राजगढ गाउँपालिका , सप्तरी - नेपाल

  • Home
  • Nepal
  • Rajbiraj
  • राजगढ गाउँपालिका , सप्तरी - नेपाल

राजगढ गाउँपालिका , सप्तरी - नेपाल Rajgadh is a rural municipality in Saptari District in the Sagarmatha Zone of south-eastern Nepal.

At the time of the 2017 Nepal census it had a population of 29,459 people living in 8450 individual households.

10/06/2025

राजगढ गाँउपालिकाले किसानहरुको लागि मलखाद कहिले उपल्बध गराउछ होला?? अब त असाढ आउन लागयो /

15/12/2024
घाट घाट पर कपड़ा बदले कोस कोस पर बाणी झूठ बोलकर खुद ही फंस जाए ऐसा कौन-सा प्राणी।।
17/11/2024

घाट घाट पर कपड़ा बदले
कोस कोस पर बाणी
झूठ बोलकर खुद ही फंस जाए
ऐसा कौन-सा प्राणी।।

29/02/2024

गाउँ पालिका अध्यक्ष को कर्तव्य के हो ? अध्यक्ष जनताको समस्य लाई बुझन को लागि हो कि जनता माथी अत्याचार गर्न को लागि ?

16/02/2024
राजगढ गाउँपालिका मा करार कर्मचारी मा नातागोता को भर्ना / नितिगत भ्रष्टाचार ============राजगढ गा.पा. मा करार कर्मचारी भर्...
15/02/2024

राजगढ गाउँपालिका मा करार कर्मचारी मा नातागोता को भर्ना / नितिगत भ्रष्टाचार
============राजगढ गा.पा. मा करार कर्मचारी भर्ना को निम्ति तपसिल बमोजिमको बिज्ञापन निस्केको थियो।
# कृषि स्तानक प्राविधिक छैठो तह पद संख्या १ (एक ) उक्त पदमा जम्मा ६ जना आवेदन गरेको थियो। जसमध्ये ४ जना लिखित परिक्षामा सामेल भयो ।। जसमध्ये मात्र १ जना नियतबस लिखित परिक्षा मा उतिर्ण गरायौं ।। उक्त बिज्ञापन को प्रश्न पत्र लोकसेवा आयोगको पाठ्यक्रम विपरीत थियो र छ।।। जसमा राजगढ गा.पा मा कार्यरत कर्मचारी को छोरा लाई नियतवश उतिर्ण गरायो ।।
# पोषण स्वयंसेवक पद संख्या १ (एक) उक्त बिज्ञापनमा गा पा का मुख्य जनप्रतिनिधि को साली लाई नियतवश मापदण्ड विपरीत उतिर्ण गरायो ।।
# अनमी पद संख्या ५ (पाँच ) उक्त बिज्ञापनमा कर्मचारी / जनप्रतिनिधि हरुले आफन्त र नातागोता मा पर्ने हरु संग नगद नजराना लिई उतिर्ण गरायो ।।
$$$ सम्बन्धित निकाय , सरोकारवाला , पत्रकार र खास गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोग को ध्यानाकर्षण होस$$$
@@ राजगढ गा पा मा नियतवश , नातागोता बाट नगद नजराना लिई उतिर्ण गराएको र लोकसेवा आयोग को पाठ्यक्रम विपरीत लिएको बिज्ञापनको परिक्षा रद गरि आवस्यक करवाही गर्न हुन अनुरोध गर्दछु।।@@@@
# # # # थप जानकारी हरु क्रमशः अरु आउनेछ # # # # #
by: Chitranjan Yadav
#अख्तियार_दुरुपयोग_अनुसंधान_केंद्र

भावपुर्ण श्रद्धाञ्जली! अत्यन्त दुख:क सँग सुचित करिरहल छि जे राजगढ गाउँपालिका -2 कमलपुर निवासी श्री राजेन्द्र प्रसाद यादव...
21/12/2023

भावपुर्ण श्रद्धाञ्जली!
अत्यन्त दुख:क सँग सुचित करिरहल छि जे राजगढ गाउँपालिका -2 कमलपुर निवासी श्री राजेन्द्र प्रसाद यादव (राजाबाबु) जी नैइ रहला!😢
हुनक असामयिक देहावसान सं हमरासब अत्यन्त दुखित छि। हुनक आत्माक चिर शान्ति के संग शोकाकुल परिवारजनमे धैर्यधारणक हेतु शक्ति प्रदान करबाक लेल भगवान सं कामना करै छी! 🙏😢

Address

Rajgadh Rural Municipality, Saptari
Rajbiraj
56400

Alerts

Be the first to know and let us send you an email when राजगढ गाउँपालिका , सप्तरी - नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राजगढ गाउँपालिका , सप्तरी - नेपाल:

Share