Community Based Organization

Community Based Organization Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Community Based Organization, Post office, Pulchwok 6 pani tanki Road, Rajbiraj.

06/02/2024

आदरणीय साथी इष्ट मित्र , आफन्त र मलाई चिन्नु हुने सम्पूर्णमा नमस्कार , आज को दिन देखि मेरो यो फेस बुक आइ डी नचल्ने कुरा सबैमा जानकारी गराउन चाहन्छु।

कसैको हार हुन्छ त कसैको जित हुन्छ,दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ,जुन पनि रून्छ होला कसैको यादमार त बिहानी पख पात पातमा ...
19/11/2023

कसैको हार हुन्छ त कसैको जित हुन्छ,
दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ,
जुन पनि रून्छ होला कसैको यादमा
र त बिहानी पख पात पातमा शीत हुन्छ !

अरूले मेरो बारेमा के सोचछ, त्यो कुरा संग मलाई कुनै सरोकार छैन, तर म आफ्नो बारेमा के छु, त्यो कुरा मलाई मात्र थाहा हुन्छ।...
28/01/2023

अरूले मेरो बारेमा के सोचछ, त्यो कुरा संग मलाई कुनै सरोकार छैन, तर म आफ्नो बारेमा के छु, त्यो कुरा मलाई मात्र थाहा हुन्छ। किन् की मेरो ध्यान जहिले मेरो आपनो लक्ष्य तिर हुन्छ। जुन कर्तव्य, काम र अभियान संग जोडेको हुन्छ।
#आजको शनिबार विशेष🌹🌹🌹🙏
#कोशिश भविष्यको🏳️‍🌈🏳️‍🌈🙏

Address

Pulchwok 6 Pani Tanki Road
Rajbiraj
00977

Telephone

+97731522215

Website

Alerts

Be the first to know and let us send you an email when Community Based Organization posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category