Lungri Rural Municipality

Call Website Contact the organization

Lungri Rural Municipality लुङ्ग्री गाउँकार्यपालिकाको आधिकारिक फेसबुक पेजमा यहाँलाई हार्दिक स्वागत छ ।
www.lungrimun.gov.np

हार्दिक विदाई तथा आगामी यात्राको शुभकामना लुङ्ग्री गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, बडाचौर, रोल्पामा कृषि शाखाको ...
27/10/2026

हार्दिक विदाई तथा आगामी यात्राको शुभकामना
लुङ्ग्री गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, बडाचौर, रोल्पामा कृषि शाखाको प्राविधिकका रूपमा कार्यरत मन्दिरा खत्री ज्यू विदाई भई जान लाग्नुभएको यस अवसरमा उहाँले यस कार्यालयमा रही पुर्‍याउनुभएको अमूल्य योगदान, जिम्मेवारीप्रतिको समर्पण तथा सहकर्मीहरूसँगको आत्मीय सम्बन्धको उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

पद र कार्यस्थल परिवर्तन भए पनि यहाँसँग जोडिएका सुखद सम्झना, सहकार्य र आत्मीयता सधैँ ताजा रहनेछन्। आगामी दिनहरूमा पनि नयाँ जिम्मेवारी र अवसरहरूमार्फत थप सफलता हासिल गर्दै अघि बढ्नुहोस्।

हार्दिक धन्यवाद तथा आगामी जीवन र कार्ययात्राको सफलताको मंगलमय शुभकामना! Mandira Khatri

रसुवा भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक बिबरण यकिन गर्ने सम्बन्धी सूचना
26/10/2026

रसुवा भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक बिबरण यकिन गर्ने सम्बन्धी सूचना

Notice
16/10/2026

Notice

लुङ्ग्री गाउँपालिकामा ‌आजदेखि भूमि प्रशासन सेवा सञ्चालनमा आएको छ। गाउँपालिकाले एक कार्यक्रमका बीच उक्त सेवाको उद्घाटन गर...
14/10/2026

लुङ्ग्री गाउँपालिकामा ‌आजदेखि भूमि प्रशासन सेवा सञ्चालनमा आएको छ। गाउँपालिकाले एक कार्यक्रमका बीच उक्त सेवाको उद्घाटन गरेको हो।
सचिवालय लुङ्ग्री गाउँपालिका

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🎉लुङ्ग्री गाउँपालिकाको भूमि प्रशासन शाखामा नापी अधिकृत, सर्वेक्षक तथा अमिन पदम...
05/10/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🎉

लुङ्ग्री गाउँपालिकाको भूमि प्रशासन शाखामा नापी अधिकृत, सर्वेक्षक तथा अमिन पदमा नियुक्ति हुनुभएका सम्पूर्ण कर्मचारीज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। 🙏

भूमि तथा नापीसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र जनमुखी बनाउन यहाँहरूको महत्वपूर्ण भूमिका रहने विश्वास लिएका छौँ।

लुङ्ग्री गाउँपालिकाको सेवामा यहाँहरूको कार्यकाल सफल र उपलब्धिमूलक रहोस्। 🌿🇳🇵

#लुङ्ग्रीगाउँपालिका #भूमिप्रशासनशाखा #नापीअधिकृत #सर्वेक्षक #अमिन #नियुक्ति #हार्दिकबधाई #शुभकामना

मानसिक तथा मनोरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने सम्बन्धी सूचना ।।।
02/10/2026

मानसिक तथा मनोरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने सम्बन्धी सूचना ।।।

Notice NCB-01
24/09/2026

Notice NCB-01

भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउने सम्बन्धि अत्यन्त जरूरी सूचना ।
23/09/2026

भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउने सम्बन्धि अत्यन्त जरूरी सूचना ।

जे.सि. बि. भाडामा लिन सुचिकृत हुने सम्बन्धी सूचना
21/09/2026

जे.सि. बि. भाडामा लिन सुचिकृत हुने सम्बन्धी सूचना

Address

Badachaur
Rolpa

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779847853053

Alerts

Be the first to know and let us send you an email when Lungri Rural Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lungri Rural Municipality:

Shortcuts

Share