगर प्रहरी आठबिसकोट

२०८४ को चुनाब मा एमाले बाट कस्ले पाउला टिकट जनमत कति भोट गर्नुहोस् 👇🏻1️⃣ देवी प्रसाद शर्मा✅2️⃣ दिनेश चन्द✅   ゚viralシ
09/04/2026

२०८४ को चुनाब मा एमाले बाट कस्ले पाउला टिकट जनमत कति भोट गर्नुहोस् 👇🏻
1️⃣ देवी प्रसाद शर्मा✅
2️⃣ दिनेश चन्द✅


゚viralシ

प्रगतिशील लोकतान्त्रिक पार्टी ०८४ मा टिकट पाउने सम्भावना कस्को छ? सामाजिक योगदान मा को कति सक्रिय छ? जनमत गर्नुहोस्।  ゚v...
08/04/2026

प्रगतिशील लोकतान्त्रिक पार्टी ०८४ मा टिकट पाउने सम्भावना कस्को छ? सामाजिक योगदान मा को कति सक्रिय छ? जनमत गर्नुहोस्।

゚viralシ

एक जना को पक्षमा जनमत गर्नुहोस्।1️⃣ तारक शाही✅2️⃣ मनिराज शाह✅   ゚viralシ
07/04/2026

एक जना को पक्षमा जनमत गर्नुहोस्।
1️⃣ तारक शाही✅
2️⃣ मनिराज शाह✅


゚viralシ

२०८४ को चुनाब मा कस्को जनमत कति भोट गर्नुहोस् 👇🏻1️⃣ केशरमान✅2️⃣ गंगराम✅
06/04/2026

२०८४ को चुनाब मा कस्को जनमत कति भोट गर्नुहोस् 👇🏻
1️⃣ केशरमान✅
2️⃣ गंगराम✅

मुल्याङ्कन गर्नुहोस्। कुन सरकारले कति काम गर्यो? १) न.प्र गोर्ख ब के सि (सरकार)- न.उ.प्र गिता नेपाली२) न.प्र रवी के सि (...
05/04/2026

मुल्याङ्कन गर्नुहोस्। कुन सरकारले कति काम गर्यो?
१) न.प्र गोर्ख ब के सि (सरकार)- न.उ.प्र गिता नेपाली
२) न.प्र रवी के सि (सरकार)- न.उ.प्र धन कु शाही

Shout out to my newest followers! Excited to have you onboard!Hari Bahadur Oli Sensai, Navaraj Pun
04/04/2026

Shout out to my newest followers! Excited to have you onboard!

Hari Bahadur Oli Sensai, Navaraj Pun

रूकुम सल्ले एयरपोर्ट नजिक आगलागी
04/04/2026

रूकुम सल्ले एयरपोर्ट नजिक आगलागी

Address

Rukumkot

Telephone

+60102945792

Website

Alerts

Be the first to know and let us send you an email when Aathbiskot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Aathbiskot:

Share