Belaka Municipality

Belaka Municipality Belaka Municipality
Office of the Municipal Executive
Rampur, Udayapur
Province - 1

प्राबिधिक धार तर्फ उच्च शिक्षामा अध्ययनरत विपन्न लक्षित छात्रवृति कार्यक्रमका लागि आवेदन दिने सम्बन्धि सूचना !!!
01/06/2026

प्राबिधिक धार तर्फ उच्च शिक्षामा अध्ययनरत विपन्न लक्षित छात्रवृति कार्यक्रमका लागि आवेदन दिने सम्बन्धि सूचना !!!

आ.ब.२०८२/०८३ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार संलग्न सूचीमा समाबेश भएको योजनाहरु कार्यसम्पन्न भई अन्तिम भुक्तानिको ला...
27/05/2026

आ.ब.२०८२/०८३ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार संलग्न सूचीमा समाबेश भएको योजनाहरु कार्यसम्पन्न भई अन्तिम भुक्तानिको लागि कार्यालयमा पेश भएकोले, योजनाको सम्बन्धमा गुनासो/सुझाप भएमा तोकिएको समयावधि भित्रमा न.पा कार्यालयमा लिखित रुपमा जानकारी दिन हुन भनि सरोकारवाला सबैमा सूचित गरिन्छ !!!!

Invitaion of Electronic Bids for the procurement and supply of furniture,electronics and other goods for Nutration progr...
27/05/2026

Invitaion of Electronic Bids for the procurement and supply of furniture,electronics and other goods for Nutration program !!!!

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना !!!
27/05/2026

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना !!!

आ.ब.२०८२/०८३ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार संलग्न सूचीमा समाबेश भएको योजनाहरु कार्यसम्पन्न भई अन्तिम भुक्तानिको ला...
25/05/2026

आ.ब.२०८२/०८३ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार संलग्न सूचीमा समाबेश भएको योजनाहरु कार्यसम्पन्न भई अन्तिम भुक्तानिको लागि कार्यालयमा पेश भएकोले, योजनाको सम्बन्धमा गुनासो/सुझाप भएमा तोकिएको समयावधि भित्रमा न.पा कार्यालयमा लिखित रुपमा जानकारी दिन हुन भनि सरोकारवाला सबैमा सूचित गरिन्छ !!!!

बेलका नगरपालिकाको आ.ब. २०८२/०८३ को २१ औं कार्यपालिका बैठक विविध बिषयमा छलफल हुँदै !!!
25/05/2026

बेलका नगरपालिकाको आ.ब. २०८२/०८३ को २१ औं कार्यपालिका बैठक विविध बिषयमा छलफल हुँदै !!!

“कोशी नदि बेशिनमा साझा समृद्विका लागि पहल परियोजना” अनतर्गत घुम्ति सेवा  शिविर कार्यक्रम सञ्चालन गर्नको लागि बिषयगत शाखा...
22/05/2026

“कोशी नदि बेशिनमा साझा समृद्विका लागि पहल परियोजना” अनतर्गत घुम्ति सेवा शिविर कार्यक्रम सञ्चालन गर्नको लागि बिषयगत शाखाहरुसंग छलफल कार्यक्रम !!!!

आ.ब. २०८३/०८४ को लागि बार्षिक बजेट तथा कार्यक्रम पेश गर्ने सम्बन्धि सूचना, सरोकारवाला सबैमा जानकारीको लागि  !!!
22/05/2026

आ.ब. २०८३/०८४ को लागि बार्षिक बजेट तथा कार्यक्रम पेश गर्ने सम्बन्धि सूचना, सरोकारवाला सबैमा जानकारीको लागि !!!

Invitation For Sealed Quotation !!!
22/05/2026

Invitation For Sealed Quotation !!!

श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको बैठक सञ्चालन हुँदै !!
20/05/2026

श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको बैठक सञ्चालन हुँदै !!

Address

Rampur, Thokshila, Udayapur
Rampur
56305

Alerts

Be the first to know and let us send you an email when Belaka Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Belaka Municipality:

Share