अरूण कुमार मंडल

अरूण कुमार मंडल अध्यक्ष
तिलाठी कोईलाडी गाउँपालिका

मंसापुर बिधयालयमा चार कोठे भवन शिलान्यास ।
13/05/2025

मंसापुर बिधयालयमा चार कोठे भवन शिलान्यास ।

२०८१/०१/०६ गते शनिवार राजबिराजमा संचालित मधेश प्रिमियर लिग तेस्रो संस्करण अन्तर्गत  दोश्रो खेलमा सप्तरी बलान बिहुल किंग्...
20/04/2025

२०८१/०१/०६ गते शनिवार राजबिराजमा संचालित मधेश प्रिमियर लिग तेस्रो संस्करण अन्तर्गत दोश्रो खेलमा सप्तरी बलान बिहुल किंग्सले मिथिला बारियर्सलाई ३१ रनले पराजित गर्दै जित हासिल गरेको छ।
उक्त खेलको म्यान आफ द म्याच घोषीत भएका लोकेश बम लाई ट्रफि र चेक प्रदान गर्न माऊका पाए।
धन्यवाद छन् Madhesh Premier League (MPL) को सम्पूर्ण खेलाडी र समितिहरुलाई।
अध्यक्ष
अरुण कुमार मंडल
तिलाठी कोइलाडी गाउँपालिकाका

आज २०८२साल बैसाख ५ गते  श्री लक्ष्मी बल्लव नर्सिङ्ग माध्यमिक बिधालय  बभनगमाकट्टी ( हाल  तिलाठी कोइलाडी गाउँ पालिका वडा न...
18/04/2025

आज २०८२साल बैसाख ५ गते श्री लक्ष्मी बल्लव नर्सिङ्ग माध्यमिक बिधालय बभनगमाकट्टी ( हाल तिलाठी कोइलाडी गाउँ पालिका वडा न.७ ) सप्तरीमा सम्पूर्ण शिक्षक, शिकछिका, कर्मचारी, अविभाबक, जनप्रतिनिधि, लगायत माननीय उपेन्द्र यादव ज्यू को उपस्थितिमा बिधालयको ७५ ओ जन्म उत्सव ( बार्षिक उत्सव / हिरक जयन्ति ) समापन गरेकोमा सम्पूर्ण सरोकारबालालाई मुरी मुरी अनगिन्ती धन्यबाद! जय नेपाल 🇳🇵🙏
अध्यक्ष
अरुण कुमार मंडल
तिलाठी कोइलाडी गाउँ पालिका

नयाँ बर्ष २०८२ सालकाे शुभ अवसरमा स्वदेश तथा बिदेशमा रहनुहुने समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु ।🙏
14/04/2025

नयाँ बर्ष २०८२ सालकाे शुभ अवसरमा स्वदेश तथा बिदेशमा रहनुहुने समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु ।🙏

नयाँ वर्ष २०८२ साल र जुड सितल पर्व को पावन अबसरमा देश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनीहरु...
14/04/2025

नयाँ वर्ष २०८२ साल र जुड सितल पर्व को पावन अबसरमा देश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनीहरु लाई हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौ ।
जय नेपाल 🙏🙏

हनुमान जन्मजयन्तीको सबैलाई शुभकामना !🙏🚩
12/04/2025

हनुमान जन्मजयन्तीको सबैलाई शुभकामना !
🙏🚩

Address

Saptri
Rajbiraj

Telephone

+9779804715680

Website

Alerts

Be the first to know and let us send you an email when अरूण कुमार मंडल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category