Gujra Nagarpalika Update

Gujra Nagarpalika Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gujra Nagarpalika Update, Government Organization, Simara Bhawanipur Rautahat, Rautahat.

22/04/2024

गुजरा नगरपालिका वार्ड ७, पाल्टुवा बिन टोलमा २ घण्टा देखि आग लागेको छ र कोई आग बुझाउने गाडी अझै सम्म आएको छैन र न नगरपालिकाबाट कुनै सुविधा आएको छैन।

२०६२ सालमा एसएलसी दिएर वैदेशिक रोजगारका लागि कतार पुगे, कतारमा १० वर्ष बिताएर फर्किए रौतहट गुजरा - ३ का शेख मोतीउर रहमान...
28/07/2023

२०६२ सालमा एसएलसी दिएर वैदेशिक रोजगारका लागि कतार पुगे, कतारमा १० वर्ष बिताएर फर्किए रौतहट गुजरा - ३ का शेख मोतीउर रहमान। हालै जलेश्वरबाट खरिदारमा सिफारिस भएका छन्।।

03/05/2023

केही जनप्रतिनिधिहरुको चरम लापरबाही किसानहरूको पानी समयमा नदिए पछि किसानहरू दुःखी बनाएको हो
Routine of Nepal banda Nepal Police Kantipur TV HD ReportersNepal सिधा कुरा - Galaxy 4K News24

03/05/2023

केही जनप्रतिनिधिहरुको चरम लापरबाही किसानहरूको पानी समयमा नदिए पछि किसानहरू दुःखी बनाएको हो

25/05/2022

Gujra Municipality Ward Number 7 Ko ward Adhyax Shekh Abdullah Jiu

रौतहटको गुजरा नगरपालिकाको नगर उप प्रमुखमा नेपाली कांग्रेसबाट रत्ना लामा ६ हजार १० मत ल्याई विजयी भएकी छिन्।उनले निकटतम प...
22/05/2022

रौतहटको गुजरा नगरपालिकाको नगर उप प्रमुखमा नेपाली कांग्रेसबाट रत्ना लामा ६ हजार १० मत ल्याई विजयी भएकी छिन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार रानी चौधरीलाई १ हजार ८ सय २९ मतान्तरले पराजित गरेकी हुन्।।

 गुजरा नगरपालिका वडा नम्वर-९ को २११५ मतगणनाको अपडेट
16/05/2022


गुजरा नगरपालिका वडा नम्वर-९ को २११५ मतगणनाको अपडेट

Gujra Ward Number 9
16/05/2022

Gujra Ward Number 9

  #गुजरामा_एमालेको_खाता_खुल्यो !!रौतहट गुजरा नगरपालिकाको वडा नम्वर-१ बाट नेकपा एमालेका उम्मेदवार रामजीत चौधरी विजयी 🎊🎉🎈ह...
16/05/2022


#गुजरामा_एमालेको_खाता_खुल्यो !!
रौतहट गुजरा नगरपालिकाको वडा नम्वर-१ बाट नेकपा एमालेका उम्मेदवार रामजीत चौधरी विजयी 🎊🎉🎈हार्दिक बधाई 🎈🎊

Gujra Nagarpalika Ward:1 Election Update
16/05/2022

Gujra Nagarpalika Ward:1 Election Update

15/05/2022

Address

Simara Bhawanipur Rautahat
Rautahat
44512

Website

Alerts

Be the first to know and let us send you an email when Gujra Nagarpalika Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share