CMC JHAPA

CMC JHAPA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CMC JHAPA, krishi thok chow, birtamode, jhapa, Ranibirta.

बिर्तामोड स्थित Co-operative managers club (CMC jhapa) को आयोजना, राष्ट्रिय सहकारी बैंक को प्राबिधिक सहयोग तथा मेची बहुउ...
30/12/2023

बिर्तामोड स्थित Co-operative managers club (CMC jhapa) को आयोजना, राष्ट्रिय सहकारी बैंक को प्राबिधिक सहयोग तथा मेची बहुउद्देश्यीय सहकारी, दमक र विराट बहुउद्देश्यीय सहकारी बिर्तामोड को ब्यबस्थापन मा यहि मिति २०८०/०९/१३ गते माई पश्चिम् का सहकारी हरु लाई दमक र १४ गते माई पुर्ब का सहकारी हरु लाई बिर्तामोडमा सहकारी को कर्जा बिभाग मा कार्यरत कर्मचारी हरु लाई कर्जा ब्यबस्थापन तालिम कार्यक्रम सम्पन्न गरियो ।

उक्त कार्यक्रममा झापा कानुन व्यावसायि, झापा बारका अध्यक्ष , झापा जिल्ला सहकारी संघ को संचालक, मेची सहकारी को अध्यक्ष तथा पाथीभरा एग्रो टुरिजम बिशिस्टकृत सहकारी सङ को अध्यक्ष समेत रहनु हुने आदरणीय नारायण प्रसाद भट्टराई ज्यु ले कर्जा असुली मा अपनाउनु पर्ने कानुनी प्राबधान हरुको बारेमा प्रशिक्षण गर्नु भयो भने राष्ट्रिय सहकारी बैंक का प्रतिनिधि प्रशिक्षक राज कुमार बराल ज्यु बाट कर्जा लगानी पुर्ब ध्यान पर्ने , लगानी गर्दै गर्दा कर्मचारी, ऋण उपसमिति र संचालक ले ध्यान दिनु पर्ने, कर्जा लगानी पछी ध्यान दिनु पर्ने, असुली प्रक्रिया , सदश्य सङ को सम्बन्ध लगायत समग्र कर्जा ब्यबस्थापन को बिषय मा प्रशिक्षण गर्नु भयेको थियो ।

कार्यक्रम समापन समयमा नेफ्स्कुन को हालै भयेको ३२औ साधारण सभा बाट नव निर्वाचित महासचिव घनश्याम अधिकारी ज्यु लाई CMC jhapa को तर्फबाट सम्मान तथा सफल कार्यकालको सुभकामना व्यक्त गरियो ।

CMC jhapa को उपाध्यक्ष तथा तालिम उपसमिति सम्योजक निलकठ निरौला ज्युको सभापति मा भयेको थियो भने संस्था को अध्यक्ष खोम प्रसाद बगाले ले कार्यक्रममा सहभागी हरु लाई कार्यक्रम औचित्य र स्वागत गर्नु भयेको थियो उक्त कार्यक्रम संचालन महासचिव सन्तोष कुमार श्रेष्ठले गर्नु भयेको थियो ।

प्रशिक्षण कार्यक्रममा दमक मा ४९ जना र बिर्तामोड मा ७५ जना सहकारी कर्मी हरुको सहभागी रहेको थियो ।

भद्रपुर, कचनकवल र हल्दिबारी मा सहकारी को ब्यबस्थापक हरु को क्लब झापाको पालिका उपसमिति चयन ..
12/12/2023

भद्रपुर, कचनकवल र हल्दिबारी मा सहकारी को ब्यबस्थापक हरु को क्लब झापाको पालिका उपसमिति चयन ..

13/06/2023
सहकारी ब्यबस्थापक हरु को  सहकारी ब्यबस्थापक क्लब, झापा दर्ता २०८०/०२/११ गते ।।।
28/05/2023

सहकारी ब्यबस्थापक हरु को सहकारी ब्यबस्थापक क्लब, झापा दर्ता २०८०/०२/११ गते ।।।

सहकारी ब्यबस्थापक क्लब, झापा को आयोजना झापा का सहकारी  सहकर्मी हरु लाई १ दिने motivation कार्यक्रम motivator BP regmi द्...
21/03/2023

सहकारी ब्यबस्थापक क्लब, झापा को आयोजना झापा का सहकारी सहकर्मी हरु लाई १ दिने motivation कार्यक्रम motivator BP regmi द्वारा , कन्काई को बाणिज्य सभा हल मा २०७९/११/२६ गते २२४ जना को उपस्थिति मा सम्पन्न भयेको छ ।
फर्स्ट माईक्रो लघु बित्त बित्तीय संस्था को मुख्य प्रायोजन, नेपाल बहुदेश्य , मेची , सतासी सहकारी तथा प्रथम IT systems pvt ltd को सह प्रायोजन रहेको साथै बिशिस्ट कृत सहकारी संघ दमक ले निसुल्क चिया बितरन गरेको थियो ।।

उक्त कार्यक्रम को प्रमुख आतिथ्यता झापा जिल्ला सहकारी संघ का उपाध्यक्ष श्री प्रेम कोइराला ज्यु को रहेको थियो भने कार्यक्रम सभापतित्व क्लब का अध्यक्ष खोम बगाले ज्यु ले गर्नु भयेको थियो । कार्यक्रम सन्चालन सचीव सन्तोष कु श्रेष्ठ ले गर्नु भयेको थियो ।।

Address

Krishi Thok Chow, Birtamode, Jhapa
Ranibirta

Telephone

+9779852672587

Website

Alerts

Be the first to know and let us send you an email when CMC JHAPA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to CMC JHAPA:

Share