Pharpu / Farpu Village

Pharpu / Farpu Village This page is built to provide information about Farpu village of Ramechhap district of Nepal. You can contribute for your village what you can.

२०८२ माघ १६-१८ मा साथीहरू Deepak Mainali र Narayan Babu Kandel सहितको घुमघाम।
02/02/2026

२०८२ माघ १६-१८ मा साथीहरू Deepak Mainali र Narayan Babu Kandel सहितको घुमघाम।

Some clips of Pharpu during Dashai festival. पहिरोले पातिस्वारा, तेर्से, लचेपु तिर जाने बाटो अबरुद्ध भएकोले दुख पाइयो। ब...
09/10/2025

Some clips of Pharpu during Dashai festival.
पहिरोले पातिस्वारा, तेर्से, लचेपु तिर जाने बाटो अबरुद्ध भएकोले दुख पाइयो। बिरामी, अशक्त तथा आपतकालीन अबस्थामा झन समस्या हुने रहेछ। उक्त क्षेत्रमा जान अब नेखी घुम्ती बाट चिउरी डाडा जोड्ने वा बिपि चौर बाट नैसाथान माथी हुँदै सौर घुम्ती मा जोड्ने बाटो बनाउन गाउँको नेतृत्व लाई अनुरोध गर्दछु। Chandra Sunuwar

09/10/2025

फर्पुको सदरमुकाम।

09/10/2025

फर्पुको सेरोफेरो।

फर्पुका ज्येष्ठ नागरिक, हाम्रा अभिभावक, पुछार घर जेठाउको निधनको खबरले दुखी: बनायो।  जेठाउको आत्माको चीर शान्तिका साथै बै...
07/08/2025

फर्पुका ज्येष्ठ नागरिक, हाम्रा अभिभावक, पुछार घर जेठाउको निधनको खबरले दुखी: बनायो। जेठाउको आत्माको चीर शान्तिका साथै बैकुण्ठ बास होस। शोक सन्तप्त परिवारमा धर्य धारण गर्ने शक्ति प्राप्त होस.

जती योगदान गरेपनि, जति माया गरेपनि, जति ब्यापार ब्यबसाय गरेपनी, जति सम्पत्ति जोडेपनी आखिर परदेश त डेरा नै रहेछ। आफ्नो भन...
14/10/2024

जती योगदान गरेपनि, जति माया गरेपनि, जति ब्यापार ब्यबसाय गरेपनी, जति सम्पत्ति जोडेपनी आखिर परदेश त डेरा नै रहेछ।
आफ्नो भनेको त जन्म थलो नै रहेछ।

भगवान किन आफ्ना भक्तजनको रक्षा गर्न सक्दैनन?
25/08/2024

भगवान किन आफ्ना भक्तजनको रक्षा गर्न सक्दैनन?

फर्पु-९, पैरेमा २०८१/०५/१० मा पैरोले घर पुर्दा मृत्यु भएका नानीहरू सीता, लक्ष्मी र आषिका तथा उनीहरुको परिवार प्रती गहिरो...
27/07/2024

फर्पु-९, पैरेमा २०८१/०५/१० मा पैरोले घर पुर्दा मृत्यु भएका नानीहरू सीता, लक्ष्मी र आषिका तथा उनीहरुको परिवार प्रती गहिरो समबेदना व्यक्त गर्दछु।
गाउँमा जथाभावी खनिएका सडक र तिनले सृजना गरेका प्राकृतिक बिपत्तिलाइ रोक्न सरकारको ध्यान पुगोस। घर बस्ती हरु सुरक्षित ठाउँमा सारियोस। पिडित परिवारलाई सबैले सहयोग गरौ।
केही राहत रकमले क्षणिक सान्त्वना मिलेतापनी पिडितका लागि सुरक्षित आवश को प्रबन्ध गर्नु आवश्यक छ।

22/03/2024

My Pharpu / Farpu Village ,

I Wish for peace and prosperity in the world on the occasion of holy festival of Christmas. May all the wars and conflic...
24/12/2023

I Wish for peace and prosperity in the world on the occasion of holy festival of Christmas.
May all the wars and conflicts will be finished in the beginning of new year 2024.
MERRY CHRISTMAS & HAPPY NEW YEAR 2024.

Roof change of Pharpu health post is done.
02/03/2023

Roof change of Pharpu health post is done.

Address

Pharpu VDC
Ramechhap
45400

Alerts

Be the first to know and let us send you an email when Pharpu / Farpu Village posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pharpu / Farpu Village:

Share

Category