निसब्द social

निसब्द social Social media

08/03/2026

रामेछापबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएकोमा डा कृष्णहरि बुढाथोकीलाई हार्दिक बधाइ एवं सफल कार्यकालको शुभकामना !!

29/12/2025

यो देश हासेको हेर्नू मन छ

बालेन्द्र शाह: अब रास्वपा नेता. बिहान ४:१५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...
28/12/2025

बालेन्द्र शाह: अब रास्वपा नेता.
बिहान ४:१५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच बृहत् एकता सम्बन्धी सहमति भएको छ।

26/12/2025

स्याबास एमाले

25/12/2025

बालेन को आग्रह सबै Zen Z एकजुट हुनु पर्छ

25/12/2025

बालेन सग वार्ता सकेर निस्के रबि खुसीको सिमा नै छैन

१० वर्षमा ९ सरकार र ३८० मन्त्री बदलिँदा पनि जनताको  जीवन स्तरमा तात्विक सुधार आउन सकेन । मन्त्रीका अनुहार फेरिए, तर सोच,...
19/09/2025

१० वर्षमा ९ सरकार र ३८० मन्त्री बदलिँदा पनि जनताको जीवन स्तरमा तात्विक सुधार आउन सकेन । मन्त्रीका अनुहार फेरिए, तर सोच, शैली र परिणाम उस्तै रहे। सत्ता पदको रोटेशन चल्यो तर जिम्मेवारी र परिणाम आउन सकेन ।

देशलाई अब संख्या होइन स्थिरता, अनुशासन र परिणाममुखी नेतृत्व चाहियको छ। मन्त्री बन्ने होड होइन, जनताका समस्या समाधान गर्ने प्रतिस्पर्धा सुरु हुनुपर्छ। तवमात्र परिवर्तनको अर्थ जनताले महसुस गर्न सक्नेछन।

22/06/2025

बुद्द भगवानसंग प्राथना गर्छु, ८४ मा प्रकाशमान र विस्णु पौडेल नदेखियोस- मा. पूर्ण ब. तामाङ
#निसब्दsocial #नेपाली

21/06/2025

फ्लाइ ओभर व्युटावर झोले हरुको

21/06/2025

कान्छाराम्ले झ्वाको झार्दै मन्त्री हारुको
रामेछाप ले बल्ल न्याय पाउछ कि बजेट मा

Address

Manthali
Ramechhap
45400

Website

Alerts

Be the first to know and let us send you an email when निसब्द social posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category