30/06/2016
राष्ट्रिय चलचित्र पुरस्कारमा पशुपति प्रसादले बाजी मारेको छ । निर्देशन, फिल्म र पटकथा गरेर तीन वटै बिधामा पशुपति प्रसादलाई उत्कृष्ट ठहर गर्दै पुरस्कार घोषणा गरिएको हो । यसका निर्देशन दीपेन्द्र के खनाल हुने भने पटकथा लेखक खगेन्द्र लामिछाने हुन् ।