23/06/2025
राजगढ गा.पा.-४ पथरगाडा (सप्तरी ) निवासी माता गहिल कन्स्ट्रक्सनका प्रोपराइटर तथा समाजसेवी व्यक्तित्व श्री Rajesh Sah ज्युबाट यस Siswa Youth Club Surunga -10 Saptari Nepal लाई सहयोग बापत रु.२००० /- आर्थिक सहयोग गर्नु भएको मा उहाँलाई सिस्वा युथ क्लब को तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। साथै वहाको समाज प्रतिको भावना,समाजमा विकास होस भने चाहना देखेर हामी सम्पुर्ण टिम युथ क्लब सिस्वाले मुरि मुरि धन्यवाद दिन चाहन्छौ र भबिस्यमा पनि हाम्रो साथमा रहिरहनु हुन्छ भने आशा राख्द छौ।🙏❤️
Surunga Nagarpalika Saptari
゚ Janakpur Bolts Belhi Youth Club (BYC)✍️