Khadak Municipality Saptari

Khadak Municipality Saptari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khadak Municipality Saptari, Government Website, Kalyanpur, Saptari, Rajbiraj.

स्थापना: २०७३
जम्मा वडा: ११
क्षेत्रफल: ९६.७८ बर्ग किमि
२०७८ को जनगणनाको आधारमा)
श्रोत Link:- https://censusnepal.cbs.gov.np/results/np/population?province=2&district...
कुल जनसंख्या : ५२,७७८ ,
कुल महिला संख्या:- २६१३९ , कुल पुरुष संख्या:- २८०५४
कुल परिवार सं. :९३९४, जम्मा घर संख्या:-९४३२
कूल साक्षरता दर:-६९.६, पुरुष साक्षरता दर (८०.९ %), महिला साक्षरता दर (५९.३ %)
पूर्व: शम्भुनाथ नगरपालिका
पश्चिम

: सुरूङ्गा नगरपालिका, बोदे बरसाईँ नगरपालिका
उत्तर: उदयपुर जिल्ला
दक्षिण: बोदे बरसाईँ नगरपालिका, डाक्नेश्वरी नगरपालिका
समावेस भएका साविक गाविस / नपा - साविक कल्याणपुर,धनगढी (९), खोजपुर, बनरझुल्ला, पन्सेरा, मैनासहर्शवाहु, ईनरुवा फुलवडिया, बनौली, र सिसवा बेल्ही गा.वि.स.

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको १३ औँ पुण्यतिथिका अवसरमा  आज मिति २०८३/०५/२२ गते का दिन  दिवंगत आत्माहरूको चिरशान्तिक...
07/09/2026

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको १३ औँ पुण्यतिथिका अवसरमा आज मिति २०८३/०५/२२ गते का दिन दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली तथा शोक समवेदना प्रकट।।।।

शिक्षक आवश्यकता सम्बन्धी सूचना जानकारीको लागि
02/09/2026

शिक्षक आवश्यकता सम्बन्धी सूचना
जानकारीको लागि

सम्पति विवरण पेश गर्ने सम्वन्धी अन्तिम तागेता
31/08/2026

सम्पति विवरण पेश गर्ने सम्वन्धी अन्तिम तागेता

कार्यसम्पादन मुल्यांकन फारम पठाईएको वारे ।।सामाुदायि विद्यालयका शिक्षकहरुको विवरण
27/08/2026

कार्यसम्पादन मुल्यांकन फारम पठाईएको वारे ।।
सामाुदायि विद्यालयका शिक्षकहरुको विवरण

शिक्षक सरुवाको विज्ञापन सम्वन्धमा
25/08/2026

शिक्षक सरुवाको विज्ञापन सम्वन्धमा

शिक्षक सरुवा सहमति सम्वन्धी सूचना
24/08/2026

शिक्षक सरुवा सहमति सम्वन्धी सूचना

22/08/2026

निःशुल्क आँखा जाँच शिविर सन्चालन सम्बन्धमा ।
स्थान : जनता मा. वि. पन्सेरा खडक न. पा. ४

22/08/2026

निःशुल्क आँखा जाँच शिविर सन्चालन सम्बन्धमा ।
स्थान : मा. वि. सिस्वा स्कुल खडक न. पा. १ र २

उपभोक्ता समिति गठन गर्ने बारे सूचना
21/08/2026

उपभोक्ता समिति गठन गर्ने बारे सूचना

आ.व. ०८३-०८४ को लागि फुटकर जिन्सी/मसलन्द सरसमानहरुको वजार दर रेट पेश गर्ने वारे सूचना
21/08/2026

आ.व. ०८३-०८४ को लागि फुटकर जिन्सी/मसलन्द सरसमानहरुको वजार दर रेट पेश गर्ने वारे सूचना

Address

Kalyanpur, Saptari
Rajbiraj
977

Alerts

Be the first to know and let us send you an email when Khadak Municipality Saptari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Khadak Municipality Saptari:

Shortcuts

Share