RESS Champs

RESS Champs सद्भाव, कर्मशिलता, असल पहिचान , समाजिक दाहित्व हाम्रो अभियान ।

31/03/2026

Hello 👋 Kxa Hajur khabar ?

हाम्रा अभिभावक रबिन्द्र भट्टराइको छैठौ पुन्यतिथिमा Ress Champs परिवार बाट समबेदना प्रकट
19/01/2025

हाम्रा अभिभावक रबिन्द्र भट्टराइको छैठौ पुन्यतिथिमा Ress Champs परिवार बाट समबेदना प्रकट

ज्यादै दुखद खबर ।  मधुमल्ला बजारका इतिहास , हाम्रा अभिभावक आदरणीय रबिन्द्र भट्टराइको असमाहिक निधनले स्तब्द भएका छौ। वहाक...
14/01/2025

ज्यादै दुखद खबर ।
मधुमल्ला बजारका इतिहास , हाम्रा अभिभावक आदरणीय रबिन्द्र भट्टराइको असमाहिक निधनले स्तब्द भएका छौ। वहाको आत्माको चिर शान्तिको कामना गर्दै परिवारमा धैर्यधारण गर्ने शक्ति भगवान सङ्ग प्राथना गर्दछौ ।

रिलाइन्स अङ्ग्रेजि माध्यमिक बिधालयका भुतपुर्व बिद्यार्थिहरुलाइ निमन्त्रणा ।
28/10/2024

रिलाइन्स अङ्ग्रेजि माध्यमिक बिधालयका भुतपुर्व बिद्यार्थिहरुलाइ निमन्त्रणा ।

श्री बाँसबारी माध्यमिक विद्यालय कमल १ झापामा कक्षा ७ मा अध्ययनरत विद्यार्थी प्रयास राई यहि मिति २०८१ भाद्र १२ गते बुधबार...
30/08/2024

श्री बाँसबारी माध्यमिक विद्यालय कमल १ झापामा कक्षा ७ मा अध्ययनरत विद्यार्थी प्रयास राई यहि मिति २०८१ भाद्र १२ गते बुधबार बेलुकादेखि सम्पर्कबिहिन भइ हराइरहेकाे हुँदा देख्नुहुने वा फेला पार्नुहुने महानुभावहरूले नजिकैको प्रहरी चाैकीमा खबर गरिदिनुहुन वा 9806091248, 9842626675 मा जानकारी गराइदिनुहुन जानकारी गराउँदछाै ।

उर्लाबारीमा छुरा प्रहार, आईतबारेका कुशल दाहालको उपचारको क्रममा मृत्युउर्लाबारी वडा नम्बर ५ स्थित उद्योग वाणिज्य संघ छेउक...
30/07/2024

उर्लाबारीमा छुरा प्रहार, आईतबारेका कुशल दाहालको उपचारको क्रममा मृत्यु

उर्लाबारी वडा नम्बर ५ स्थित उद्योग वाणिज्य संघ छेउको घरमा छुरा प्रहार भएको छ । मंगलबार साँझ करिव ७:२० बजे स्थानिय सुवास लामाले आफ्नै घरमा वडा नम्बर ४ आईतबारेका २१ वर्षिय कुशल दाहाललाई छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

प्रहरीकाअनुसार छुरा प्रहारबाट गम्भिर घाईते बनेका दाहाललाई उपचारको लागि तत्काल उर्लाबारीस्थित गोदावरी अस्पताल लगिएको थियो । गोदावरीमा उनको उपचार सम्भव नभएपछि अस्पतालले दमकस्थित लाईफ लाइन अस्पताल रिफर गरिएको थियो । लाईफ लाइनमा समेत उनको उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि झापास्थित वि.एण्ड.सी. अस्पताल लगिएको प्रवक्ता बस्नेतले बताए ।

प्रहरीकाअनुसार छुरा प्रहारबाट दाहालको पेटमा गम्भिर चोट लागेकोले उनको स्वास्थ्य अवस्था जटिल देखिएको थियो । उनको बि.एण्ड.सी.मा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको प्रवक्ता बस्नेतले बताए ।

यता छुरा प्रहर गरि फरार भएका ३५ वर्षिय लामाको खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रवक्ता बस्नेतकाअनुसार अपराधिक पृष्ठभुमीका लामा यसअघि करिव ८ वर्ष कैद सजाय भोगेर केहि समयअघि मात्रै रिहाई भएका थिए ।

यस्तै प्रहरीले सो घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ।

05/07/2024

धरान उपहानगरपालिका भित्र लफडा, हर्क साम्पाङ रीसले चूर हुँदै 😂

मिक्लाजुङ्ग मोरङ्ग बाट सबै भन्दा उत्कृष्ट ग्रेड  ३.६९ का साथ उतिर्ण रिलाइन्स बाट रिपल गोले साथै रिलाइन्स अङ्ग्रेजि माध्य...
05/07/2024

मिक्लाजुङ्ग मोरङ्ग बाट सबै भन्दा उत्कृष्ट ग्रेड ३.६९ का साथ उतिर्ण रिलाइन्स बाट रिपल गोले साथै रिलाइन्स अङ्ग्रेजि माध्यमिक बिद्यालयको २०८० को S.E.E परिक्षाको नतिजा १००% उत्तिर्ण ।
जम्मा २४ जनामा
3.6 to 4.0 = 2
3.2 to 3.6 = 9
2.8 to 3.2 = 13

तपाईं टोल छिमेकमा पनि कुहिनो मुनि हात नभएका १६ बर्ष मुनिका बालबालिका छ्न भने हामिलाइ सम्पर्क गराइ दिनु होला । हामी 3D pr...
05/07/2024

तपाईं टोल छिमेकमा पनि कुहिनो मुनि हात नभएका १६ बर्ष मुनिका बालबालिका छ्न भने हामिलाइ सम्पर्क गराइ दिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि फोन नं 01-4562766 मा सम्पर्क गर्न सक्नु हुनेछ ।
-Hemant Gautam
🙏🏻

हजारौ बिधार्थिहरुले रास्ट्रीय गान गाएको प्राङ्गण ।                    रिलाइन्स अङ्ग्रेजि बिधालयको assembly ground ❤️
09/06/2024

हजारौ बिधार्थिहरुले रास्ट्रीय गान गाएको प्राङ्गण । रिलाइन्स अङ्ग्रेजि बिधालयको assembly ground ❤️

गिद्धले लुछे जस्तै लुछे मेरो देश !! खोला नाला प्राकृतिक सम्पदा केहि नछोडि बिक्रि गरिसकेकि भन्ने डर छ । ऋण लिएर रजाइ हुदै...
05/05/2024

गिद्धले लुछे जस्तै लुछे मेरो देश !! खोला नाला प्राकृतिक सम्पदा केहि नछोडि बिक्रि गरिसकेकि भन्ने डर छ । ऋण लिएर रजाइ हुदै छ यहा - आखिर कहिले सम्म ? अहिले अपराधीहरुले मेरो देश त्यस्तै बनाए । हामीलाई बन्दकी राखेर ऋण थपिरहेछन् ।।

अग्नि पिडितलाइ हाम्रो बिधालय बाट सहयोग ।                          होटल चोइसमा लागेको मध्यरातको आगोले दैनिकिलाइ धक्का पर्...
03/05/2024

अग्नि पिडितलाइ हाम्रो बिधालय बाट सहयोग । होटल चोइसमा लागेको मध्यरातको आगोले दैनिकिलाइ धक्का पर्ने गरि दैनिक उपभोग्य साथै ब्यबसाहिक थलो नस्ट पारेको छ्। उक्त घटनामा मानविय सन्स्कार देखाउदै रिलाइन्स अङ्ग्रेजि माध्यमिक बिध्यालयले रु ५०,००० आर्थिक सहयोग साथै १ बर्ष निसुल्क अध्ययनको सुबिधा दिएको छ । मनकारि बिद्यालय परिवार प्रति हार्दिक आभार ।
Ress champs (भुतपुर्ब बिध्यार्थिहरुको सङ्गठन )

Address

Rangeli

Website

Alerts

Be the first to know and let us send you an email when RESS Champs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to RESS Champs:

Share

Category