Naukunda Rural Municipality - नौकुण्ड गाउँपालिका, रसुवा

  • Home
  • Nepal
  • Rasuwa
  • Naukunda Rural Municipality - नौकुण्ड गाउँपालिका, रसुवा

Naukunda Rural Municipality - नौकुण्ड गाउँपालिका, रसुवा Naukunda Rural Municipality - नौकुण्ड गाउँपालिका, रसुवा Official page for Sharing Information & Grievance Handling
(1)

न्यायमा समान पहुँच विषयक खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्बन्धी अत्यन्त जरुरी सूचनाhttps://www.naukundamun.gov.np/125.8...
02/06/2026

न्यायमा समान पहुँच विषयक खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्बन्धी अत्यन्त जरुरी सूचना
https://www.naukundamun.gov.np/125.8283

योजना/कार्यक्रम फरफारक तथा रकम भुक्तानी सम्बन्धी सूचना
01/06/2026

योजना/कार्यक्रम फरफारक तथा रकम भुक्तानी सम्बन्धी सूचना

कार्य सम्पादन नगरे ठेक्का किन नतोड्ने सम्बन्धी अत्यन्त जरुरी १५ दिने सूचना।https://www.naukundamun.gov.np/123.8283
01/06/2026

कार्य सम्पादन नगरे ठेक्का किन नतोड्ने सम्बन्धी अत्यन्त जरुरी १५ दिने सूचना।
https://www.naukundamun.gov.np/123.8283

प्रा. शि . तृतीय श्रेणीमा करार सेवामा शिक्षक नियुक्तिको लागि विज्ञापन आह्वान गरिएको सम्बन्धी सूचना
26/05/2026

प्रा. शि . तृतीय श्रेणीमा करार सेवामा शिक्षक नियुक्तिको लागि विज्ञापन आह्वान गरिएको सम्बन्धी सूचना

आ.व. २०८३/८४ को वार्षिक नीति, बजेट तथा कार्यक्रम सम्बन्धी सल्लाह सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना।।।https://www.naukun...
26/05/2026

आ.व. २०८३/८४ को वार्षिक नीति, बजेट तथा कार्यक्रम सम्बन्धी सल्लाह सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना।।।
https://www.naukundamun.gov.np/121.8283

एक वडा एक उत्पादन कार्यक्रममा समुह/समिति/सहकारी छनौटको लागि प्रस्तावना पेश सम्वन्धी सूचना।https://www.naukundamun.gov.np...
21/05/2026

एक वडा एक उत्पादन कार्यक्रममा समुह/समिति/सहकारी छनौटको लागि प्रस्तावना पेश सम्वन्धी सूचना।
https://www.naukundamun.gov.np/120.8283

🏥"स्वास्थ नै धन हो-Health is wealth"🏨-----------------------------------------------=आज मिति २०८३/०२/०२ गते, शनिबार नौकु...
16/05/2026

🏥"स्वास्थ नै धन हो-Health is wealth"🏨
-----------------------------------------------=
आज मिति २०८३/०२/०२ गते, शनिबार नौकुण्ड गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा हेल्पिङ ह्याण्ड ग्रामिण अस्पतालको प्राविधिक सहयोगमा ठूलो भोर्ले सामुदायिक स्वास्थ ईकाई, नौकुण्ड ५ भोर्लेमा निःशुल्क स्वास्थ्य शिविर सु-सम्पन्न गरियो । उक्त शिविरमा सहभागी भई १५३ जना सेवाग्राहीहरुले स्वास्थ्य सेवा लिनुभयो । शिविर सञ्चालनमा सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीहरु, हेल्पिङ ह्याण्ड ग्रामीण अस्पतालका चिकित्सकहरु लगायत सम्पुर्ण सहभागीहरुमा विशेष धन्यवाद ज्ञापन गर्दछौँ। शिविर सञ्चालनमा सहकार्य र समन्वय गर्नुभई कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने डा. राजेन्द्र रानालाई विशेष धन्यवाद🙏

❣️रक्तदान जीवनदान❣️धन्यवाद ज्ञापन🙏---------------------------------------------------नौकुण्ड गाउँपालिकाको आयोजना तथा नेप...
15/05/2026

❣️रक्तदान जीवनदान❣️धन्यवाद ज्ञापन🙏
---------------------------------------------------
नौकुण्ड गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी नौकुण्ड शाखा, कालिका हिमालय २०५६ SLC ब्याच र नेपाल स्वयंसेबी रक्तदाता समाज रसुवाको समन्वयमा नौकुन्ड ३ स्थित गौतमबुद्द माध्यमिक बिद्यालयमा सञ्चालन भएको रक्तदान कार्यक्रममा ५४ जना व्यक्तिहरुले रक्तदान गर्नु भएको छ । यस पुण्य कार्यमा सरिक हुने सम्पुर्ण रक्तदाता र समन्वय कार्यमा भुमिका खेल्ने सम्पुर्ण संस्था तथा व्यक्तिहरुमा आभार प्रकट दिंदै ठाउँ ब्यबस्थापन गरिदिने गौतबुद्द मा बि र प्राविधिक सहयोग गर्ने नेपाल रेडक्रस नुवाकोट जिल्ला शाखालाई नौकुण्ड गाउँपालिका परिवार विशेष धन्यवाद दिदैँ आगामी दिनहरुमा नौकुण्ड गाउँपालिका यस्ता सामाजिक कार्यहरुमा थप साथ र सहयोग गर्ने आम जनसमुदायमा प्रतिबद्धता जाहेर गर्दछ ।

बाल क्लवका लागी आवश्यक खेल सामाग्रीहरु वितरण सम्बन्धी सूचना
15/05/2026

बाल क्लवका लागी आवश्यक खेल सामाग्रीहरु वितरण सम्बन्धी सूचना

छात्रवृत्तिको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना
14/05/2026

छात्रवृत्तिको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना

Address

Parchyang
Rasuwa
977

Alerts

Be the first to know and let us send you an email when Naukunda Rural Municipality - नौकुण्ड गाउँपालिका, रसुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Naukunda Rural Municipality - नौकुण्ड गाउँपालिका, रसुवा:

Share