गंगादेव गाउँपालिका रोल्पा

  • Home
  • Nepal
  • Rolpa
  • गंगादेव गाउँपालिका रोल्पा

गंगादेव गाउँपालिका रोल्पा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गंगादेव गाउँपालिका रोल्पा, Government Organization, Sandada Rolpa, Rolpa.

संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको लुम्बिनी प्रदेश अन्र्तगत रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको सुकिदह गाँउपालिका पनि एक हो । स्थानीय तह स्थापना हुँदा यस गाउँपालिकाको नाम सुकिदह भएको थियो। पछि २०७४ मा देश र जनताका लागि वलिदान गर्ने शहिद भन्दै गंगा र देव को नाम बाट यो गाउँपालिकाको नामाकरण गरियो पुन: २०८१ भाद्र २० गतेको नेपाल सरकार मन्त्रिपरिषदले पुन: साविककै नाम र केन्द्र कायम गरेपछि सुकिदह भएको हो । यस गाँउपालिकाको केन्द्र जिनावाङमा रहेको छ ।

प्रविधि हस्तान्तरणको लागि फर्म छनौट सम्बन्धि सूचना
01/06/2026

प्रविधि हस्तान्तरणको लागि फर्म छनौट सम्बन्धि सूचना

ग्रामीण क्षेत्रका नागरिकहरूलाई गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ रोल्पाको गंगादेव गाउँ...
01/06/2026

ग्रामीण क्षेत्रका नागरिकहरूलाई गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ रोल्पाको गंगादेव गाउँपालिकाको आयोजना तथा राप्ती लाइफ केयर हस्पिटल, तुलसीपुर दाङको सहकार्यमा मिति २०८३ जेठ १६ गते जिनावाङ स्वास्थ्य चौकीमा एक वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ।

नागरिकहरूको स्वास्थ्य अवस्थाको समयमै पहिचान र उपचार गर्ने उद्देश्य राखिएको उक्त शिविरमा जिनावाङ स्वास्थ्य चौकी र आसपासका क्षेत्रबाट आएका बिरामीहरूले नि:शुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधिहरू समेत नि:शुल्क प्राप्त गरेका छन्।

भौगोलिक रूपमा दुर्गम रहेका सर्वसाधारणलाई आफ्नै पायक पर्ने स्थानमा विशेषज्ञ डाक्टरहरूद्वारा उपचार सेवा प्रदान गर्ने गाउँपालिकाको उद्देश्य अनुसार आयोजित यस शिविरमा २९३ जना लाभान्वित भएपछि स्थानीय बासिन्दाहरूले निकै खुसी व्यक्त गरेका छन्।

नि:शुल्क स्वास्थ शिविर संचालन सम्बन्धि सूचना
22/05/2026

नि:शुल्क स्वास्थ शिविर संचालन सम्बन्धि सूचना

स्वास्थ्य सामग्रीहरुको दररेट उपलब्ध गराईदिने सम्बन्धि सूचना
19/05/2026

स्वास्थ्य सामग्रीहरुको दररेट उपलब्ध गराईदिने सम्बन्धि सूचना

माडीचौर घर्तिगाउँ पातिहाल्ने सडक खण्डमा घर/टहरा हटाउने सम्बन्धि सार्वजनिक सूचना
18/05/2026

माडीचौर घर्तिगाउँ पातिहाल्ने सडक खण्डमा घर/टहरा हटाउने सम्बन्धि सार्वजनिक सूचना

15/05/2026

सम्पूर्णलाई बधाई ❤️❤️

यस गंगादेव गाउँपालिका वडा नं. ३ को कार्यालयले विद्यालय सँग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत वडा नं. ३ भित्रका उत्कृष्ट विद...
15/05/2026

यस गंगादेव गाउँपालिका वडा नं. ३ को कार्यालयले विद्यालय सँग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत वडा नं. ३ भित्रका उत्कृष्ट विद्यार्थी र राष्ट्रपति रनिङ शिल्डमा पदक प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
मिति: २०८२ जेठ १ गते

15/05/2026

स्वास्थ्य सामग्री तथा स्टेचरको दररेट उपलब्ध गराईदिने सम्बन्धि सूचना
15/05/2026

स्वास्थ्य सामग्री तथा स्टेचरको दररेट उपलब्ध गराईदिने सम्बन्धि सूचना

Address

Sandada Rolpa
Rolpa
22108

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779845570400

Alerts

Be the first to know and let us send you an email when गंगादेव गाउँपालिका रोल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गंगादेव गाउँपालिका रोल्पा:

Share