07/06/2022
BIG CONGRATULATIONS !
धेरै धेरै बधाई Pooja Singh आँटी!!
नेपाल प्रहरीको इतिहासमा पूजा सिंह नेपाल प्रहरीको पहिलो महिला एआईजी बन्नु भएको छ । सिंह प्रहरीमा प्रशासन समूह तर्फबाट पहिलो महिला एआइजी बन्नु भएको हो । ६ दशकभन्दा लामो इतिहासमा प्राविधिक बाहेक प्रहरी निरीक्षकबाट भर्ना भएका कुनै पनि महिला उक्त पदमा पुगेका छैनन् ।