Ramechhap Phulasi Pokhari रामेछाप फुलासी पोखरी

  • Home
  • Nepal
  • Ramechhap
  • Ramechhap Phulasi Pokhari रामेछाप फुलासी पोखरी

Ramechhap Phulasi Pokhari रामेछाप फुलासी पोखरी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramechhap Phulasi Pokhari रामेछाप फुलासी पोखरी, Landmark & historical place, Phulasi Pokhari, Ramechhap.

03/04/2026

यो नम्बर सेभ गरेर राख्नुहोला। दुःख पर्यो भने मात्रै फोन गर्नुहोला।

1.बालेन शाह, प्रधानमन्त्री — 36 वर्ष +977-9851145411
B***n Shah, Prime Minister — 36 years +977-9851145411

2.डाक्टर स्वर्णिम वाग्ले, अर्थमन्त्री — 51 वर्ष +977-9855066107
Dr.Swarnim Wagle, Finance Minister — 51 years +977-9855066107

3.सुधन गुरुङ्, गृहमंत्री — 38 वर्ष +977-9801066111
Sudan Gurung, Home Minister — 38 years +977-9801066111

4.शिशिर खनाल, परराष्ट्र मन्त्री — 47 वर्ष +977-9851234560
Shishir Khanal, Foreign Minister — 47 years +977-9851234560

5.विराजभक्त श्रेष्ठ, ऊर्जा मन्त्री — 44 वर्ष +977-9867437608
Birajbhakta Shrestha, Energy Minister — 44 years +977-9867437608

6.सोबिता गौतम, कानुन मन्त्री — 30 वर्ष +977-9860660827
Sobita Motam, Law Minister — 30 years +977-9860660827

7.प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री — 32 वर्ष +977-9851211206
Pratibha Rawal, General Administration Minister — 32 years +977-9851211206

8.गीता चौधरी, कृषि मन्त्री — 33 वर्ष
Gita Chaudhari, Agriculture Minister — 33 years

9.विक्रम तिमिल्सिना, सञ्चार मन्त्री — 43 वर्ष
Vikram Timilsina, Communication Minister — 43 years

10.दिपक साह, श्रम मन्त्री — 34 वर्ष
Deepak Sah, Labour Minister — 34 years

11.सस्मित पोखरेल, शिक्षा मन्त्री — 29 वर्ष
Sasmit Pokharel, Education Minister — 29 years

12.सुनिल लम्साल, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री — 35 वर्ष
Sunil Lamsal, Physical Infrastructure and Urban Development Minister — 35 years

13. गणेश पौडेल पर्यटन मन्त्री — 46 वर्ष +977-9856031647
Ganesh Paudel Tourism Minister — 46 years +977-9856031647

14. सीता वादी, महिला तथा बालबालिका मन्त्री — 30 वर्ष.
Sita Badi, Women and Children Minister — 30 years.

15. निशा मेहता, स्वास्थ्य मन्त्री +977-9842462888
Nisha Mehta, Health Minister +977-9842462888

29/03/2026

भोलिदेखि कर्मचारीहरू १० बजेदेखि ५ बजेसम्म कटिबद्ध गर्नुपर्ने छ, खाजाको नाममा समेत कार्यालयमा काम रोक्न पाइनेछैन, सिप्टवाईजमा खाजा समय मिलाउनु पर्नेछ ।

कुनै कर्मचारीले ल्याङ्गलुङ्ग गरे सिधै राष्ट्रिय सतर्कता केन्द्रमा सम्पर्क हुनेछ । सिधै निलम्बन सम्म गरिनेछ ।।

08/03/2026

मन्थलि न •पा• वडा न - 14
🔔घन्टी:- 372
🌳रुख:- 86
☀️सूर्य:- 143
⭐️तारा:- 128
💡चिम :- 314
माटो- 7
हलो:- 42
माटो :- मोबाइल :- 1
जम्मा झरेको मत = 1191
बदर मत = बदर 81

🔹 सूचनाआज बाटोमा एक बुढी आमा फेला परेकी छिन्।उहाँ अलि हराएको/भ्रमित अवस्थामा हुनुहुन्छ।उहाँको घरपरिवार, छोरा, छोरी वा आफ...
18/10/2025

🔹 सूचना

आज बाटोमा एक बुढी आमा फेला परेकी छिन्।
उहाँ अलि हराएको/भ्रमित अवस्थामा हुनुहुन्छ।
उहाँको घरपरिवार, छोरा, छोरी वा आफन्तहरूलाई यो सन्देश पुगेमा कृपया तुरुन्त सम्पर्क गर्नुहोस्।

कृपया यो सूचना सेयर गर्नुहोस् ताकि उहाँको परिवारसम्म समाचार पुगोस्। 🙏

जो कसैले उहाँलाई देख्नुभयो भने वा उहाँका छोरा, छोरी, श्रीमान् वा आफन्तहरूमध्ये कसैलाई चिन्नुहुन्छ भने कृपया तुरुन्त सम्पर्क गर्नुहोस्।

06/07/2024

देश भरी पानी परेकोले बाढी, पहिरो, डुबान र बाटो बन्द हुने समस्या देखिएको छ । सकेसम्म यात्रा गर्दा बाटोको अवस्था बुझेर मात्र हिँड्नुहोला र यसको लागि 103 मा कल गर्न सकिनेछ । बाढी र मौसम सम्बन्धी जानकारी लिन 1155 अनि उद्दारका लागि 1149 मा सम्पर्क गर्न सकिनेछ।

ब्लड क्यान्सरबाट पीडित रामेछाप बिस्लिको उज्वल तामाङको उपचारको लागि परिवारले सहयोगको लागि अपील गरेका छन्।मन्थली नगरपालिका...
15/02/2024

ब्लड क्यान्सरबाट पीडित रामेछाप बिस्लिको उज्वल तामाङको उपचारको लागि परिवारले सहयोगको लागि अपील गरेका छन्।

मन्थली नगरपालिका वडा नं. १४ का कर्ण बाहादुर नाति नबराज तामाङको छोरा उपचारका लागि नबराज तामाङले सहयोग मागेका हुन्।

उज्वलको उपचारको लागि खर्च धेरै लाग्ने भक्तपुर क्यान्सर अस्पतालले जनाएको छ। तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले सो बराबरको रकम जोहो गर्न सक्ने अवस्थामा परिवार छैनन्।

‘कमजोर आर्थिक हैसियत भएको परिवारले त्यत्रो पैसा कहाँबाट जुटाउन सक्नु र!’ उज्वलका काका हर्क सिंङ तामाङ र दाई सन्दीप तामाङ साथै उनका आफन्तजन सबै मिलेर उनको उपचारको लागि रकम जोहो गर्न सबैसँग सहयोग मागिरहेका छ्न।

बिगत ४/५ महिना देखी भक्तपुर क्यान्सर अस्पताल मा उपचार गराउदै आएको छ।

५ जान सदस्य भएको नबराज तामाङको मुख्य स्रोतको आम्दानी वैदेशिक रोजगारीनै थियो बिगत ४/५ महिना देखी छोरा उपचार गर्दा आफुले अर्काको देशामा पसिना बगाएर कामएको पैसा छोराको उपचार गर्न धाउ धाउ परेको हुँदा
उज्वलको उपचारको लागि लाग्ने रकमको लागि परिवार र आफन्तजन्ले देशविदेशमा रहेका सबैलाई आग्रह गरेका छन् ।

उज्वलाई सहयोग गर्न चाहानेले
उज्वल्का बुवा नबराज तामाङ्को मो. ...9768397683
आमा कुमारी तामाङको मो..9843878481 अथव विरामिको ममि को खात नम्बर मा सहयोग गर्नु होला KUMARI TAMANG BANK को नाम RASTRYIA BANIJYA BANK खात नम्बर 1880100005536010 मा सहयोग गर्नु होला🙏🙏🙏

21/04/2023
30/10/2022

...

28/09/2022

Address

Phulasi Pokhari
Ramechhap

Alerts

Be the first to know and let us send you an email when Ramechhap Phulasi Pokhari रामेछाप फुलासी पोखरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share