नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटी

  • Home
  • Nepal
  • Ramechhap
  • नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटी

नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटी माकादुम/रामेछाप

नेकपा (एमाले) सचिवालय बैठकको निर्णय यस प्रकारका छन् ।
03/04/2026

नेकपा (एमाले) सचिवालय बैठकको निर्णय यस प्रकारका छन् ।

आगामी आन्दोलनको कार्यक्रम ।
31/03/2026

आगामी आन्दोलनको कार्यक्रम ।

शान्तिपूर्ण जनप्रदर्शनमा सहभागी बनौं ।
30/03/2026

शान्तिपूर्ण जनप्रदर्शनमा सहभागी बनौं ।

नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधि सभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ। सबैलाई हार्दिक बधाई तथ...
14/03/2026

नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधि सभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ। सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

जनजाति (४ जना)
महिला :
१ • भूमिका सुब्बा
२ • गंगादेवी श्रेष्ठ

पुरुष :
३• रामबहादुर थापा मगर
४• कुलभक्त शाक्य

खस आर्य (५ जना)
महिला :
५• पद्मा अर्याल
६• टुकाभद्रा हमाल
७• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :
८• गुरु प्रसाद बराल
९• पुष्पराज कंडेल

थारु (१ जना)
१०• कृपाराम राणा (पुरुष)

दलित (२ जना)
महिला :
११• विष्णुमाया वी.के.
१२• नीता घटानी

मधेसी (३ जना) महिला

महिला :
१३• रिङ्ला यादव
१४• यशोधा कुमारी यादव

पुरुष :
१५• चन्द्रेश्वर मण्डल (पुरुष)


मुस्लिम

महिला :
१६• साजिदा सिद्दीकी

रबि लामिछानेले शहकारी ठगेको भन्ने प्रमाण खोइ भन्नेहरू यता हेरौं ।
15/02/2026

रबि लामिछानेले शहकारी ठगेको भन्ने प्रमाण खोइ भन्नेहरू यता हेरौं ।

नेकपा (एमाले) रामेछाप प्रतिनिधि सभाका सशक्त क. युवा उम्मेद्वार क. माधव ढुंगेल घरमा आमा र अग्रजको आशीर्वाद देखी मनोनयन दर...
21/01/2026

नेकपा (एमाले) रामेछाप प्रतिनिधि सभाका सशक्त क. युवा उम्मेद्वार क. माधव ढुंगेल घरमा आमा र अग्रजको आशीर्वाद देखी मनोनयन दर्ता सम्मको तस्वीर ।

नेकपा (एमाले)को  ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण नामावली । निर्वाचित ...
19/12/2025

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण नामावली । निर्वाचित सबै कमरेडहरुलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

मंसिर २७ गते एस एस चोक अर्थात बागमती पेट्रोलपम्पमा जम्मा भएर हामी जानेछौ सल्लाघारी-भक्तपुर, सम्पुर्णमा उपस्थितिको लागी ह...
11/12/2025

मंसिर २७ गते एस एस चोक अर्थात बागमती पेट्रोलपम्पमा जम्मा भएर हामी जानेछौ सल्लाघारी-भक्तपुर, सम्पुर्णमा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछु ।

03/12/2025

#नेकपाएमाले @

नेकपा (एमाले) ११ औं महाधिवेशनको लागि रामेछापको ८ स्थानिय तहबाट प्रतिनिधिको लागि सर्वसहमत रुपमा चयन हुनुभएका कमरेडहरूलाई ...
30/11/2025

नेकपा (एमाले) ११ औं महाधिवेशनको लागि रामेछापको ८ स्थानिय तहबाट प्रतिनिधिको लागि सर्वसहमत रुपमा चयन हुनुभएका कमरेडहरूलाई हार्दिक बधाई तथा शुभकामना ।

केन्द्रिय महाधिवेशनमा रामेछापबाट १२ जना प्रतिनिधिका लागि ६७ जना कमरेडहरुको मनोनयन दर्ता भएको छ । खुल्ला =६ का लागि ३४ जन...
25/11/2025

केन्द्रिय महाधिवेशनमा रामेछापबाट १२ जना प्रतिनिधिका लागि ६७ जना कमरेडहरुको मनोनयन दर्ता भएको छ ।
खुल्ला =६ का लागि ३४ जना
महिला =४ को लागि १५ जना
युवा =१ को लागि १५ जना
उत्पिडित =१ को लागि ३ जना

Address

Khandadevi
Ramechhap
0977

Website

Alerts

Be the first to know and let us send you an email when नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share