18/05/2026
धनपालथान गा.पा. दादरबेरीया स्थित सडक किनारामा राती १ बजेको समयमा बेहोस अबस्थामा भेटिएका तल फोटोमा देखिएका ब्यक्ति हाल गोल्डेन हस्पिटल बिराटनगरमा उपचार भई रहेको छ, कोही कसैले चिन्नु भएमा निजको आफन्तलाई खबर गरीदिनुहुन अनुरोध गरीन्छ, ईलाका प्रहरी कार्यालय रंगेली वा प्रहरी चौकी कर्षियामा सम्पर्क राख्नहुन समेत अनुरोध गरीन्छ।