गङाराम सुशीला देवी ट्रष्ट

  • Home
  • Nepal
  • Rajbiraj
  • गङाराम सुशीला देवी ट्रष्ट

गङाराम सुशीला देवी ट्रष्ट राष्ट्रिय जनता पार्टी नेपाल (केन्द्र?

18/10/2017

शुभ-दिपावली, छठ लगायतका पर्वहरूको अवसरमा सबैमा शुख,शान्ति र सम्वृध्दिको हार्दिक मंगलमय शुभ कामना।

25/09/2017
रा.ज.पा. नेपालले चूनाबी दल दर्ता तथा चूनाब चिन्हको आधिकारिकता निर्बाचन आयोगबाट प्राप्त गरेको छ, र सोही सदर्भमा निर्वाचनल...
26/08/2017

रा.ज.पा. नेपालले चूनाबी दल दर्ता तथा चूनाब चिन्हको आधिकारिकता निर्बाचन आयोगबाट प्राप्त गरेको छ, र सोही सदर्भमा निर्वाचनलाई शान्तिपूर्ण, निस्कलंक र सफल बनाउन हाम्रा अध्यक्ष मण्डलका अध्यक्षज्यूहरू, केन्द्रीय सदस्यज्यूहरू र निर्बाचन आयूक्तज्यूबीच छलफल तथा सरसल्लाह भएको छ।
"मधेशको चूनाबलाई सबै मिली सफल बनाअौं, साईकल छापमा आफ्नो अमूल्य "भोट" लगाई रा.ज.पा.नेपाललाई बिजयी बनाअौं।"
जय देश! जय जनता!

राष्ट्रिय जनता पार्टीले प्रदेश सभा र प्रतिनिधि सभा सद्स्य निर्वाचन को लागि आज दल दर्ता गरेको छ । राष्ट्रिय जनता पार्टीले निर्वाचन निम्ति छ सदस्यीय निर्वाचन घोषणापत्र...

भारतीय बिदेशमन्त्री सुस्मा स्वराज र राष्ट्रिय जनतापार्टीको नेताहरु बीच छलफल हुँदै छ
11/08/2017

भारतीय बिदेशमन्त्री सुस्मा स्वराज र राष्ट्रिय जनतापार्टीको नेताहरु बीच छलफल हुँदै छ

10/08/2017

राजपा आन्दोलनका उपलब्धीहरु :
१. स्थानिय तहको संख्या बढायो ।
२. शहीद घोषणा तथा छतिपुर्ति उपलब्ध गरायो।
३. घाइतेलाई राहत दिलायो ।
४. सख्त घाइतेलाई भरनपोषणको ब्यबस्था गरायो ।
५. आन्दोलनकारी माथिको मुद्दा फिर्ता र जेलमा रहेकालाई रिहाईको प्रक्रिया अघि बढेको छ ।
६. संबिधान संसोधनका लागी हाम्रो आन्दोलन जारी छ ।
७. मधेसी जनताको इज्जत प्रतिष्ठा जोगायो ।
८. मधेस आन्दोलनको मुद्दालाई जिवित राख्यो ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यथास्थितिमा चुनावमा नजाने निर्णय लिएको छ ।
09/08/2017

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यथास्थितिमा चुनावमा नजाने निर्णय लिएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यथास्थितिमा चुनावमा नजाने निर्णय लिएको छ । राजपाको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिँदै एक साताभित्र संविधान संशोधनलगायत माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ ।

राजपा नेपाल पार्टी कार्यालय उदघाटन एवं पदाधिकारी बैठक मा सहभागी !
03/08/2017

राजपा नेपाल पार्टी कार्यालय उदघाटन एवं पदाधिकारी बैठक मा सहभागी !

सप्तरीको मलेठमा अध्यक्ष मण्डलका अध्यक्षहरु श्री राजेन्द्र महतो,श्री शरतसिंह भण्डारी, मा.श्री महेन्द्र यादव ,श्री अनिल झा...
25/06/2017

सप्तरीको मलेठमा अध्यक्ष मण्डलका अध्यक्षहरु श्री राजेन्द्र महतो,श्री शरतसिंह भण्डारी, मा.श्री महेन्द्र यादव ,श्री अनिल झा,श्री राजकिशोर यादव,बरिस्ठ उपाध्यक्ष द्वय श्री मृगेन्द्र सिंह यादव ,श्री शेखर कुमार सिंह ,महासचिव केशव झा, सहमहासचिव श्री जय प्रकाश ठाकुर ,श्री गजेन्द्र मण्डल को बिशेष उपस्थितिमा मलेठका पुर्व एमाले नेता श्री शम्भु प्रसाद यादव (लाली यादव )को नेतृत्वमा ५०० जना भन्दा बढी नेता तथा कार्यकर्ताहरु आज राजपा नेपालमा प्रवेश गरेका छन।सबैलाई स्वागत ।जय जनता!जय देश!जय मधेश!

रा.जा.पा नेपाल को स्थानीय चुनाव बिरोध सभा मा सहभागी!!
11/06/2017

रा.जा.पा नेपाल को स्थानीय चुनाव बिरोध सभा मा सहभागी!!

सप्तरी,राजबिराज नगरपालिकामा राजपा नेपाल द्वारा आन्दोलन परिचालन समिति गठन गर्दै बेलाका केहि झलकहरू।
04/06/2017

सप्तरी,राजबिराज नगरपालिकामा राजपा नेपाल द्वारा आन्दोलन परिचालन समिति गठन गर्दै बेलाका केहि झलकहरू।

राजबिराजमा निर्बाचन कार्यालयअगाडी धर्ना कार्यक्रम मा सहभागी -जय मधेश
30/05/2017

राजबिराजमा निर्बाचन कार्यालय
अगाडी धर्ना कार्यक्रम मा सहभागी -जय मधेश

आज रा.ज.पा.नेपाल द्वारा राजविराज मा मसाल जुलुश का केहि झलक .....
27/05/2017

आज रा.ज.पा.नेपाल द्वारा राजविराज मा मसाल जुलुश का केहि झलक .....

Address

Neta Chowk
Rajbiraj

Website

Alerts

Be the first to know and let us send you an email when गङाराम सुशीला देवी ट्रष्ट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category